Showing posts with label mayoshi son. Show all posts
Showing posts with label mayoshi son. Show all posts

Wednesday, September 17, 2014

सॉफ्टबैंक टेली कम्युनिकेशन का सीईओ मसयोषि सोन जपानकै धनी मान्छे. ...

 हिजो बाट जापान को प्रख्यात  दूरसञ्चार  कम्पनी  सॉफ्ट बैंक  का सीईओ मसयोषि सोन जपानकै धनी मान्छे बन्न सफल भएका छन | गत हफ्ता बाट सॉफ्टबैंक कम्पनी 16 प्रतिशत ले वृद्धि भए यता मसयोषि जपानकै धनि मान्छे बन्न सफल भएका हुन|


बिल्लिनिओारे को यो दौड़ मा सॉफ्टबैंक कम्युनिकेशन का सीईओ ले फास्ट रिटेलिंग कारपोरेशन का  अध्यक्ष थदशी यनाइ लाई पछि पछि पार्दै बिल्लिनिओारे को यो दौड़ मा नंबर १ बन्न सफल भएका हुन |
ब्लूमबर्ग  बिल्लिओनैरेस का अनुसार मसयोषि सोन  संग अहिले  $ 16.6 अर्बको सम्पति रहेको छ |

लोकप्रिय समाचार