सिमिन सेन्टरमा "जेरी"को प्रदशन भव्यताका
साथ सम्पन्न भयो Iटोकियोबासीले अत्यधिक
मन पराएको नेपाली सुपर हिट चलचित्र "जेरी" फुकूओकाबासीहरुको पनि मन छुन सफल रह्यो I
"जेरी" हेर्न अन्य पेसामा संलग्न भन्दा पढाईको शिलशिलामा जापान आउनुभएको युवापुस्ताको
बढी शहभागीता रह्यो I नेपाली चलचित्र माया गर्ने दर्शकहरु टाढा टाढा बाट पनि उपस्थित भएका थिए साथै विभिन्न संस्था संग आबद्द व्यक्तिहरु पनि उपस्थित भएका थिए I "चलचित्र हेर्न दर्शकको उल्लेख्य सहभागिता रह्यो" आयोजक मध्येका एक सदस्य चन्द्रमान थकालीले हामीलाई जानकारी गराउनु भयो साथै उहाले भन्नु भयोकि "सायद फुकुओकामा नेपाली चलचित्र हेर्न यतिधेरै दर्शकको सहभागिता भएको यो नै पहिलो रेकर्ड हो"I
No comments:
Post a Comment