पूर्वी भारतमा एक जापानी विद्यार्थी पर्यटक बलात्कृत भएकी छिन | २० बर्षिय सो जापानी महिला हाल को महीना मा बलात्कृत भएकी दोश्रो महिला हूँन |
प्रहरी महानिरीक्षक अनुसार सो आरोपी ल उक्त जापानी महिलालाई जयपुरमा भेटेको र भारत भ्रमण दौरान आफु टूर गाइड भनेर सहयोग़ गर्ने भन्दै फसाएका थिए |
केहि महीना पहिले बोध गयाको बौद्ध तीर्थ केन्द्रमा जापानी महिलालाई केहि बन्दुक धारी समूहले बन्दुक देखाई सामूहिक बलात्कार गरेका थिए |
थप जानकारी वीडियो मा हनुहोस् ।
Showing posts with label crime. Show all posts
Showing posts with label crime. Show all posts
Tuesday, February 10, 2015
Monday, January 26, 2015
जापानी पत्रकार केन्जी गोतोको सकुसल रिहाईको लागि सामाजिक संजाल फेसबुकमा नौलो अभियान ....
संसारभरि सामाजिक मिडिया प्रयोगकर्ताले जापानी पत्रकार केन्जी गोतोको सकुसल रिहाईको लागि "म केन्जी हूँ" ( I AM KENJI ) नामकको सेल्फ़ी फोटो खिची सामाजिक संजाल फेसबुकमा नौलो अभियान चलाएको छ |
गत हप्ता इस्लामी स्टेट समूह (IS- Islamic State) ले दुई जापानीलाई अपहरण गारी , मार्ने धमकी दिइएको एक वीडियो सार्वजनिक भएको थियो | उक्त वीडियोमा अपहरणकर्ताले २०० मिलियन डलर फिरौतीको माग गरेका थिए|
यो नौलो अभियान को थप जानकारी को लागि
https://www.facebook.com/IAmKenjiGoto

Saturday, January 24, 2015
आफ्नो छोराको सकुसल रिहाई को लागि एक प्रेस बिज्ञप्ति...
शुक्रबार बिहान एक जापानी पत्रकार को चिन्तित आमाले इस्लामी स्टेट समूहमा कैद रहेका आफ्नो छोराको सकुसल रिहाई को लागि एक प्रेस बिज्ञप्ति जारी गरेका छन |
मंगलबार देखि जारी हुँने गारी दिइएको ७२ घण्टा को समय हिजो शुक्रबार समाप्त भइसकेको छ |
केहि दिन यता इस्लामी स्टेट समूह (IS- Islamic State) ले दुई जापानीलाई अपहरण गारी , मार्ने धमकी दिइएको एक वीडियो सार्वजनिक भएको थियो | उक्त वीडियोमा अपहरणकर्ताले २०० मिलियन डलर फिरौतीको माग गरेका थिए र उक्त फिरौतीको रकम ७२ घण्टा भित्र पूरा हुँनु पर्ने सो समूहले वीडियोमा बताएका थिए |
थप जानकरी वीडियो मा हेर्नुहोस |

Wednesday, January 21, 2015
दुई जापानी पत्रकार मध्य एक पत्रकार बन्धक हुँनु अगाडिको एक वीडियो सार्वजनिक भएको छ....
इस्लामी स्टेट समूह (IS- Islamic State) द्वारा बन्धक बनाइएका दुई जापानी पत्रकार मध्य एक जापानी पत्रकार बन्धक हुँनु अगाडिको एक वीडियो सार्वजनिक भएको छ |
सो वीडियोमा "आफूलाई केहि भएमा पूर्णतया जिम्मेवार म स्वयम हुँनेछु " भनिएको छ |
थप जानकरी वीडियो मा हेर्नुहोस |
सो वीडियोमा "आफूलाई केहि भएमा पूर्णतया जिम्मेवार म स्वयम हुँनेछु " भनिएको छ |
थप जानकरी वीडियो मा हेर्नुहोस |
Tuesday, January 20, 2015
दुई जापानी इस्लामी स्टेट समूहको अपहरण परे ...
इस्लामी स्टेट समूह (IS- Islamic State) ले दुई जापानीलाई अपहरण गारी , मार्ने धमकी दिइएको एक वीडियो सार्वजनिक भएको छ |
उक्त वीडियोमा अपहरणकर्ताले २०० मिलियन डलर फिरौतीको माग गरेका छन |उक्त फिरौतीको रकम ७२ घण्टा भित्र पूरा हुँनु पर्ने सो समूहले वीडियो मा बताएका छन |
थप जानकरी वीडियो मा हेर्नुहोस |
उक्त वीडियोमा अपहरणकर्ताले २०० मिलियन डलर फिरौतीको माग गरेका छन |उक्त फिरौतीको रकम ७२ घण्टा भित्र पूरा हुँनु पर्ने सो समूहले वीडियो मा बताएका छन |
थप जानकरी वीडियो मा हेर्नुहोस |
Thursday, January 8, 2015
वातामी खाद्य वितरण सेवा को भोजन बक्स मा मेटल पेच भेटीयो...
जापान को एक प्रख्यात रेस्टुरेन्ट संचालक वातामी खाद्य वितरण सेवा को भोजन बक्स मा मेटल पेच पाइएको बिहीबार जनाएको छ। सो घटना जापान को यमागुची प्रान्त मा भएको स्थानीय मिडिया ले जनाएको छ।
Labels:
crime,
japan food,
metal screw in wattage food,
wattage
Sunday, January 4, 2015
पूर्वी भारतमा एक जापानी महिलाको बलात्कारको आरोपमा ५ पुरुषलाई भारतीय प्रहरीले पक्राउ गरेका छन....
पूर्वी भारतमा प्रहरीले एक जापानी महिलाको बलात्कारको आरोपमा ५ पुरुषलाई भारतीय प्रहरीले पक्राउ गरेको छ।
कोलकाता प्रहरीले जनाए अनुसार एक भारतीय, जापानी भाषा बोल्न सक्ने टूर गाइडले उक्त जापानी महिलालाई नोभेम्बर महिनामा बोध गयाको बौद्ध तीर्थ केन्द्रमा लगी बलात्कार गरेका थिए ।
सोहि घटनामा अन्य बन्दुक धारी मानिसहरूले पनि बन्दुक देखाई बलात्कार गरेको प्रहरीले जनाएका छन
सोहि घटनामा आरोपिहरुले महिलाको १,२०० डॉलर चोरिगरेको र सोहि महिलालाई एक महीना सम्म बन्धक बनाएको प्रहरीले जनाएका छन।

japan,
japanese women raped in india
Thursday, December 4, 2014
नयाँ बर्षको आगमनको पहिलो हप्ता बाटनै टोकियो महानगरीय प्रहरीले मनोरंजात्मक ठाउँमा विशेष गस्ती सुरु गर्ने......
टोकियो महानगरीय प्रहरी यो हप्ता देखि लागु हुँने गरी मनोरंजात्मक ठाउँमा विशेष गस्ती सुरु गर्ने भएको छ | जापानमा डिसेम्बर महिनामा बिशेष गरी पार्टी धेरै हुँने भएकोले मनोरंजात्मक ठाउँमा सुरक्षा बढाएको छ |
बुधबार राती , ८० अधिकारीहरू र स्वयंसेवकहरूले शिंजुकूको खाबुकीचोमा विशेष गस्ती गरेको थियो | प्राय ग्राहकहरु अधिक शुल्कको मारमा पर्ने भएकोले , त्यस्तो कुंनै पनि अपराधिक क्रियाकलाप हुन नदिन नयाँ बर्षको आगमनको पहिलो हप्ता बाटनै विशेष गस्ती खटाइएको छ |
यो बर्ष मात्र ग्राहकहरुले खाबुकीचोको क्लब र बार मा अधिक शुल्क लिइएको ४०० भन्दा बढ़ी उजुरी पुलिसको मा परेको थियो |
थप जानकारी भिडियो मा हेर्नुहोस् |

Monday, October 20, 2014
जापानमा ३ डि प्रिन्टर बाट बन्दुक बनाउने पूर्व कलेज कर्मचारीलाई २ वर्ष जेल सजाय ......
एक जापानी अदालतले ३ डि प्रिन्टर बाट बन्दुक बनाउने पूर्व कलेज कर्मचारीलाई २ वर्ष जेल सजाय सुनाएको छ|
योशिमोतो इमुर नामक सो ब्यक्तीले गैरकानुनी २ प्लास्टिक बन्दुक राखेको भन्दै अभियोग दर्ता गरिएको थियो।
सो प्लास्टिक बन्दुक बनाउन अभियुक्तले कावासाकी शहरको आफ्नो घरमा ३ डि प्रिन्टर प्रयोग गरेको र सो प्लास्टिक बन्दुक आफुले कुनै अवैद कामको लागि नभइ आफ्नो ज्ञान र कौशल प्रदर्शन गर्नको लागि मात्र भएको बताएक छ्न्|
थाप जानकारी भिडियो म हेर्नुहोस् |

3d gun,
3d gun in japan,
3d printer,
crime,
crime in Japan
Wednesday, September 24, 2014
कम्प्युटर भाइरस द्वारा जापान वायुसेवाको ७५०,००० ग्राहक को व्यक्तिगत डेटा चोरी .....
जापान वायुसेवा अंतर्गत को माइलेज प्रोग्राम मेम्बर माँ रहेका करीब ७५०,००० सदस्यहरूको व्यक्तिगत डेटा एक कम्प्युटर भाइरसले गडबडी गरिएको हुन सक्ने जापान वायुसेवा का अधिकारी हरु ले जनाएका छन |
सो भाइरस १२ कम्प्युटर टर्मिनल फेला फेला परेको थियो |गत हप्ता शुक्रबार कम्प्युटर प्रणालीमा समस्या अनुभव पछि मात्र सो भाइरस पत्ता लगाएका थिए।
भाइरस कथित व्यक्तिगत जानकारी चोरी गारी बाहिरि सर्भरमा त्यसलाई पठाउने कोड लेखिएको थियो । नाम, घर ठेगाना, फोन नम्बर र इमेल ठेगाना चोरी हुन सक्ने जापान वायुसेवा ले जनाएको छन |

computer hack,
crime,
crime in Japan,
JAL,
japan airlines,
tech,
technology
Monday, July 28, 2014
जापान को Mc donald ले आफ़्नो फ़ास्ट फ़ूड मा प्रयोग गर्ने चीन को कुखुरा को मासु को आयात मा रोक लगाएको छ ....
संसार कै प्रख्यात फ़ास्ट फ़ूड बिक्रेता जापान को Mc donald ले आफ़्नो फ़ास्ट फ़ूड मा प्रयोग गर्ने चीन को कुखुरा को मासु को आयात मा रोक लगाएको छ |
चीन को शाङ्घाई मा उत्पादन हुँने कुखुरा को मासु को गुडस्तर ख़राब भएकै कारण गत हप्ता देखि जापान को Mc Donald बिवाद मा आएको थियो |
अब देखि जापान को Mc Donald ले आफ़्नो फ़ास्ट फ़ूड मा प्रयोग हुँने कुखुरा को मासु थैइलन्द बाट आयत गर्न्ने भएको छ
Tuesday, July 22, 2014
China's rotten meat scandal spreads to Japan.....
The recent food scandal in China is spreading fast, dragging in U.S. coffee chain Starbucks, Burger King Worldwide Inc and others, as well as McDonald's products as far away as Japan.
McDonald's Corp and KFC's parent Yum Brands Inc apologized to Chinese customers on Monday after it emerged that Shanghai Husi Food Co Ltd, a unit of U.S.-based OSI Group LLC, had supplied expired meat to the two chains.
In Tokyo, McDonald’s Holdings Japan said Tuesday it gets 20 percent of the chicken it uses for Chicken Mc Nuggets from Shanghai Husi but stopped selling nuggets made with meat purchased from the Chinese firm on Monday.
McDonald’s Japan apologized to its customers and said it has switched to another chicken meat supplier.The scandal went viral when a TV report showed staff using expired meat and picking up meat from the floor to add to the mix.
Heidi Barker, a U.S. spokeswoman for McDonald’s, said in an email that Mc Nuggets were the only product affected in Japan.

Tuesday, June 24, 2014
काठमांडू उपत्यका मा बर्षनी हजारौ कला,कृति र इतिहासिक मूर्ति हरु चोरी हुदा.
काठमांडू उपत्यका मा बर्षनी हजारौ कला,कृति र इतिहासिक मूर्ति हरु चोरी हुदै आएको छ | १९५० को दसक मा नेपाल ले संसार को लगी आफ्नो डोका खोलेपनी , केहि दसक येता त्यसले निमताएको चोरी, तस्करी पनि मौलाएको छ |
केहि हराएका मूर्ति खोजेर फिर्ता लिएर आए पनि अदिकंसा चोरिएका पुरातात्विक महत्वो बोकेको कला कृति हरु अझै भेटिएको छैन|
बेलामा नै सम्बंदित निकाय को ध्यान नगए अरु कला कृति पनि तस्करी को हातमा नपुंगला भन्ना सकिदैना |
बृस्तित जानकारी तलको वीडियो मा हेर्नुहोस |

Thursday, June 12, 2014
Saudi Arabian man vandalizes temple statues in Tokyo
A Saudi Arabian man has been arrested for vandalizing Buddhist statues at a temple in Asakusa, Tokyo.
The vandalism involved 3 stone statues measuring 60 to 100 centimeters tall and a 200-centimeter tall bronze one that was made about 300 years ago.
The vandalism involved 3 stone statues measuring 60 to 100 centimeters tall and a 200-centimeter tall bronze one that was made about 300 years ago.
Thursday, May 29, 2014
Three youth in Japan has been arrested for throwings eggs at student form Nepal
Police in Tosu , Saga Prefecture have arrested three youth for throwings eggs at student form Nepal.Police has confirmed that the three youth at their aged of 18-19 had thrown eggs at the Nepali student in numerous occasion.
Police said two of the suspects have admitted their guilt, while the third said that "he didn't know anything about it".
It is reported that since last December there have been as many of 19 cases of foreign student being pelted with eggs and mayonnaise as well as being with gravel fired from an air gun.
The victim were mostly from Nepal,Vietnam and Sri Lanka.

Wednesday, May 28, 2014
A pregnant woman has been stoned to death by her own family.
A pregnant woman has been stoned to death by her own family outside a courthouse in the Pakistani city of Lahore for marrying a man her family disapproved of.Unfortunate fate of Farzana Parveen, a 25-year-old, was killed mercilessly by a group of 20 people including her brothers,father and cousin,in the name of "honor".It is reported that the victim was stoned by until her death.
The event occurred when Farzana Parveen refused to get arranged marriage and later elope with man she loved rather than marrying the groom chosen by her family.
Arranged marriages are common among conservative Pakistanis, and hundreds of women are murdered every year in so-called honor killings carried out by husbands or relatives as a punishment for alleged adultery or other illicit sexual behavior. Stoning in public however, are extremely rare case.
A father with "No regret".
"I killed my daughter as she had insulted all of our family by marrying a man without our consent, and I have no regret over it," Mujahid, the police investigator, quoted the father as saying.

Monday, May 19, 2014
नेपालका जेलमा २९ देशका ८५० बिदेशी कैदी
नेपालका ३६ जेलमा २९ देशका नागरिक छन् । कारागार व्यवस्था विभागका अनुसार नेपालका ७४ जेलमध्ये ३६ जेलमा आठसय ५० विदेशी कैदी छन् ।
कैदीबन्दीमध्ये सबैभन्दा बढी भारतीय छन् । विभिन्न अपराधको मुद्दामा ६ सय १४ भारतीय नेपाली जेलमा छन् । त्यस्तै भुटान, बंगलादेश, चीन, रोमानिया, जर्मनी, पाकिस्तान, इटाली, दक्षिण अफि्रका, नेदरल्यान्ड, इरान, जाम्बिया, नाइजेरिया, लाइबेरिया, भियतनाम, जापान, सियरालियोन, अस्टि्रया, फिलिपिन्स र मोजाम्बिकका नागरिक नेपालको जेलमा रहेको नयाँ पत्रिकामा खबरछ ।
अमेरिका, थाइल्यान्ड, पोल्यान्ड, स्विटजरल्यान्ड, आइभरी कोस्ट, माली, तान्जानियाँ, फ्रान्स र गिनीका नागरिक पनि विभिन्न अपराधमा नेपालको जेलमा परेका छन् ।
भारतपछि सबैभन्दा धेरै भुटानी ९३ जना नेपालको जेलमा छन् । नेपालमा भुटानी शरणार्थीको शिविर भएकाले उनीहरु विभिन्न अपराधमा पटकपटक फक्राउ परी जेलमा जाने गरेका छन् । तेस्रोमा चिनियाँ रहेका छन् । नेपालमा विभिन्न सातवटा जेलमा ३४ जना चिनियाँ नागरिक छन् । डलर, वन्यजन्तु सम्बन्धी अपराध र कल बाइपासजस्ता अपराधमा चिनियाँ पक्राउ पर्ने गरेका छन् ।
Labels:
cirme,
crime,
crime in nepal,
foreigner prisoner,
prison in nepal.
Friday, May 16, 2014
Money theft via online exceed the last year record in Japan.
The National Police Agency has stated that the theft amount of money via online in past four month has already exceeded the last year record in Japan.
It is assumed that the amount stood some 1,417 million yen compared with 1406 million yen in 2013.A total of 58 banks were hit by illegal money transfer this year,while corporate bank accounts were hit by a soared up in theft.

Monday, May 12, 2014
Boko Haram released a new video on Monday claiming to show the missing Nigerian schoolgirls.....
Boko Haram released a new video on Monday claiming to show the missing Nigerian schoolgirls, alleging the teenagers had converted to Islam and would not be released until all militant prisoners were freed.
Boko Haram snatched more than 200 girls from a school on 14 April.
Boko Haram snatched more than 200 girls from a school on 14 April.
Labels:
boko haram news,
cirme,
crime,
Nigeria,
real men dont buy girls,
terrorism
Subscribe to:
Posts (Atom)
लोकप्रिय समाचार
-
नेपाली फ्लिमहरु बिदेश्मा शूटिंग हुँनु आजकल नौलो रहेन तर नेपाली पप संगीतको म्युजिक भिडियोमा बिदेशको दृश्य चाँही बिरलै हेर्न पाईन्छ | येसै द...
-
टोकियो: हिजो नोवेम्बर २३ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र " टलकजंग भर्सेज टुल्के" को...
-
गायक राजु लामा "मायाको साँघु" भन्ने मूल नाराका साथ सांगेतिक यात्रामा निस्किएका छन् l संगीत मार्फत भुकम्प पिडितहरुको सहयोग गर्ने हे...
-
उई फर अल जापानको आयोजनामा यही अगस्त २४ तारिक आईतबारका दिन शिंजुकू स्थित बुंका सेन्टर हल मा तीज महोत्सब २०१४ को भब्य रूपमा सम्पन्न भएको ...
-
टोकियो: हिजो सेप्टेम्बर १४ तारिक आइतबारको दिन टोकियोको आनामोरी इनारी अवस्थीत् 'टोक्यो बेय फुतसल क्लब'को फुतसल कोर्टमा जापानमा सामाज...
-
जापानको सेरोफेरोमा छायान्कांन गरी जापान मै सम्पादन गरिएको म्युजिक भिडियो “फुजी त हिमाल हेर्नलाई” जापानमा एक कार्यक्रम बिच बिमोचन गरिएको ...
-
टोकियोमा आगामी महिना अक्टोवर १२ तारिक आईतवारका दिन "पोखरा नाइट-२०१४" हुने भएको छ| शान्तिका लागि संगीत भन्ने मूल नाराका सा...
-
टोकियो: हिजो जुन २९ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र "कबड्डी"को भब्य प्रदशन भयो टोकि...
-
राती अबेरसम्म कार्यालय काम जारी गर्दा र त्यसपछि को घर फर्कदाको अनुभूति बेग्लै हुन्छ तर घर अधिक दुरी मा रह्यो भने के हुन्छ ? यो वीडियो ...
-
आउँदो डिसेम्बर १४ तारिकका दिन टोचिगि केन, ओयामा सी ,ओयामा मा नेवारी किचन द्वारा आयोजित एक ठुलो फुटसल टुर्नामेन्ट हुन गैरहेको तपाईहरु समक...