Showing posts with label gyudon. Show all posts
Showing posts with label gyudon. Show all posts

Wednesday, October 1, 2014

सुकियामा कर्मचारीहरुको अभावले गर्दा आफ्नो १,१६७ ब्रान्चमा २४ घण्टाको सेवा लाई अस्थायी रूपमा घटायो ......

ज़ेनसो होल्डिंग्स निगम संग आबद्ध जापानको एक प्रख्यात चेन  रेस्टुरेन्टले अस्थायी रूपमा १,१६७  रेस्टुरेन्ट रात भर  सञ्चालनमा रोक लगाएको छ |

सुकिया जून  ग्यूड़ोंन ( भात माथि गोरुको मासु राखिएको एक प्रख्यात  जापानी  खाना ) खाना ले प्रख्यात छ र २४ घण्टा आफ्नो सेवा कस्टमर लाई दिने गर्दाछ , त्यही सुकियाले आफ्नो १,१६७ ब्रान्चमा २४ घण्टा हटाई  मध्यरात देखि ५ भजे बिहना सम्म सेवा बन्द गरेको छ |

जापानमा  रातभर एक कर्मचारी एक नीति समाप्त गर्ने निर्णय ससक्त  भए एता सुकियाले येस्तो निर्णय गरेको हो | सुकियामा कर्मचारीहरुको अभाव भएको कारण देखाउदै सुकियाले आफ्नो २४ घण्टाको सेवा लाई अस्थायी रूपमा घटाएको हो |
 थप जानकरी भिडियो मा हेर्नुहोस ।

लोकप्रिय समाचार