Showing posts with label Acura NSX Supercar. Show all posts
Showing posts with label Acura NSX Supercar. Show all posts

Thursday, January 15, 2015

होण्डा मोटर कम्पनी को अहिले सम्म को महंगो कार..

होण्डा मोटर कम्पनी ले सोमबार त्तर अमेरिकी अन्तर्राष्ट्रिय ओटो शो मा आफ्नो एकुरा  येन एक्स यस   सुपरकार (Acura NSX supercar)प्रदर्शन गरेको छ |
होण्डा मोटर कम्पनी ले जनाए अनुसार यसको बाहिरी संरचना कार्बन फाइबर, एल्यूमीनियम र स्टील ले बनेको छ | उक्त कार को न्यूनतम मूल्य  १५० ,००० अमेरिकी डलर तोकिएको छ |

होण्डा मोटर कम्पनी को यो नया कार तपाईहरु पनी वीडियो मा हेर्नुहोस |

लोकप्रिय समाचार