Showing posts with label Islamic State 'issues threat' against Japan hostages. Show all posts
Showing posts with label Islamic State 'issues threat' against Japan hostages. Show all posts

Monday, January 26, 2015

जापानी पत्रकार केन्जी गोतोको सकुसल रिहाईको लागि सामाजिक संजाल फेसबुकमा नौलो अभियान ....

संसारभरि सामाजिक मिडिया प्रयोगकर्ताले जापानी पत्रकार केन्जी गोतोको सकुसल रिहाईको लागि "म केन्जी हूँ" ( I AM KENJI ) नामकको सेल्फ़ी फोटो खिची सामाजिक संजाल फेसबुकमा नौलो अभियान चलाएको छ |
गत हप्ता इस्लामी स्टेट समूह (IS- Islamic State) ले दुई जापानीलाई अपहरण गारी , मार्ने धमकी दिइएको एक वीडियो सार्वजनिक भएको थियो | उक्त वीडियोमा अपहरणकर्ताले २००  मिलियन डलर फिरौतीको माग गरेका थिए|
यो नौलो अभियान को थप जानकारी को लागि
https://www.facebook.com/IAmKenjiGoto


Saturday, January 24, 2015

आफ्नो छोराको सकुसल रिहाई को लागि एक प्रेस बिज्ञप्ति...

शुक्रबार बिहान एक जापानी पत्रकार को चिन्तित आमाले  इस्लामी स्टेट समूहमा कैद रहेका आफ्नो छोराको सकुसल  रिहाई को लागि एक प्रेस बिज्ञप्ति जारी गरेका छन |
मंगलबार देखि जारी हुँने गारी दिइएको ७२ घण्टा को समय हिजो शुक्रबार समाप्त भइसकेको छ |
केहि दिन यता इस्लामी स्टेट समूह (IS- Islamic State) ले दुई जापानीलाई अपहरण गारी , मार्ने धमकी दिइएको एक वीडियो सार्वजनिक भएको थियो | उक्त वीडियोमा अपहरणकर्ताले २००  मिलियन डलर फिरौतीको माग गरेका थिए र उक्त फिरौतीको रकम ७२ घण्टा भित्र पूरा हुँनु पर्ने सो समूहले वीडियोमा बताएका थिए |
थप जानकरी वीडियो मा हेर्नुहोस |

Wednesday, January 21, 2015

दुई जापानी पत्रकार मध्य एक पत्रकार बन्धक हुँनु अगाडिको एक वीडियो सार्वजनिक भएको छ....

इस्लामी स्टेट समूह  (IS- Islamic State) द्वारा  बन्धक  बनाइएका  दुई जापानी पत्रकार मध्य एक जापानी पत्रकार  बन्धक हुँनु अगाडिको एक वीडियो सार्वजनिक भएको छ |

सो वीडियोमा "आफूलाई केहि भएमा पूर्णतया  जिम्मेवार म स्वयम हुँनेछु " भनिएको छ |


थप जानकरी वीडियो मा हेर्नुहोस |

Tuesday, January 20, 2015

दुई जापानी इस्लामी स्टेट समूहको अपहरण परे ...

इस्लामी स्टेट समूह (IS- Islamic State) ले दुई जापानीलाई अपहरण गारी , मार्ने धमकी दिइएको एक वीडियो सार्वजनिक भएको छ  |

उक्त वीडियोमा अपहरणकर्ताले २००  मिलियन डलर फिरौतीको माग गरेका छन  |उक्त फिरौतीको रकम ७२ घण्टा भित्र पूरा हुँनु पर्ने सो समूहले वीडियो मा बताएका छन |
थप जानकरी वीडियो मा हेर्नुहोस |

लोकप्रिय समाचार