बिबीसीले बनाउन लागेको 'सेभेन सेभेन सेभेन' डकुमेन्ट्री सुटिङका लागि उनी (त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल) काठमाडौं ओर्लिएका हुन्।
एयसपोर्टबाट उनी सिधै भक्तरपुर दरबार स्कवायरमा जाने छन्। भक्तपुरको अवलोकन पछि डेबिटले त्यहाँका बालबालिकाहरुसँग टोकन म्याच खेल्ने छन्।
सात वटा महादेशमा फुटबल खेलेर बनाउने डकुमेन्ट्री क्रममा उनी पपुवायुगीनीबाट सिधै नेपाल ओर्लिएका हुन्।
उनी भक्तपुरबाट द्वारिका होटेल फर्किने र शनिबार भोली फर्किने कार्यतालिका रहेको
(अन्नपुर्ण पोष्ट)
No comments:
Post a Comment