Showing posts with label japan rocket. Show all posts
Showing posts with label japan rocket. Show all posts

Wednesday, December 3, 2014

जापानले क्षुद्रग्रहको चट्टानको नमूनाको सङ्कलन गर्न अंतरिक्षमा पठाए हायाबूसा २ नामांकरण गरिएको रकेट......

जापान एयरोस्पेस अन्वेषण एजेन्सी(जा सा ) द्वारा  क्षुद्रग्रहको चट्टानको नमूनाको सङ्कलन गर्न हिजो बुधबार पश्चिमी जापानको तनेगाशीमा अंतरिक्ष  केंद्र बाट हायाबूसा २ नामांकरण गरिएको  रकेट  अंतरिक्षमा पठाएको छ |
उक्त  रकेटले पृथ्वी देखि ३००  करोड किलोमिटर यात्रा गर्ने  छ |जापान एयरोस्पेस अन्वेषण एजेन्सी ले जनाए अनुसार हायाबूसा २  ले पानी र जैविक कुरा युक्त नमूना ल्याउनेमा पूर्ण आशावादी छन |
जापानले गरेको रकेट  प्रक्षेपण को वीडियो  तपाईहरु पनी हेर्नुहोस |

लोकप्रिय समाचार