Showing posts with label internet addiction double in japan. Show all posts
Showing posts with label internet addiction double in japan. Show all posts

Sunday, October 19, 2014

जापानमा इन्टरनेटको लत ६ वर्ष पहिले को भन्दा ५० प्रतिशतले ब्रिद्धी.....

जापानमा विशेषज्ञहरु को एक प्यानलले   देशमा ४.२ करोड   भन्दा बढी मानिसहरूलाई  इन्टरनेट को  लत लागेको जनाएका छ्न   ।
स्वास्थ्य सेवाको  एक प्यानलले  गत वर्ष ४,००० भन्दा बढी मानिसहरूको  अन्तरवार्ता लिएका थिए  जसमा  २० बर्षा  उमेरका मानिसहरु थिए भने अन्तरवार्ताको लागि मानिसहरु अनियमित चयन गरेको   थियो।जस्को परिणाम,इन्टरनेटको  लत   ६ वर्ष पहिले को भन्दा ५० प्रतिशतले ब्रिद्धी भएको  अन्तिम सर्वेक्षणले देखएको छ ।

 धेरै समय ईन्टरनेटमा बसदा वा अन्लाईन गेम खेल्दा मानिसहरु  आफ्नो काम वा घरायसी बेवास्ता गर्ने गरेको सो सर्वेक्षणले देखएको छ ।

थाप जानकारी भिडियो म हेर्नुहोस् |

लोकप्रिय समाचार