जापानमा विशेषज्ञहरु को एक प्यानलले देशमा ४.२ करोड भन्दा बढी मानिसहरूलाई इन्टरनेट को लत लागेको जनाएका छ्न ।
स्वास्थ्य सेवाको एक प्यानलले गत वर्ष ४,००० भन्दा बढी मानिसहरूको अन्तरवार्ता लिएका थिए जसमा २० बर्षा उमेरका मानिसहरु थिए भने अन्तरवार्ताको लागि मानिसहरु अनियमित चयन गरेको थियो।जस्को परिणाम,इन्टरनेटको लत ६ वर्ष पहिले को भन्दा ५० प्रतिशतले ब्रिद्धी भएको अन्तिम सर्वेक्षणले देखएको छ ।
धेरै समय ईन्टरनेटमा बसदा वा अन्लाईन गेम खेल्दा मानिसहरु आफ्नो काम वा घरायसी बेवास्ता गर्ने गरेको सो सर्वेक्षणले देखएको छ ।
थाप जानकारी भिडियो म हेर्नुहोस् |

No comments:
Post a Comment