Showing posts with label japan's dynasty. Show all posts
Showing posts with label japan's dynasty. Show all posts

Thursday, September 18, 2014

शिक्षा को सिलसिलामा जापानका राजकुमार अकिशिनोको जेठी छोरी राजकुमारी माको, लन्डन को लागि प्रस्थान...........

जापानका राजकुमार अकिशिनो  र राजकुमारी किको  को जेठी छोरी राजकुमारी माको (२२) स्नातकोत्तर तह को शिक्षा को सिलसिलामा हिजो बिहान हानेडा हवाई अड्डा बाट लन्डन को लागि प्रस्थान हुनुभएको छ |

राजकुमारी माको सेंट्रल इंग्लैंड मा  लीसेस्टर विश्वविद्यालयको   मुसोलोजी सब्जेक्ट मा स्नातकोत्तर तहमा अध्ययन गर्नुहुँनेछ| इंग्लैंड मा राजकुमारी  विद्यार्थीको छात्रावास मा बस्ने छिन|

राजकुमारी माको को  प्राथमिक शिक्षा  प्रतिष्ठित गकुशुिन  स्कूल मा भएको थियो भने २०१०  मा डबलिन  र २०१२  मा एडिनबर्गमा अंग्रेजी अध्ययन गर्नु भएको थियो |



लोकप्रिय समाचार