पूर्वी भारतमा एक जापानी विद्यार्थी पर्यटक बलात्कृत भएकी छिन | २० बर्षिय सो जापानी महिला हाल को महीना मा बलात्कृत भएकी दोश्रो महिला हूँन |
प्रहरी महानिरीक्षक अनुसार सो आरोपी ल उक्त जापानी महिलालाई जयपुरमा भेटेको र भारत भ्रमण दौरान आफु टूर गाइड भनेर सहयोग़ गर्ने भन्दै फसाएका थिए |
केहि महीना पहिले बोध गयाको बौद्ध तीर्थ केन्द्रमा जापानी महिलालाई केहि बन्दुक धारी समूहले बन्दुक देखाई सामूहिक बलात्कार गरेका थिए |
थप जानकारी वीडियो मा हनुहोस् ।
Showing posts with label japan. Show all posts
Showing posts with label japan. Show all posts
Tuesday, February 10, 2015
Monday, January 5, 2015
Kemari(ancient game),a prayer for people's wellbeing.
Kemari game(The Kemari (蹴鞠) is one of the traditional type of football game in Japan. Eight or six players wearing a unique costume form a circle on the court. They kick a deerskin ball to one another cooperatively without touching the ground.
This game can be played by all age group irrespective of their gender and social rank.) was played at a shrine in Japan's ancient capital of Kyoto to pray for people's wellbeing.
Watch the video here.
This game can be played by all age group irrespective of their gender and social rank.) was played at a shrine in Japan's ancient capital of Kyoto to pray for people's wellbeing.
Watch the video here.
Labels:
japan,
kemari,
kemari ancient game of japan
Sunday, January 4, 2015
पूर्वी भारतमा एक जापानी महिलाको बलात्कारको आरोपमा ५ पुरुषलाई भारतीय प्रहरीले पक्राउ गरेका छन....
पूर्वी भारतमा प्रहरीले एक जापानी महिलाको बलात्कारको आरोपमा ५ पुरुषलाई भारतीय प्रहरीले पक्राउ गरेको छ।
कोलकाता प्रहरीले जनाए अनुसार एक भारतीय, जापानी भाषा बोल्न सक्ने टूर गाइडले उक्त जापानी महिलालाई नोभेम्बर महिनामा बोध गयाको बौद्ध तीर्थ केन्द्रमा लगी बलात्कार गरेका थिए ।
सोहि घटनामा अन्य बन्दुक धारी मानिसहरूले पनि बन्दुक देखाई बलात्कार गरेको प्रहरीले जनाएका छन
सोहि घटनामा आरोपिहरुले महिलाको १,२०० डॉलर चोरिगरेको र सोहि महिलालाई एक महीना सम्म बन्धक बनाएको प्रहरीले जनाएका छन।

crime,
japan,
japanese women raped in india
Monday, December 22, 2014
Thursday, December 18, 2014
जापानमा काम देखि टाढा बस्ने बेफाइदाहरू .....
यो वीडियो मा हेर्नुहोस |
Tuesday, November 4, 2014
Last night western Japan witnessed meteor in the sky......
A bright fire ball moving across the sky was seen around 6 p.m. in Kyushu and the Chugoku region in western Japan.
Experts say it was probably a "fireball" meteor - a piece of an asteroid that ignites upon entering Earth's atmosphere and experts have assumed that a very small portion may have probably end up somewhere else in the sea or vanished up before even reaching the sea surface.

Monday, November 3, 2014
रेडियोमा लाग्ने सानो सेल ब्याट्री द्वारा कागजको रेलमा १० यात्रुहरूले गरे दुई घण्टा सवार....
जापानमा गएको आइतबार रेडियोमा लाग्ने सानो सेल ब्याट्री द्वारा निर्मित कागजको रेलमा १० यात्रुहरूले दुई घण्टामा ८ .५ किलोमिटर यात्रा गर्न सफल भएका छ्न्|
आकिता प्रन्तको ओडेटको कोसाका रेल रोड मा भएको सो परीक्षण पैनासोनिक कम्पनी को एवोल्ट अल्कालिने ब्याट्रीको विज्ञापन अभियानको एउटा भाग रहेको सो कम्पनीका प्रतिनिधिहरूले बताएका छ्न्|
रेलमा सवार यात्रु सँगै रेल को वजन एक टन रहेको प्रतिनिधिहरूले बताएका छ्न्|
थप जानकारी भिडियोमा हेर्नुहोस् |

Tuesday, October 28, 2014
होक्काइडोको प्रमुख सहरहरूमा यो बर्षाको पहिलो हिमपात .......
होक्काइडोको केही प्रमुख शहर हरु मा यो बर्षको पहिलो हिमपत सुरु भएको छ| जापान मौसम विज्ञान एजेन्सी अनुसार,सप्पोरो ,हकोदाते र आसाहिखावा मा लगभग पाँच सेन्टिमिटर जती हिमपात अवलोकन गरिएको छ|
थप जानकारी भिडियोमा हेर्नुहोस् |
थप जानकारी भिडियोमा हेर्नुहोस् |
Monday, October 27, 2014
जापानको केसेन्नुमाको बासिन्दाले देशको सबैभन्दा लामो सुशी रोल बनाए.....
जापानको केसेन्नुमाको बासिन्दाले देशको सबैभन्दा लामो टुना रोल(सुशी रोल) बनाउन सफल भएका छ्न्| पर्यटक सहित लगभग १,३०० मानिसहरू विशाल सुशी रोल बनाउन मदत गरेका थिए |
१,००० फिट लामो सो सुशी रोल बनाउन १८७ पाउण्ड टुना माछा ,१,२०० पाउण्ड धान र १,७०० नोरी पानाहरू प्रयोग गरिएको थियो |
थप जानकारी भिडियो मा हेर्नुहोस् |
१,००० फिट लामो सो सुशी रोल बनाउन १८७ पाउण्ड टुना माछा ,१,२०० पाउण्ड धान र १,७०० नोरी पानाहरू प्रयोग गरिएको थियो |
थप जानकारी भिडियो मा हेर्नुहोस् |
Labels:
festival in japan,
japan,
longest sushi roll,
sushi of japan
Thursday, October 23, 2014
No sex please, we're Japanese - Documentary
Japan’s Internal Ministry published on its website a report that shows that the country’s population has continued to shrink for the third year in a row. The proportion of those 65 years old and up has also risen to a new record, highlighting the increasing problem of an aging population in the world’s third largest economy.
The documentary is filmed in one of the prefecture of Japan where maternity rate is Zero and the Hospital is so silent that it turned out to be a store room. The documentary has also featured one of the amusement park,where thousand of visitor used to visit but eventually it turned out to be a graveyard when no visitor and no children comes to visit there. here's some few marital statistics.
Marital status
Over 15: Never married Male 61.8%, Female 58.2%. Never married Male 31.8%, Female 23.7%.
25 – 29: Never married Male 69.3%, Female 54.0%.
30 – 34: Never married Male 42.9%, Female 26.6% (July 2000).

जापानमा आगंतुक पर्यटकको संख्या वृद्धि......
जनवरी देखी सेप्टेम्बर सम्म जापानमा आगंतुकको संख्या २६.० पर्सेन्टले वृद्धि भएको छ| यो बर्ष आगंतुकको संख्या ९,७३७,३०० रहेको जापान राष्ट्रिय पर्यटन बोर्ड द्वारा बुधबार डेटा सर्वजनिक गरिएको छ |
गत महिन सेप्टेम्बरमा मात्र आगंतुकको संख्या १,०९९,१०० रहेको र जापान राष्ट्रिय पर्यटन बोर्डले जनाए अनुसार जनवरी देखी अक्टोबर सम्म पर्यटकको सन्ख्या १०.३६ लाख पार गर्नेछ|
यो सन्ख्या पहिलेको बर्षको रेकर्डलाई तोडने निश्चित देखिएको छ|जापानमा आगंतुक पर्यटक लगातार दोश्रो वर्ष सम्म उच्च संख्यामा रहेको छ|
थापा जानकारी भिडियो मा हेर्नुहोस् |

Thursday, September 18, 2014
शिक्षा को सिलसिलामा जापानका राजकुमार अकिशिनोको जेठी छोरी राजकुमारी माको, लन्डन को लागि प्रस्थान...........
जापानका राजकुमार अकिशिनो र राजकुमारी किको को जेठी छोरी राजकुमारी माको (२२) स्नातकोत्तर तह को शिक्षा को सिलसिलामा हिजो बिहान हानेडा हवाई अड्डा बाट लन्डन को लागि प्रस्थान हुनुभएको छ |
राजकुमारी माको सेंट्रल इंग्लैंड मा लीसेस्टर विश्वविद्यालयको मुसोलोजी सब्जेक्ट मा स्नातकोत्तर तहमा अध्ययन गर्नुहुँनेछ| इंग्लैंड मा राजकुमारी विद्यार्थीको छात्रावास मा बस्ने छिन|
राजकुमारी माको को प्राथमिक शिक्षा प्रतिष्ठित गकुशुिन स्कूल मा भएको थियो भने २०१० मा डबलिन र २०१२ मा एडिनबर्गमा अंग्रेजी अध्ययन गर्नु भएको थियो |

japan princess,
japan's dynasty,
princess mako
Wednesday, August 20, 2014
जापानका मोमोई बने संसारकै जेष्ठ नागरिक (गिनिज वर्ल्ड रेकर्ड)
१११ वर्षीया जापानी पुरुष, साकारी मोमोई बुधबार संसारकै सबैभन्दा जेष्ठ नागरिक भन्न सफल भएका छन|
गिनिज वर्ल्ड रेकर्ड अधिकृतले मोमोई लाई टोकियो को एक अस्पताल मा प्रमाणपत्र हस्तान्तरण गरेका थिए | मोमोई को बसोबास उत्तरी टोक्यो को साइतमा प्रान्त मा पर्दछ |
थप जानकारी को लगी वीडियो मा हेर्नुहोस |
Tuesday, August 19, 2014
व्यावसायिक बाज ले नारिता हवाई अड्डा मा गॉर्ड गर्ने.....
उडिरहेको बिमान को इंजिन मा चरा र अन्य पंछी हरु ठोक्किन बाट रोक्न, जापान सरकार बाट नया प्रयास थालनी गर्ने भएको छ | नारिता हवाई अड्डा मा यस्तो घटना हुन नदिन , एक व्यावसायिक बाज ले गॉर्ड को रुपमा काम सुरु गर्ने भएको छ |
चरा , पंछीहरु जहाज उड़न भर्ने बेला जहाज को नजिक आएमा बाजले चराहरु लाई लखेट्ने काम गर्ने हवाई अड्डाले जनएका छन|
वीडियो हेर्नुहोस |
चरा , पंछीहरु जहाज उड़न भर्ने बेला जहाज को नजिक आएमा बाजले चराहरु लाई लखेट्ने काम गर्ने हवाई अड्डाले जनएका छन|
यस्तो ठक्कर बाट गम्भीर र विनाशकारी दुर्घटना हुन सकने भएकाले टोक्यो नारिता ले येस्तो कदम उठाएको हो |
गत वर्ष मात्र नारिता विमानस्थलमा ६२ ओटा चरा को ठक्कर को घटना भएको थियो |वीडियो हेर्नुहोस |
Thursday, July 17, 2014
जापान को क्योटो मा रथ तान्ने पर्व ....( गिओं पर्व )
क्योटो बासिन्दा ले जापानको पुरानो राजधानी क्योटोमा एक महिना
लामो गिओं (गर्मी महीना मा मनाहीने पर्व ) पर्व को एक उजागर सडकमा रंगी बिरंगी ध्वजा ले सजाई महोत्सव को सुरुवात गरेकाछन । २३ टोली ले सहबागिता जनउने भएका छन| यो ऐतिहासिक पर्व, रथ मा बसेका बालक ले (परंपरागत पोसक मा सजिएका बालक ) रथ बाटा गंतव्य को बाटो देखाउदछ |
परंपरागत आफ्नो जँन्म थलो को धुनमा झुमेर मनीषहरु यस रथ ले तान्ने गर्दा छ |
यो वर्षको तिहार 50 वर्ष मा पहिलो पटक 2 प्रमुख परेड यो पर्व मा हुनेछन्न|

बृस्तित जानकारी वीडियो मा हेर्नुहोस .....
Labels:
festival in kyoto,
fun place in japan,
good place to hang out in japan,
japan,
japan kyoto,
japanese festival,
kyoto
Thursday, July 3, 2014
जापान को एउटा स्कूल मा २६-२७ बिद्यार्थी काम्दै ढले पछि ..... बिद्यार्थी भन्छन "यो काम भुत को हो "
जापान को सामाजिक संजाल मा केहिदिन यता भुत ले एउटा स्कूल को अदिकंग्स बिद्यार्थी लाइ तर्साएको खबर ले चर्चा पाएको छ | सोमबार स्कुल को समय मा २६-२७ बिद्यार्थी काम्दै ढले पछि फुकुओका प्रान्ता मा इस्थित एउटा निजी बिध्यालयेमा (यनगवा हाई स्कुल ) येस्तो घटना घटको छ | सधै जस्तो स्कुल १ भजे भन्ध हुन्थ्यो भन्ने, घटना घटे लगाएतै स्कुल भोली पलट पनी भन्दै रहयो |
गर्मी महीना , परम्परागत जापान मा त्रास र भूत भुत का कथाहरू सुंनाउने महीना मा जानिन्छ भने अहिले को घटनाले ग़र्मी महीना छिटैनै आएको अनुभूति आम मनीष मा दिलयेको छ | बृस्तित जानकारी वीडियो मा हेर्नुहोस |
गर्मी महीना , परम्परागत जापान मा त्रास र भूत भुत का कथाहरू सुंनाउने महीना मा जानिन्छ भने अहिले को घटनाले ग़र्मी महीना छिटैनै आएको अनुभूति आम मनीष मा दिलयेको छ | बृस्तित जानकारी वीडियो मा हेर्नुहोस |
Wednesday, June 4, 2014
www.sahayatrijapan.com proudly presents Biraj Baniya featuring "The Cyanide" with nepali cover song ..
www.sahayatrijapan.com has officially created their home production to enrich the talent of Nepalese people living in Japan . And here we are again with our second video .In our second video Biraj baniya(a Nepali resident in Japan) is being featured by the Nepali band "The Cyanide"[The Cyanide, is a band which plays the cover song in many place in Tokyo.Currently the band has three member, Bishnu thakal(Vocal/lead),Raju pokhrel(Rhythm) and Binod gurung(Drummer).]
Sahayatrijapan is a small youth club which helps to motivate the Nepali people living in Japan to show their hidden talent to the whole world. Through our home production, we try to help them to enrich their talent and show to the web world through us.
We hope to explore more hidden talent of Nepali youth in Japan. We hope to air more Nepali talent from Japan to entire web world.
If you have any talent and want to get aired through us....
Please feel free to contact us though mailus@sahayatrijapan.com
OR you can simply mail us through form given in this link.
Note: Nepali people in Japan are only eligible to apply for the given form.Contact us

entertainment,
japan,
music,
nepal,
nepali band,
nepali band in japan,
nepali music video,
nepali page 3,
page3,
sahayatrijapan.com
India's Prime Minister Narendra Modi may make Japan as a first foreign visit.
India's Prime Minister Narendra Modi may make Japan as a first foreign visit. The Japanese side has proposed possible dates for Modi's visit to Tokyo which could happen end of June or early July.
Takeshi Yagi, the Japanese delegates to India, visited new national security advisor Ajit Doval last week to propose dates. India is yet to accept them but indications in the government are that Modi is interested.
Modi was supposed to make the BRICS summit in Brazil, scheduled for July 15, his international debut. Japanese PM Shinzo Abe has stated that he was "looking forward" to welcoming Modi in Tokyo before the end of the year.

incredible india,
india prime minister.,
japan,
narendra modi
Tuesday, June 3, 2014
Prime minister Shinzo Abe flown to Belgium for G7 summit
Japan's Prime Minister Shinzo Abe has flown to Belgium to attend a Group of Seven summit.Abe arrived in the capital Brussels on a government jet on Tuesday, one day before the summit opens.
The leaders of the G7 industrialized nations are to discuss the Ukrainian situation and the growing tensions in the East China and South China seas.The G7 leaders boycotted the G8 summit originally scheduled for June in the Russian city of Sochi.
Abe is also scheduled to have talks with the leaders of France and the European Union prior to the summit.

G7,
japan,
japan prime minister,
shinzo abe
Sunday, June 1, 2014
Tokyo rated as the world’s most satisfying tourist city for 2013..
Tokyo rated as the world’s most satisfying tourist city for 2013, according to a poll by online travel site TripAdvisor.
According to a survey of over 54,000 travelers conducted by Internet travel site TripAdvisor, Tokyo beat out New York and Barcelona as the city with “the best overall experience.”
Tokyo ranked among the top 10 in 13 out of the 16 sections in the survey, and topped five of them, including the categories “helpful locals,” “best taxi services,” and “cleanest streets.”
Tokyo received positive reviews in a number of areas that put it ahead of New York City (second) and Barcelona (third) followed by Istanbul, Prague, Vienna, Berlin, Rome, Paris and Dubrovnik in Croatia.

famous place in japan,
fun place in japan,
good place to hang out in japan,
japan,
journey,
tokyo,
travel
Subscribe to:
Posts (Atom)
लोकप्रिय समाचार
-
नेपाली फ्लिमहरु बिदेश्मा शूटिंग हुँनु आजकल नौलो रहेन तर नेपाली पप संगीतको म्युजिक भिडियोमा बिदेशको दृश्य चाँही बिरलै हेर्न पाईन्छ | येसै द...
-
टोकियो: हिजो नोवेम्बर २३ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र " टलकजंग भर्सेज टुल्के" को...
-
गायक राजु लामा "मायाको साँघु" भन्ने मूल नाराका साथ सांगेतिक यात्रामा निस्किएका छन् l संगीत मार्फत भुकम्प पिडितहरुको सहयोग गर्ने हे...
-
उई फर अल जापानको आयोजनामा यही अगस्त २४ तारिक आईतबारका दिन शिंजुकू स्थित बुंका सेन्टर हल मा तीज महोत्सब २०१४ को भब्य रूपमा सम्पन्न भएको ...
-
टोकियो: हिजो सेप्टेम्बर १४ तारिक आइतबारको दिन टोकियोको आनामोरी इनारी अवस्थीत् 'टोक्यो बेय फुतसल क्लब'को फुतसल कोर्टमा जापानमा सामाज...
-
जापानको सेरोफेरोमा छायान्कांन गरी जापान मै सम्पादन गरिएको म्युजिक भिडियो “फुजी त हिमाल हेर्नलाई” जापानमा एक कार्यक्रम बिच बिमोचन गरिएको ...
-
टोकियोमा आगामी महिना अक्टोवर १२ तारिक आईतवारका दिन "पोखरा नाइट-२०१४" हुने भएको छ| शान्तिका लागि संगीत भन्ने मूल नाराका सा...
-
टोकियो: हिजो जुन २९ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र "कबड्डी"को भब्य प्रदशन भयो टोकि...
-
राती अबेरसम्म कार्यालय काम जारी गर्दा र त्यसपछि को घर फर्कदाको अनुभूति बेग्लै हुन्छ तर घर अधिक दुरी मा रह्यो भने के हुन्छ ? यो वीडियो ...
-
आउँदो डिसेम्बर १४ तारिकका दिन टोचिगि केन, ओयामा सी ,ओयामा मा नेवारी किचन द्वारा आयोजित एक ठुलो फुटसल टुर्नामेन्ट हुन गैरहेको तपाईहरु समक...