सुकिया जून ग्यूड़ोंन ( भात माथि गोरुको मासु राखिएको एक प्रख्यात जापानी खाना ) खाना ले प्रख्यात छ र २४ घण्टा आफ्नो सेवा कस्टमर लाई दिने गर्दाछ , त्यही सुकियाले आफ्नो १,१६७ ब्रान्चमा २४ घण्टा हटाई मध्यरात देखि ५ भजे बिहना सम्म सेवा बन्द गरेको छ |
जापानमा रातभर एक कर्मचारी एक नीति समाप्त गर्ने निर्णय ससक्त भए एता सुकियाले येस्तो निर्णय गरेको हो | सुकियामा कर्मचारीहरुको अभाव भएको कारण देखाउदै सुकियाले आफ्नो २४ घण्टाको सेवा लाई अस्थायी रूपमा घटाएको हो |
थप जानकरी भिडियो मा हेर्नुहोस ।
No comments:
Post a Comment