सन्तान लाभ स्वस्थ जिन्दगि अनि यौनरोग हरु बाट बचोस भनेर यो उत्सब मानिदै आएको छ I बिशेष गरि जापानमा भएको बिदेशी समुदायहरुमा यो उत्सवले खास महत्व राख्दछ I यो उत्सब हेर्न बेदेशीहरु टाढा टाढा बाट धाउने गर्दछ भने यो फेष्टिभल हेर्नकै निम्ति बर्षेनी हजारौ बिदेशी पर्यटक जापान भित्रिने गर्दछ I जापानमा यो उत्सवले जापान बाहिर अन्य देशका पर्यटकहरु भित्र्याउने भएकोले यस उत्सबलाई जापानीहरुले पनि एक महत्वपूर्ण उत्सबको रुपमा लिने गर्दछ I













No comments:
Post a Comment