जापानको एक सर्वेक्षणले जनाए अनुसार जापानको सिनियर हाई स्कूलका छात्राहरुले एक दिनमा लगभग सात घन्टा आफ्नो स्मार्टफोन प्रयोग गर्ने गर्दछ |
सुचना तथा संचार सिक्योरिटी कम्पनी डिजिटल आर्ट कर्पोरेशनले जनाए अनुसार पछिल्लो वर्षको तुलनामा ४० मिनेटले वृद्धि भई प्रतिदिन सात घन्टा भएको छ |
थप जानकारी वीडियो मा हेर्नुहोस |
Showing posts with label tech. Show all posts
Showing posts with label tech. Show all posts
Tuesday, February 10, 2015
Thursday, January 15, 2015
होण्डा मोटर कम्पनी को अहिले सम्म को महंगो कार..
होण्डा मोटर कम्पनी ले सोमबार त्तर अमेरिकी अन्तर्राष्ट्रिय ओटो शो मा आफ्नो एकुरा येन एक्स यस सुपरकार (Acura NSX supercar)प्रदर्शन गरेको छ |
होण्डा मोटर कम्पनी ले जनाए अनुसार यसको बाहिरी संरचना कार्बन फाइबर, एल्यूमीनियम र स्टील ले बनेको छ | उक्त कार को न्यूनतम मूल्य १५० ,००० अमेरिकी डलर तोकिएको छ |
होण्डा मोटर कम्पनी को यो नया कार तपाईहरु पनी वीडियो मा हेर्नुहोस |

Labels:
Acura NSX Supercar,
honda,
honda motor company,
japan technology,
japanese technology,
tech,
technology
Thursday, January 8, 2015
Wondering about what Facebook phone is all about??
Wanted to know but didn't know whom to ask??
Many of us haven't realized the promotional video on Facebook home page before we log in. Either we are too connected or we have forgotten where the log out button is. Yap, Facebook now finally shows what the Facebook Phone is about!! The video that was posted by Facebook on the launch day shows how your next phone (i.e.. Facebook Phone )will look like.Replacing the old perspective from "connecting people" to "putting people first and then apps " seems to be the main theme of the Facebook Phone.
Facebook phone is not really a phone and Facebook user really don't have to buy a new phone.Instead, the Facebook phone is an application called Facebook home,which runs in android operating system in which the Facebook home becomes the main way to use a phone as shown in the video. But the Facebook user from apple iPhone have no any signal of getting this application in their apple store. Facebook home is available in the Google play mobile store.
Take a look at this video.

facebook,
Facebook home,
facebook new feature,
Facebook phone,
tech,
technology
Thursday, December 11, 2014
जापानी दूरसंचार कम्पनी केडिडिआइले विदेशी पर्यटकहरूको लागी निसुल्क वाइफाइ सेवा प्रदान गर्ने......
जापानी दूरसंचार कम्पनी केडिडिआइले जापान मा विदेशी पर्यटकहरूको बढ्दो संख्यालाई मध्यनजर गर्द्दै निसुल्क वाइफाइ सेवा प्रदान गर्ने भएको छ । उक्त सेवा लाई "ट्रवेल जापान वाईफाई सर्विस " नामांकरण गरिएको छ ।
केडिडिआइ कम्पनीले जनाए आनुसार शुक्रबार देखि विदेशी पर्यटकहरूलाई देश भर २४०,००० वाइफाइ स्पट खुल्ला गरीनेछ । थप जनकारी वीडियोमा हेर्नुहोस ।
केडिडिआइ कम्पनीले जनाए आनुसार शुक्रबार देखि विदेशी पर्यटकहरूलाई देश भर २४०,००० वाइफाइ स्पट खुल्ला गरीनेछ । थप जनकारी वीडियोमा हेर्नुहोस ।
Tuesday, December 9, 2014
एप्पल कम्पनीले जापानमा एक ठूलो रिसर्च सेंटर बनाउने.....
एप्पल कम्पनीले जापानमा एक ठूलो रिसर्च सेंटर बनाउने भएको छ । प्रधानमन्त्री शिञो अबेले मङ्गलबार टोकियो बाहिर निर्वाचन नजिक्कै गर्द्दा दिएको भाषण सो कुरा भन्नुभएको हो ।
प्रधानमन्त्री शिञो अबेका अनुसार सो कुरा औपचारिक रुपमा चाँडै घोषणा गरिनेछ। प्रधानमन्त्री शिञो अबेका अनुसार सो रिसर्च सेंटर एप्पल कम्पनीको एशियामा नै सबै भन्दा ठूलो रिसर्च सेंटर हुनेछ।
थप जनकारी वीडियोमा हेर्नुहोस ।

apple,
apple company,
apple research center,
apples store,
tech,
technology
Thursday, December 4, 2014
जापानको दूरसञ्चार कम्पनी सॉफ्टबैंकले "ग्रयाब टैक्सी" मोबाइल एप्लीकेशनमा गरे २५० मिलियन डलर लगनी....
यो बर्ष जापानको दूरसञ्चार कम्पनी सॉफ्टबैंक निक्कैनै चर्चामा रह्यो | चाहे त्यो ईन्टरनेट शोप्पिङ साईट "अलिबाबा डट क्म " मा शेयर लगनी गर्द होस् या यही बर्ष सॉफ्टबैंक का सीईओ मसयोषि सोन जपानकै धनी मान्छे बन्न सफल भएका कुराले होस् ,सॉफ्ट बैंक यो बर्ष विश्व भर नै चर्चामा रह्यो |
केहि महिना अगि अक्टूबर को अन्तमा जापानको दूरसञ्चार कम्पनी सॉफ्टबैंकले भारतीए अन्लाईन रिटेलोर स्नप डिल डट कम मा $ ६२.७ करोड लगानी गरेका थिए |
यही दोउरान जापान को सॉफ्टबैंकले दक्षिण एशियामा निक्कैनै चर्चामा रहेको ट्याक्सी अनुप्रयोग सेवा अर्थात ( taxi app services, GrabTaxi.) मा $ २५० मिलियन (£ १५९.२ मिलियन ) लगनी गरेको सॉफ्टबैंक ले जनाएका छन |
थप जानकारी भिडियो मा हेर्नुहोस् |

Wednesday, December 3, 2014
जापानले क्षुद्रग्रहको चट्टानको नमूनाको सङ्कलन गर्न अंतरिक्षमा पठाए हायाबूसा २ नामांकरण गरिएको रकेट......
जापान एयरोस्पेस अन्वेषण एजेन्सी(जा सा ) द्वारा क्षुद्रग्रहको चट्टानको नमूनाको सङ्कलन गर्न हिजो बुधबार पश्चिमी जापानको तनेगाशीमा अंतरिक्ष केंद्र बाट हायाबूसा २ नामांकरण गरिएको रकेट अंतरिक्षमा पठाएको छ |
उक्त रकेटले पृथ्वी देखि ३०० करोड किलोमिटर यात्रा गर्ने छ |जापान एयरोस्पेस अन्वेषण एजेन्सी ले जनाए अनुसार हायाबूसा २ ले पानी र जैविक कुरा युक्त नमूना ल्याउनेमा पूर्ण आशावादी छन |
जापानले गरेको रकेट प्रक्षेपण को वीडियो तपाईहरु पनी हेर्नुहोस |

hayabusa 2,
Hayabusa2,
japan rocket,
japan technology,
japanese technology,
naxa,
tech
Monday, November 3, 2014
रेडियोमा लाग्ने सानो सेल ब्याट्री द्वारा कागजको रेलमा १० यात्रुहरूले गरे दुई घण्टा सवार....
जापानमा गएको आइतबार रेडियोमा लाग्ने सानो सेल ब्याट्री द्वारा निर्मित कागजको रेलमा १० यात्रुहरूले दुई घण्टामा ८ .५ किलोमिटर यात्रा गर्न सफल भएका छ्न्|
आकिता प्रन्तको ओडेटको कोसाका रेल रोड मा भएको सो परीक्षण पैनासोनिक कम्पनी को एवोल्ट अल्कालिने ब्याट्रीको विज्ञापन अभियानको एउटा भाग रहेको सो कम्पनीका प्रतिनिधिहरूले बताएका छ्न्|
रेलमा सवार यात्रु सँगै रेल को वजन एक टन रहेको प्रतिनिधिहरूले बताएका छ्न्|
थप जानकारी भिडियोमा हेर्नुहोस् |

Tuesday, October 28, 2014
जापानको दूरसञ्चार कम्पनी सॉफ्टबैंकले भारतीए ईन्टरनेट शोप्पिङ साईट "स्नप डिल डट कम"मा ६२.७ करोड अमेरिकि डलर लगनी गर्ने....
यो बर्ष जापानको दूरसञ्चार कम्पनी सॉफ्टबैंक निक्कैनै चर्चामा रह्यो | चाहे त्यो ईन्टरनेट शोप्पिङ साईट "अलिबाबा डट क्म " मा शेयर लगनी गर्द होस् या यही बर्ष सॉफ्टबैंक का सीईओ मसयोषि सोन जपानकै धनी मान्छे बन्न सफल भएका कुराले होस् ,सॉफ्ट बैंक यो बर्ष बिस्वो भर नै चर्चामा रह्यो |यही दोउरान जापान को सॉफ्टबैंकले संसारकै सबैभन्द ठुलो ईन्टरनेट शोप्पिङ साईट "अलिबाबा डट क्म "मा शेयर लगनी गरे पछी सॉफ्टबैंकले भारतीए ईन्टरनेट शोप्पिङ साईट "स्नप डिल डट कम"मा शेयर लगनी गर्ने भएको छ |
सॉफ्टबैंक ले मंगलवार जनाए अनुसार सॉफ्टबैंकले भारतीए अन्लाईन रिटेलोर स्नप डिल डट कम मा $ ६२.७ करोड लगानी गर्नेछ्न्|जापानी दूरसञ्चार कम्पनी सॉफ्टबैंक ३०% भन्दा बडीको शेयर लगनी गरी स्नप डिल डट कम मा सबैभन्दा ठूलो हिस्सेदार बन्ने छ्न्|स्नप डिल डट कम ले मुख्यत अन्लाईनमा लुगा र इलेक्ट्रनिक्स सामान बेच्ने गर्दछ | हाल स्नप डिल डट कममा २.५ करोड अन्लाईन युजर छ्न्|
थप जानकारी भिडियो मा हेर्नुहोस् |
Thursday, October 16, 2014
एप्पल कम्पनीले हिजो नयाँ अाई प्याड , अाई माक र नयाँ ओपेरटिङ सिस्टम सार्बजनिक गर्यो...
एप्पल कम्पनीले हिजो मात्र नयाँ अाई प्याड , अाई माक र नयाँ ओपेरटिङ सिस्टमको प्रेजेंटेशन गरेका छ्न|एप्पलको आईफ़ोन सिक्स र आईवाच सार्बजनिक गरेको १ महिना पछी एप्पल कम्पनीले आफ्नो नयाँ प्रोडक्ट फेरी सार्बजनिक गरेका छ्न | नयाँ अाई प्याडलाई ,"अाई प्याड एअर २" नमन्कन गरिएको छ|सो अाई प्याड पहिलेको अाई प्याड भन्दा छिटो र पातलो हुने छ भने नयाँ अाई प्याडमा आईफ़ोन ५ एस देखी सुरु गरिएको फिंगर प्रिंट सेंसर राखिएको हुँनेछ |
हिजो बिहीवार गरिएको एप्पल कम्पनीको सो इवेंट मा नया अाई माक(कंप्यूटर) को पनि प्रदर्शन गरिएकोथियो | सो कंप्यूटर एप्पल कम्पनी ले बनाएको अहिले सम्म को कंप्यूटर भन्दा राम्रो र छिटो रहेको कंपनीले बताएका छन | नया अाई माक मा "५ के" रेटिना डिस्प्ले रहने छ | नया अाई माक मा "योसमिते" नामांकन गरिएको नया ऑपरेटिंग सिस्टम रहनेछ |
अाई प्याड एअर २ को मूल्य $४९९ रहनेछ भने नया अाई माक $२,४९९ रहनेछ |
थप जानकारी वीडियो मा हेर्नुहोस |
.jpg)
हिजो बिहीवार गरिएको एप्पल कम्पनीको सो इवेंट मा नया अाई माक(कंप्यूटर) को पनि प्रदर्शन गरिएकोथियो | सो कंप्यूटर एप्पल कम्पनी ले बनाएको अहिले सम्म को कंप्यूटर भन्दा राम्रो र छिटो रहेको कंपनीले बताएका छन | नया अाई माक मा "५ के" रेटिना डिस्प्ले रहने छ | नया अाई माक मा "योसमिते" नामांकन गरिएको नया ऑपरेटिंग सिस्टम रहनेछ |अाई प्याड एअर २ को मूल्य $४९९ रहनेछ भने नया अाई माक $२,४९९ रहनेछ |
थप जानकारी वीडियो मा हेर्नुहोस |
.jpg)
Labels:
apple,
apple company,
imac,
ipad air 2,
tech,
technology
यो हप्ता जापानमा रोबोट प्रदर्शनी.....नर्सिङ केयरमा भविष्यको सम्भव बोकेका थुप्रै रोबोटहरु प्रद्रशन|
यो हप्ता जापानको टोक्योमा रोबोट प्रदर्शन भयो |नर्सिङ केयरमा भविष्यको सम्भव बोकेका थुप्रै रोबोटहरु प्रद्रशन गरिएको थियो |जापान को बढ्दो वृद्ध जनसंख्या लाई मध्यानजर गरी यि नर्सिङ रोबोट को प्रदर्शन गरिएको थियो |
सो रोबोट प्रदशनमा संचार र टाढाको भिडियो अनुगमन देखि प्रकोप प्रतिक्रिया गर्न सक्ने सबै कुराको लागि नयाँ प्रविधि प्रदर्शन गरिएको थियो |
यि भविष्य को सम्भव बोकेका रोबोट हरु को झलक तपाईंहरु पनि भिडियो मा हेर्नुहोस् |

human like robot.,
japanese robot,
japanese technology,
robot,
tech
Tuesday, October 14, 2014
जापानले गर्यो संसारकै सबैभन्द ठुलो आतिशबाजी को प्रदर्शन.....
जापानिज टेक्नीसियनले आतिशबाजीमा नयाँ रेकर्ड राख्न सफल भएको छ| उत्तरपश्चिमी टोकियोको एक शहरमा संसारकै सबैभन्द ठुलो आतिशबाजी को प्रदर्शन जापानिज टेक्नीसियनले गरेको छ् ।
४६०-किलोग्रामको आतिशबाज उत्तरपश्चिमी टोकियोको साइतामा प्रान्तको कोनोसु शहरमा शनिबार भएको थियो।
छ सय हजार मानिसको भिडमा ,१५,००० अलग आतिशबाजी प्रद्रशन गरेको थियो|आतिशबाजी शो ले शरद ऋतुको आकाश उज्यालो पारेको थियो |
यो सुन्दर आतिशबाजी भिडियो म हेर्नुहोस्
Labels:
fireworks,
fireworks in japan,
japanese festival,
japanese technology,
tech,
world heaviest fireworks
Thursday, September 25, 2014
आई फ़ोन ६ प्लस लिने ग्राहकको गुनासो .....आई फ़ोन ६ प्लस खल्तीमा राख्दा बंगिने |
गत हप्ता मात्र बिक्रीमा आएको एप्पल कंपनीको नया फ़ोन (आई फ़ोन ६ र ६ प्लस ) को उपभोक्ताहरु को गुनासो आउने थालेको छ | कंपनीले जनाए अनुसार हाल सम्म ६ ओटा आई फ़ोन उपभोक्ताहरु ले आफ्नो नया आई फ़ोन खल्तीमा राख्दा बंगिएको बताएका छन |
अहिले नया आई फ़ोन को साथ तातिएको सामाजिक संजाल , फेरी त्यही नया आई फ़ोनले सामाजिक संजाल लाई तताएको छ | एप्पल कंपनीको माक रुमोर ब्लॉग ( MAC RUMOR BLOG) मा बिभिन्न बंगिएका आई फ़ोनका तस्वीरहरु ले भरिएको छ |
पहिलो सप्ताहन्तमा एप्पल कंपनीले १० लाख भन्दा बढ़ी नया आई फ़ोन बेचिसकेको छ | आई फ़ोन ६ प्लसको डिज़ाइन ले गर्दा जति एप्पल चर्चामा आयो , त्यसको रिलीज़ पछि एप्पल त्यति नै विवादमा आयोको छ | आई फोन ६ प्लस को तौल १७२ ग्राम र डिस्प्ले ५.५ इंच रहेको छ भने आई फ़ोन ६ प्लस हाल सम्म कै सबै भन्दा पातलो फ़ोन भन्न पनि सफल भएको छ | तर तेहि तौल , लम्बाई र चौड़ाई ले गर्दा कंपनी विवादमा फसेको छ |
इफोने ६ प्लस बंगिनु को मुख्या कारण:
इफोने ६ प्लस को बाहिरि बनाओट अल्युमिनियम धातुले बनेको हुन्छ र अल्युमिनियम येस्तो धातु हो जून अपेक्षाकृत नरम, टिकाउ, हल्का, नमनीय र नरम हुन्छ | र आई फ़ोन ६ प्लस पातलो , हल्का र ठूलो भएको कारण कुनै पनि टाइट लुगा,कपड़ा ,प्यान्टमा राख्दा हल्का शारीरिक बल परदामा यो बंगिन सक्ने विद्वान हरु को भनाई छ |

iphone 6 plus,
iphone 6 plus bend,
iphone 6 plus review,
neew iphone 6 and 6 plus,
tech,
technology
Wednesday, September 24, 2014
टोकियोको हनेदा हवाई अड्डा संसारकै प्रतिष्ठित ५ - स्टार बाट सम्मानित हुने चौथो विमानस्थल बन्न सफल ....
टोक्यो इंटरनेशनल विमानस्थल सामान्यतया हनेदाको नामले संसारभर प्रख्यात छ | हनेदा वास्तवमा टोक्यो शहर भित्र पर्दछ |
हनेदा २०१३ मा ६८,९०६,६३६ यात्रु आफ्नो हवाई अड्डा बाट यात्रा प्रवाह गरेर, एशिया कै दोस्रो व्यस्त हवाई अड्डा र संसारमा चौथो व्यस्त हवाई अड्डा बनेको थियो |
डिसेम्बर २००९ मा, ForbesTraveller.com आफ्नो उडानहरू को ९४.३% समय मा प्रस्थान र ८८.६% समयमा आउने एक पंक्ति मा दुई वर्षसम्म संसारमा सबैभन्दा समयनिष्ठ विमानस्थल रूपमा हनेदा हवाई अड्डा मान्यता दिइएकोथियो |
ब्यस्तताका बावजूद पनि हनेदा हवाई अड्डाले गन्तव्य संख्या वृद्धिगर्दै गयेको छ र साथमा आफ्नो सुविधा पनि वृद्धि गर्दै आएको छ |प्रत्येक वर्ष, लन्डन इस्थित स्तर निर्धारण कम्पनीले संसारको ४०० ओटा सबैभन्दा ठूलो र व्यस्त विमानस्थलको सर्वेक्षण नौ महिना लगाएर गर्दा छ |
अहिले सम्म, केवल तीन विमानस्थलको शीर्ष ५-स्टार पाउन सफल भएको छ -दक्षिण कोरियाको इनचान अन्तर्राष्ट्रिय विमानस्थल, हङकङ नेपाल हवाई अड्डा र सिंगापुर चंगी हवाई अड्डाले ५-स्टार हासिल गरेका छन |
हनेदा हवाई अड्डाको ५-स्टार इस्थर पछिल्लो महिना घोषणा गरेको थियो तर Skytrax सीईओ हनेदा विमानस्थलमा सेप्टेम्बर २५ मा आई अवार्ड बितरण गर्ने कार्यक्रम रहेको छ |
तपाईहरु पनि यो ५-स्टार हवाई अड्डा को रमाइलो वीडियो हेर्नुहोस....

haneda airport,
japan airport,
japan technology,
tech,
tokyo airport
जापानको सुईका कार्ड(Suica) अब अल निप्पोन एयरवेज(ANA) को घरेलु उडान मा चल्ने...
अक्टूबर १ तारिक बाट लागु हुँने गारी अल निप्पोन एयरवेजका(ANA) ग्राहक हरुले कुनै पनी घरेलु आतंरिक उड़नमा पूर्वी जापान रेलवे निगमको सुईका इलेक्ट्रॉनिक कार्ड (SUICA)बाट पैसा तिर्न मिल्ने बनाएका छन |
अल निप्पोन एयरवेजका(ANA) जापानमा पहिलो पटक घरेलु उडानहरू मा भुक्तानीका लागि विद्युतीय मुद्रा चलाउने कंपनी बन्नेछ |
पास्मो (PASMO) सहित यातायात सेवा-सम्बन्धित विद्युतीय मुद्राको आठ अन्य प्रकारका कार्ड पनि विमान अनुसार, अल निप्पोन एयरवेज (आना) घरेलु उडानहरूमा प्रयोगमा ल्याइने बताएका छन |
थप जानकारी वीडियो मा हेर्नुहोस .....

ANA and Suica,
japan airlines,
Japan railway,
japan technology,
japanese technology,
tech,
technology
कम्प्युटर भाइरस द्वारा जापान वायुसेवाको ७५०,००० ग्राहक को व्यक्तिगत डेटा चोरी .....
जापान वायुसेवा अंतर्गत को माइलेज प्रोग्राम मेम्बर माँ रहेका करीब ७५०,००० सदस्यहरूको व्यक्तिगत डेटा एक कम्प्युटर भाइरसले गडबडी गरिएको हुन सक्ने जापान वायुसेवा का अधिकारी हरु ले जनाएका छन |
सो भाइरस १२ कम्प्युटर टर्मिनल फेला फेला परेको थियो |गत हप्ता शुक्रबार कम्प्युटर प्रणालीमा समस्या अनुभव पछि मात्र सो भाइरस पत्ता लगाएका थिए।
भाइरस कथित व्यक्तिगत जानकारी चोरी गारी बाहिरि सर्भरमा त्यसलाई पठाउने कोड लेखिएको थियो । नाम, घर ठेगाना, फोन नम्बर र इमेल ठेगाना चोरी हुन सक्ने जापान वायुसेवा ले जनाएको छन |

computer hack,
crime,
crime in Japan,
JAL,
japan airlines,
tech,
technology
Wednesday, September 17, 2014
सॉफ्टबैंक टेली कम्युनिकेशन का सीईओ मसयोषि सोन जपानकै धनी मान्छे. ...
हिजो बाट जापान को प्रख्यात दूरसञ्चार कम्पनी सॉफ्ट बैंक का सीईओ मसयोषि सोन जपानकै धनी मान्छे बन्न सफल भएका छन | गत हफ्ता बाट सॉफ्टबैंक कम्पनी 16 प्रतिशत ले वृद्धि भए यता मसयोषि जपानकै धनि मान्छे बन्न सफल भएका हुन|
बिल्लिनिओारे को यो दौड़ मा सॉफ्टबैंक कम्युनिकेशन का सीईओ ले फास्ट रिटेलिंग कारपोरेशन का अध्यक्ष थदशी यनाइ लाई पछि पछि पार्दै बिल्लिनिओारे को यो दौड़ मा नंबर १ बन्न सफल भएका हुन |
ब्लूमबर्ग बिल्लिओनैरेस का अनुसार मसयोषि सोन संग अहिले $ 16.6 अर्बको सम्पति रहेको छ |

Wednesday, September 3, 2014
जापानको हवाई जहाज उडान र अवतरण गर्ने बेला स्मार्ट फ़ोन र टेबलेट चलाउन पाउने...
सोमबार देखि लागु हुने गरेर जापानको हवाई जहाजमा लगाइएको विद्युतीय उपकरण को प्रतिबन्ध हटाइएको छ |
जहाज उड़न र अवतरणको बेल स्मार्ट फ़ोन,टेबलेट र अन्य विद्युतीय उपकरणको प्रतिबन्ध हटाई , जहाज उड़न र अवतरण गर्ने बेल फ्लाईट मोड मा रखे सामान्ये तरीका ले फ़ोन र अन्य उपकरण चलाउन पाउने प्रणाली मिलाइएको छ |
तर फ्लाईट मोड मा हुँने भएकोले कॉल र टेक्स्ट म्यासेज गर्न मिल्ने छैन|
थप जानकारी वीडियो मा हेर्नुहोस
जहाज उड़न र अवतरणको बेल स्मार्ट फ़ोन,टेबलेट र अन्य विद्युतीय उपकरणको प्रतिबन्ध हटाई , जहाज उड़न र अवतरण गर्ने बेल फ्लाईट मोड मा रखे सामान्ये तरीका ले फ़ोन र अन्य उपकरण चलाउन पाउने प्रणाली मिलाइएको छ |
तर फ्लाईट मोड मा हुँने भएकोले कॉल र टेक्स्ट म्यासेज गर्न मिल्ने छैन|
थप जानकारी वीडियो मा हेर्नुहोस
Labels:
JAL,
japan technology,
japanese technology,
plane,
tech,
technology
Subscribe to:
Posts (Atom)
लोकप्रिय समाचार
-
नेपाली फ्लिमहरु बिदेश्मा शूटिंग हुँनु आजकल नौलो रहेन तर नेपाली पप संगीतको म्युजिक भिडियोमा बिदेशको दृश्य चाँही बिरलै हेर्न पाईन्छ | येसै द...
-
टोकियो: हिजो नोवेम्बर २३ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र " टलकजंग भर्सेज टुल्के" को...
-
गायक राजु लामा "मायाको साँघु" भन्ने मूल नाराका साथ सांगेतिक यात्रामा निस्किएका छन् l संगीत मार्फत भुकम्प पिडितहरुको सहयोग गर्ने हे...
-
उई फर अल जापानको आयोजनामा यही अगस्त २४ तारिक आईतबारका दिन शिंजुकू स्थित बुंका सेन्टर हल मा तीज महोत्सब २०१४ को भब्य रूपमा सम्पन्न भएको ...
-
टोकियो: हिजो सेप्टेम्बर १४ तारिक आइतबारको दिन टोकियोको आनामोरी इनारी अवस्थीत् 'टोक्यो बेय फुतसल क्लब'को फुतसल कोर्टमा जापानमा सामाज...
-
जापानको सेरोफेरोमा छायान्कांन गरी जापान मै सम्पादन गरिएको म्युजिक भिडियो “फुजी त हिमाल हेर्नलाई” जापानमा एक कार्यक्रम बिच बिमोचन गरिएको ...
-
टोकियोमा आगामी महिना अक्टोवर १२ तारिक आईतवारका दिन "पोखरा नाइट-२०१४" हुने भएको छ| शान्तिका लागि संगीत भन्ने मूल नाराका सा...
-
टोकियो: हिजो जुन २९ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र "कबड्डी"को भब्य प्रदशन भयो टोकि...
-
राती अबेरसम्म कार्यालय काम जारी गर्दा र त्यसपछि को घर फर्कदाको अनुभूति बेग्लै हुन्छ तर घर अधिक दुरी मा रह्यो भने के हुन्छ ? यो वीडियो ...
-
आउँदो डिसेम्बर १४ तारिकका दिन टोचिगि केन, ओयामा सी ,ओयामा मा नेवारी किचन द्वारा आयोजित एक ठुलो फुटसल टुर्नामेन्ट हुन गैरहेको तपाईहरु समक...