Showing posts with label tokyo police patrols in entertainment are. Show all posts
Showing posts with label tokyo police patrols in entertainment are. Show all posts

Thursday, December 4, 2014

नयाँ बर्षको आगमनको पहिलो हप्ता बाटनै टोकियो महानगरीय प्रहरीले मनोरंजात्मक ठाउँमा विशेष गस्ती सुरु गर्ने......

टोकियो महानगरीय प्रहरी यो हप्ता देखि लागु हुँने गरी मनोरंजात्मक ठाउँमा विशेष गस्ती सुरु गर्ने भएको छ | जापानमा डिसेम्बर महिनामा बिशेष गरी पार्टी धेरै हुँने भएकोले मनोरंजात्मक ठाउँमा  सुरक्षा बढाएको छ |

बुधबार राती , ८०  अधिकारीहरू र स्वयंसेवकहरूले शिंजुकूको खाबुकीचोमा  विशेष गस्ती गरेको थियो | प्राय ग्राहकहरु अधिक शुल्कको मारमा पर्ने भएकोले  , त्यस्तो कुंनै पनि अपराधिक क्रियाकलाप हुन नदिन नयाँ बर्षको आगमनको पहिलो हप्ता बाटनै  विशेष गस्ती खटाइएको  छ |

यो बर्ष मात्र ग्राहकहरुले खाबुकीचोको क्लब र बार मा  अधिक शुल्क लिइएको ४०० भन्दा बढ़ी उजुरी पुलिसको मा परेको थियो |
 थप जानकारी भिडियो मा हेर्नुहोस् |


लोकप्रिय समाचार