Showing posts with label penis festival. Show all posts
Showing posts with label penis festival. Show all posts

Sunday, April 5, 2015

जापानमा मनाईने उत्सबहरु मध्य एक बिशेष उत्सब "कानामारा माचुरी"(लिङ्ग जात्रा)



आज अप्रिल ५ तारिक जापानको कानागावा केनको कावासाकी दाईशिमा "कानामारा फेष्टिभल" सम्पन्न भयो I कानामारा  फेष्टिभल एक हिसाबमा नेपालको लिङ्गे जात्रा जस्तै हो I प्रतेक बर्ष अप्रिल महिनाको पहिलो आईतबार यो फेष्टिभल मनाउने गर्दछ I 
सन्तान लाभ स्वस्थ जिन्दगि अनि यौनरोग हरु बाट बचोस भनेर यो उत्सब मानिदै आएको छ I बिशेष गरि जापानमा भएको बिदेशी समुदायहरुमा यो उत्सवले खास महत्व राख्दछ I यो उत्सब हेर्न बेदेशीहरु टाढा टाढा बाट धाउने गर्दछ भने यो फेष्टिभल हेर्नकै निम्ति बर्षेनी हजारौ बिदेशी पर्यटक जापान भित्रिने गर्दछ I
जापानमा यो उत्सवले जापान बाहिर अन्य देशका पर्यटकहरु भित्र्याउने भएकोले यस उत्सबलाई जापानीहरुले पनि एक महत्वपूर्ण उत्सबको रुपमा लिने गर्दछ I 








लोकप्रिय समाचार