नेपाली फ्लिमहरु बिदेश्मा शूटिंग हुँनु आजकल नौलो रहेन तर नेपाली पप संगीतको म्युजिक भिडियोमा बिदेशको दृश्य चाँही बिरलै हेर्न पाईन्छ | येसै दौरन गत हप्ता मात्र जापानको टोक्यो शहरमा नेपाली पप म्युजिक भिडियोको छायान्कांन गरिएको थियो |
सो म्युजिक भिडियोका निर्देशक रोशन कार्कीले जनाए अनुसार "म्युजिक भिडियो रिलिज अघी नै गायक को नाम भन्न नमिल्ने" तर स्रोतले जनाए अनुसार सो म्युजिक भिडियोका गायक नेपालका निक्कैनै चर्चित गायक मध्यका एक हुन्|
टोक्यो शहरको निक्कैनै सुन्दर ठाउँ र संसारकै प्रसिद्ध पर्यटन स्थलमा छायान्कांन गरिएको सो म्युजिक भिडियो लग्भग १ महिन पछी नेपालमा रिलिज हुने स्रोतले जनएका छ्न |
सो म्युजिक भिडियोका निर्देशक रोशन कार्की हुन भने क्यामेरा म्यन प्रबिन हिराचन र मोडेलहरु बिक्रम खत्री ,संगिता छेत्री ,प्रियान्का चोखल , मधु भण्डारी ,बसन्त खड्का रहेका छ्न्|
म्युजिक भिडियो छायान्कांनको बेला खिचिएको केही तस्विरहरु ....
CLICK PHOTO TO ENLARGE AND VIEW HIGH RESOLUTION.
Monday, October 20, 2014
जापानमा पनि हुन थाल्यो नेपाली पप संगीतको म्युजिक भिडियो शूटिंग....
Labels:
nepali movie ien japan,
nepali music video in japan,
nepali music video shoot in japan,
nepali page 3,
page 3,
page3
Subscribe to:
Post Comments (Atom)
लोकप्रिय समाचार
-
नेपाली फ्लिमहरु बिदेश्मा शूटिंग हुँनु आजकल नौलो रहेन तर नेपाली पप संगीतको म्युजिक भिडियोमा बिदेशको दृश्य चाँही बिरलै हेर्न पाईन्छ | येसै द...
-
टोकियो: हिजो नोवेम्बर २३ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र " टलकजंग भर्सेज टुल्के" को...
-
गायक राजु लामा "मायाको साँघु" भन्ने मूल नाराका साथ सांगेतिक यात्रामा निस्किएका छन् l संगीत मार्फत भुकम्प पिडितहरुको सहयोग गर्ने हे...
-
उई फर अल जापानको आयोजनामा यही अगस्त २४ तारिक आईतबारका दिन शिंजुकू स्थित बुंका सेन्टर हल मा तीज महोत्सब २०१४ को भब्य रूपमा सम्पन्न भएको ...
-
टोकियो: हिजो सेप्टेम्बर १४ तारिक आइतबारको दिन टोकियोको आनामोरी इनारी अवस्थीत् 'टोक्यो बेय फुतसल क्लब'को फुतसल कोर्टमा जापानमा सामाज...
-
जापानको सेरोफेरोमा छायान्कांन गरी जापान मै सम्पादन गरिएको म्युजिक भिडियो “फुजी त हिमाल हेर्नलाई” जापानमा एक कार्यक्रम बिच बिमोचन गरिएको ...
-
टोकियोमा आगामी महिना अक्टोवर १२ तारिक आईतवारका दिन "पोखरा नाइट-२०१४" हुने भएको छ| शान्तिका लागि संगीत भन्ने मूल नाराका सा...
-
टोकियो: हिजो जुन २९ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र "कबड्डी"को भब्य प्रदशन भयो टोकि...
-
राती अबेरसम्म कार्यालय काम जारी गर्दा र त्यसपछि को घर फर्कदाको अनुभूति बेग्लै हुन्छ तर घर अधिक दुरी मा रह्यो भने के हुन्छ ? यो वीडियो ...
-
आउँदो डिसेम्बर १४ तारिकका दिन टोचिगि केन, ओयामा सी ,ओयामा मा नेवारी किचन द्वारा आयोजित एक ठुलो फुटसल टुर्नामेन्ट हुन गैरहेको तपाईहरु समक...
No comments:
Post a Comment