यो बर्ष जापानको दूरसञ्चार कम्पनी सॉफ्टबैंक निक्कैनै चर्चामा रह्यो | चाहे त्यो ईन्टरनेट शोप्पिङ साईट "अलिबाबा डट क्म " मा शेयर लगनी गर्द होस् या यही बर्ष सॉफ्टबैंक का सीईओ मसयोषि सोन जपानकै धनी मान्छे बन्न सफल भएका कुराले होस् ,सॉफ्ट बैंक यो बर्ष विश्व भर नै चर्चामा रह्यो |
केहि महिना अगि अक्टूबर को अन्तमा जापानको दूरसञ्चार कम्पनी सॉफ्टबैंकले भारतीए अन्लाईन रिटेलोर स्नप डिल डट कम मा $ ६२.७ करोड लगानी गरेका थिए |
यही दोउरान जापान को सॉफ्टबैंकले दक्षिण एशियामा निक्कैनै चर्चामा रहेको ट्याक्सी अनुप्रयोग सेवा अर्थात ( taxi app services, GrabTaxi.) मा $ २५० मिलियन (£ १५९.२ मिलियन ) लगनी गरेको सॉफ्टबैंक ले जनाएका छन |
थप जानकारी भिडियो मा हेर्नुहोस् |
Showing posts with label softbank. Show all posts
Showing posts with label softbank. Show all posts
Thursday, December 4, 2014
Tuesday, October 28, 2014
जापानको दूरसञ्चार कम्पनी सॉफ्टबैंकले भारतीए ईन्टरनेट शोप्पिङ साईट "स्नप डिल डट कम"मा ६२.७ करोड अमेरिकि डलर लगनी गर्ने....
यो बर्ष जापानको दूरसञ्चार कम्पनी सॉफ्टबैंक निक्कैनै चर्चामा रह्यो | चाहे त्यो ईन्टरनेट शोप्पिङ साईट "अलिबाबा डट क्म " मा शेयर लगनी गर्द होस् या यही बर्ष सॉफ्टबैंक का सीईओ मसयोषि सोन जपानकै धनी मान्छे बन्न सफल भएका कुराले होस् ,सॉफ्ट बैंक यो बर्ष बिस्वो भर नै चर्चामा रह्यो |यही दोउरान जापान को सॉफ्टबैंकले संसारकै सबैभन्द ठुलो ईन्टरनेट शोप्पिङ साईट "अलिबाबा डट क्म "मा शेयर लगनी गरे पछी सॉफ्टबैंकले भारतीए ईन्टरनेट शोप्पिङ साईट "स्नप डिल डट कम"मा शेयर लगनी गर्ने भएको छ |
सॉफ्टबैंक ले मंगलवार जनाए अनुसार सॉफ्टबैंकले भारतीए अन्लाईन रिटेलोर स्नप डिल डट कम मा $ ६२.७ करोड लगानी गर्नेछ्न्|जापानी दूरसञ्चार कम्पनी सॉफ्टबैंक ३०% भन्दा बडीको शेयर लगनी गरी स्नप डिल डट कम मा सबैभन्दा ठूलो हिस्सेदार बन्ने छ्न्|स्नप डिल डट कम ले मुख्यत अन्लाईनमा लुगा र इलेक्ट्रनिक्स सामान बेच्ने गर्दछ | हाल स्नप डिल डट कममा २.५ करोड अन्लाईन युजर छ्न्|
थप जानकारी भिडियो मा हेर्नुहोस् |
Wednesday, September 17, 2014
सॉफ्टबैंक टेली कम्युनिकेशन का सीईओ मसयोषि सोन जपानकै धनी मान्छे. ...
हिजो बाट जापान को प्रख्यात दूरसञ्चार कम्पनी सॉफ्ट बैंक का सीईओ मसयोषि सोन जपानकै धनी मान्छे बन्न सफल भएका छन | गत हफ्ता बाट सॉफ्टबैंक कम्पनी 16 प्रतिशत ले वृद्धि भए यता मसयोषि जपानकै धनि मान्छे बन्न सफल भएका हुन|
बिल्लिनिओारे को यो दौड़ मा सॉफ्टबैंक कम्युनिकेशन का सीईओ ले फास्ट रिटेलिंग कारपोरेशन का अध्यक्ष थदशी यनाइ लाई पछि पछि पार्दै बिल्लिनिओारे को यो दौड़ मा नंबर १ बन्न सफल भएका हुन |
ब्लूमबर्ग बिल्लिओनैरेस का अनुसार मसयोषि सोन संग अहिले $ 16.6 अर्बको सम्पति रहेको छ |

Tuesday, August 19, 2014
सॉफ्ट बैंक टेली कम्युनिकेशन का सीईओ मसयोषि सोन (बर्फ ले भरिएको बाल्टीन चैलेंज सुईकार गर्दै).... ( Ice Bucket Challenge)...
जापान का प्रशिद्ध टेली कम्युनिकेशन सॉफ्ट बैंक का सीईओ मसयोषि सोन ले बर्फ ले भरिएको बाल्टीन चैलेंज सुईकार गर्दै , आफ्नो शिर बाट बर्फ को पानी खानउँदै |
बर्फ ले भरिएको बाल्टीन चैलेंज , यो एउटा येस्तो चैलेंज हो जसमा टाउको बाट बर्फले भरिएको बाल्टीन खनाइन्छ | यो अहिले सामजिक संजाल मा एकदमै वायरल चैलेंज बनेको छ |
यस चैलेंज मा सभागिता जनाउने मान्छेले आफ्नो शिर बाट बर्फ पानी हाल्दछ र साथै वीडियो फ़लिम पनि बनाउद छ |
वीडियो फ़लिम बनाईसके पछि सभागिता जनाएको मान्छे ले सोहि वीडियो सामाजिक संजालमा राखी आफ्नो ३ जाना साथी लाई चैलेंज गर्दछ | २४ घन्टा भित्र चैलेंजमा निमत्रण पाएका साथीहरु ले पनि सोहि अनुसारको वीडियो नारखेको खंड मा ALS (Amyotrophic Lateral Sclerosis more often known as ALS or Lou Gherig’s Disease) एसोसिएशन लाई $१०० डोनेशन को रुपमा दिनु पर्ने र साथै चैलेंज पूरा गरे का सबहीकर्मी ले चाही जम्मा $१० डोनेशन को रूप मा दिनु पर्ने सामान्य नियम रहेको छ |
यो बर्ष थुप्रै सेलिब्रिटी र ठूलो हस्तीहरुले पनि चलेंगे सुईकार गारी आफ्नो वीडियो सामाजिक संजाल मा राखेका थियो |यो बर्ष चाही $१५.६ मिलियन डोनेशन को रूपमा संकलन भएको छ |

Labels:
Ice Bucket Challenge,
japan technology,
japan telecommunication,
japanese technology,
softbank
Thursday, June 5, 2014
Softbank to sell "Human-like" robot by next year.
Softbank is one of the largest telecom operator in Japan, with rising competition in rival companies,softbank has unveiled it prototype "human-like" machine called Pepper.
Pepper is about 120 cm tall and weights about 28 kg.It uses an "emotional engine" and a cloud-based artificial intelligence system that allows it to analyse gestures, expressions and voice tones.The firm said people could communicate with it "just like they would with friends and family" and it could perform various tasks.The robot is linked to the Internet and can answer questions about weather and other subjects too.
It will go on sale to the public next year for 198,000 yen ($1,930; £1,150)

human like robot.,
jaanese robot,
japan technology,
japan telecommunication,
japanese technology,
pepper,
softbank,
technology
Subscribe to:
Posts (Atom)
लोकप्रिय समाचार
-
नेपाली फ्लिमहरु बिदेश्मा शूटिंग हुँनु आजकल नौलो रहेन तर नेपाली पप संगीतको म्युजिक भिडियोमा बिदेशको दृश्य चाँही बिरलै हेर्न पाईन्छ | येसै द...
-
टोकियो: हिजो नोवेम्बर २३ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र " टलकजंग भर्सेज टुल्के" को...
-
गायक राजु लामा "मायाको साँघु" भन्ने मूल नाराका साथ सांगेतिक यात्रामा निस्किएका छन् l संगीत मार्फत भुकम्प पिडितहरुको सहयोग गर्ने हे...
-
उई फर अल जापानको आयोजनामा यही अगस्त २४ तारिक आईतबारका दिन शिंजुकू स्थित बुंका सेन्टर हल मा तीज महोत्सब २०१४ को भब्य रूपमा सम्पन्न भएको ...
-
टोकियो: हिजो सेप्टेम्बर १४ तारिक आइतबारको दिन टोकियोको आनामोरी इनारी अवस्थीत् 'टोक्यो बेय फुतसल क्लब'को फुतसल कोर्टमा जापानमा सामाज...
-
जापानको सेरोफेरोमा छायान्कांन गरी जापान मै सम्पादन गरिएको म्युजिक भिडियो “फुजी त हिमाल हेर्नलाई” जापानमा एक कार्यक्रम बिच बिमोचन गरिएको ...
-
टोकियोमा आगामी महिना अक्टोवर १२ तारिक आईतवारका दिन "पोखरा नाइट-२०१४" हुने भएको छ| शान्तिका लागि संगीत भन्ने मूल नाराका सा...
-
टोकियो: हिजो जुन २९ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र "कबड्डी"को भब्य प्रदशन भयो टोकि...
-
राती अबेरसम्म कार्यालय काम जारी गर्दा र त्यसपछि को घर फर्कदाको अनुभूति बेग्लै हुन्छ तर घर अधिक दुरी मा रह्यो भने के हुन्छ ? यो वीडियो ...
-
आउँदो डिसेम्बर १४ तारिकका दिन टोचिगि केन, ओयामा सी ,ओयामा मा नेवारी किचन द्वारा आयोजित एक ठुलो फुटसल टुर्नामेन्ट हुन गैरहेको तपाईहरु समक...