Showing posts with label KDDI to offer free Wifi for foreign visitors. Show all posts
Showing posts with label KDDI to offer free Wifi for foreign visitors. Show all posts

Thursday, December 11, 2014

जापानी दूरसंचार कम्पनी केडिडिआइले विदेशी पर्यटकहरूको लागी निसुल्क वाइफाइ सेवा प्रदान गर्ने......

जापानी दूरसंचार कम्पनी केडिडिआइले जापान मा विदेशी पर्यटकहरूको बढ्दो संख्यालाई मध्यनजर गर्द्दै निसुल्क वाइफाइ सेवा प्रदान गर्ने भएको छ ।  उक्त सेवा लाई "ट्रवेल जापान वाईफाई  सर्विस " नामांकरण गरिएको छ ।
केडिडिआइ कम्पनीले जनाए आनुसार शुक्रबार देखि विदेशी पर्यटकहरूलाई देश भर २४०,००० वाइफाइ स्पट खुल्ला गरीनेछ  । थप जनकारी वीडियोमा हेर्नुहोस ।

लोकप्रिय समाचार