देश शोकमा डुबिरहेको बेला आफुहरुको फिल्म प्रदशन गर्ने रहर नभए पनि नेपालको भुकम्प पिडितहरुको निम्ति सानो भए पनि सहयोग पुर्याउने उदेश्यले आज नेपाली चलचित्र "रेशम फिलिलि"को च्यारिटी शो गर्न लागिएको भन्नि कुरा सम्बन्धित पक्षले जानकारी गराए I
यस्तो परिस्थिमा हामी नेपाली सबैले आ-आफ्नो ठाउँ बाट सहयोग गर्नु पर्छ भन्दै "तपाइले चलचित्र हेर्न गर्नु भएको खर्च नेपालमा भुकम्प पिडित हरुको लागि सहयोग हुनेछ" I त्यसैले आज सिमिन सेन्टर हलमा साँझ ६:३० बजे चलचित्र हेर्न आइ सहयोग गरिदिन फुकुओका बासी नेपालीहरुलाई कार्यक्रम संयोजक चन्द्रमान थकाली अनुरोध गर्नुभयो I
No comments:
Post a Comment