Showing posts with label i am kenji. Show all posts
Showing posts with label i am kenji. Show all posts

Monday, January 26, 2015

जापानी पत्रकार केन्जी गोतोको सकुसल रिहाईको लागि सामाजिक संजाल फेसबुकमा नौलो अभियान ....

संसारभरि सामाजिक मिडिया प्रयोगकर्ताले जापानी पत्रकार केन्जी गोतोको सकुसल रिहाईको लागि "म केन्जी हूँ" ( I AM KENJI ) नामकको सेल्फ़ी फोटो खिची सामाजिक संजाल फेसबुकमा नौलो अभियान चलाएको छ |
गत हप्ता इस्लामी स्टेट समूह (IS- Islamic State) ले दुई जापानीलाई अपहरण गारी , मार्ने धमकी दिइएको एक वीडियो सार्वजनिक भएको थियो | उक्त वीडियोमा अपहरणकर्ताले २००  मिलियन डलर फिरौतीको माग गरेका थिए|
यो नौलो अभियान को थप जानकारी को लागि
https://www.facebook.com/IAmKenjiGoto


लोकप्रिय समाचार