कार्यक्रमका प्रमुख आकर्षण रूपमा नेपालबाट आमन्त्रित कलाकार टिका पुन र मंजू पौडेल कार्यक्रममा उपस्थित थिए भने प्रख्यात गायक रामझी खाड भने समय र हवाई टिकट को समय नमिल्दा कार्यक्रममा उपथित हुननसकेको आयोजक पक्षले कार्यक्रममा सबैलाई जानकारी दिएका थिए | नेपालबाट आमन्त्रित कलाकार टिका पुन र मंजू पौडेल ले दर्सक हरु लाई निक्कै मनोरञ्जन दिएका थिए भने साथमा स्थानीय कलाकार बिनोद भंडारी र सूर्य खडकाले पनि दर्सक लाई निक्कै नचाएका थिए |
कार्यक्रम का केहि झलक हरु :











"WE FOR ALL" TEEJ MAHOTSAB 2014 FULL EVENT VIDEO
No comments:
Post a Comment