Showing posts with label statue smuggler in nepal. Show all posts
Showing posts with label statue smuggler in nepal. Show all posts

Tuesday, June 24, 2014

काठमांडू उपत्यका मा बर्षनी हजारौ कला,कृति र इतिहासिक मूर्ति हरु चोरी हुदा.

काठमांडू उपत्यका मा बर्षनी हजारौ कला,कृति  र इतिहासिक मूर्ति हरु चोरी हुदै आएको छ | १९५० को दसक मा नेपाल ले संसार को लगी आफ्नो डोका खोलेपनी , केहि दसक येता त्यसले निमताएको चोरी, तस्करी पनि मौलाएको छ |
केहि हराएका मूर्ति खोजेर फिर्ता लिएर आए पनि अदिकंसा चोरिएका पुरातात्विक महत्वो बोकेको कला कृति हरु अझै भेटिएको छैन|
बेलामा नै सम्बंदित निकाय को ध्यान  नगए अरु कला कृति पनि तस्करी को हातमा नपुंगला भन्ना सकिदैना |

बृस्तित जानकारी तलको वीडियो मा हेर्नुहोस |

लोकप्रिय समाचार