अहिम्साको प्रतिक शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५५८औं बुद्ध जयन्तिको शुभकामना आदान पर्दान गर्दै बुद्धका बारेमा खुब चर्चा भयो आजको दिनमा सामाजिक संजालहरुमा Iबहस पनि खुबै भयो Buddha Was Born In Nepal कसैले भनेको राम्रो ,कसैले यो कुरा धुर्ब सत्य हो भनि राख्न जरुरत छैन पनि भने ,किन समय बर्बाद गर्छौ यो कुरा त छर्लंग छ पनि भने,यो कुरामा मेरा मित्रहरु देखी उच्च स्तरका बुद्दिजिबि,पत्रकार महोदयहरुले पनि भन्नु जरुरत छैन भनेर गर्बका साथ बहस गरे यस कुरामा सहयात्री जापानको admin को विचार यस्तो छ :-हो बुद्ध नेपालमा जन्मेको भन्ने कुरा छर्लंग त छ तर छर्लंग बिश्वमा कति मानिसलाई छ कताको मानिसलाई छ भन्ने कुरा बुज्न जरुरि छ मलाई लाग्छ बिश्वका आधा मानिसलाई त छर्लंग होइन झिलिमिली नै छ I बुद्ध नेपालमा जन्मेको भन्ने कुरा हामी नेपाली र जानी जानी अन्य देशमा जन्मेको भनेर भ्रम फैलाउने मानब हरुलाई अनि बिश्वका आधा मानिसलाई मात्र था होला कतिपय देशका मान्छेलाई त नेपालमा जन्मेको हो भन्नि कुरा था हुदा हुदै बेला बखत अन्य देशमा जन्मेको भनेर आउने भ्रमात्मक खबरले झन् दुबिधा पारिसक्यो,जापान कोरियाको बिद्दार्थीहरुले त् स्कुलको पाठ्यक्रममा नै पढेका हुन्छन भारतमा जन्मेको भनेर I हामीले भन्ने गरेको Buddha Was Born In Nepal भन्नि नारा हामी नेपालीको लागि मात्र नभई अन्य रास्ट्रको मानिसहरुलाई सुचित गराउनको लागि हो भन्नि कुरा बुज्नु जरुरत छI भगवान गौतम बुद्ध लुम्बिनीमा जन्मिनु भएको हो लुम्बिनी नेपालमा पर्छ भनेर हामीले हाम्रा वरिपरि भयका अन्य राष्ट्रका मानिसहरुलाई हाम्रा बिदेशी मित्र हरुलाई अवगत गराउनै पर्छ I त्यसैले हामीले आफ्नो हक आफैले खोज्नै पर्ने हुन्छ र भन्नै
पर्ने हुन्छ Buddha Was Born In Nepal .
Sahayatri Japan
Admin
No comments:
Post a Comment