टोकियोमा यही महिना अक्टोवर १२ तारिक आईतवारका दिन हुन गइरहेको "पोखरा नाइट-२०१४" को सम्पूर्ण तयारी पुरा भएको आयोजक पक्ष ले जनाएको छ |पोखरा नाइट-२०१४ साँगितीक कार्यक्रमका कलाकारहरू हिजो जापान अाई पुगेको र कर्यक्रम सफल पार्नको लागि लोकल कलाकार संग सहकार्य गरिरहेको जानकारी आयोजक पक्ष ले जनाएको छ |
पोखरा नाइट-२०१४ लाइव कॉन्सर्ट अहिले सम्मको काय्रक्रम भन्दा भिन्न तरिकाको र उत्क्रिस्ट हुने आयोजक पक्ष्ले जनाएको छ | हालै नेपालको विभिन्न भागमा आएको बाढिपहिरोबाट पीडितहरुको सहयोगार्थ रकम जुटाउने उक्त सांगीतिक कार्यक्रम मूल उदेश्य रहनेछ |यही महिना अक्टोवर १२ तारिक आईतवार अपरान्ह ४ बजेदेखि ,सेतागाया कुमिन सेन्टरमा हुन गईरहेको आयोजक पक्ष्यले जानकारी दिएका छन |
जापान बसी नेपालीहरु सबै लाइ यस कार्यक्रममा उपश्थिति बहि मनोरंजन ली यस कार्यक्रम लाई सफल ब्नाइदिन हुन आयोजक तर्फा बाट आग्रह गरिएको छ |जापानमा रहेको पोखराको युवाहरु मिलेर यस लाइव कॉन्सर्ट को अह्योजना गरेका हुन |
सांगीतिक कार्यक्रममा प्रवेश शुल्क ३,५०० जापानी येन राखिएको छ भने विद्यार्थीहरुले विद्यार्थी सहुलियत स्वरुप ३,००० जापानी येनमा प्रवेश पाउनेछन्|
"द एज व्याण्ड " को प्रस्तुती रहने उक्त कार्यक्रममा व्याण्डका जीवन गुरुङ (भोकल तथा व्याण्डका म्यानेजर), अच्युत जंग थापा (ड्रमर), विष्णु गुरुङ (लिड गितार) रहनेछ भने साथमा डिमोर्चा व्याण्डका भाष्कर ध्वज श्रेष्ठ (भोकल)को पनि प्रस्तुती रहनेछ|
साथै सहयात्री जापान डट कंम को संस्थापक सदस्य श्री बिष्णु थकाली ज्यु को अल्पआयुमै असमायिक दु:खत निधन भएको मा आयोजक पक्ष्यले बिज्ञप्ति जारी गरी शोकसन्तप्त परिवारप्रती हार्दिक समवेदना प्रकट गरेका छन |
Showing posts with label the edge band. Show all posts
Showing posts with label the edge band. Show all posts
Friday, October 10, 2014
Tuesday, September 30, 2014
टोकियोमा पोखरा गाईज समूहको आयोजनामा पोखरा नाइट-२०१४" हुने....
हालै नेपालको विभिन्न भागमा आएको बाढिपहिरोबाट पीडितहरुको सहयोगार्थ रकम जुटाउने उक्त सांगीतिक कार्यक्रम मूल उदेश्य रहनेछ |आगामी महिना अक्टोवर १२ तारिक आईतवार अपरान्ह ४ बजेदेखि ,सेतागाया कुमिन सेन्टरमा हुन गईरहेको आयोजक पक्ष्यले जानकारी दिएका छन |"द एज व्याण्ड " को प्रस्तुती रहने उक्त कार्यक्रममा व्याण्डका जीवन गुरुङ (भोकल तथा व्याण्डका म्यानेजर), अच्युत जंग थापा (ड्रमर), विष्णु गुरुङ (लिड गितार) रहनेछ भने साथमा डिमोर्चा व्याण्डका भाष्कर ध्वज श्रेष्ठ (भोकल)को पनि प्रस्तुती रहनेछ|
सांगीतिक कार्यक्रममा प्रवेश शुल्क ३५०० जापानी येन राखिएको छ भने विद्यार्थीहरुले विद्यार्थी सहुलियत स्वरुप ३००० जापानी येनमा प्रवेश पाउनेछन्|
चारवर्ष अगाडि यही समूहले पोखरा गोल्डन नाईट आयोजना गरेको थियो भने अहिले दोस्रो पटक पोखरा नाईट नमक यस कार्यक्रम
आयोजना यही समूहले नै गर्न गहिरहेको छ |
आयोजकले आगामी दिनमा पनि सांगीतिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता समेत जनाएको छ|
सम्पर्क फ़ोन नंबर
अमर गुरुंग - ०९०-८५०२-४०७२
प्रकाश थापा-०९०-९३८१-४०१४
सौगात गुरुङ्ग ०८०-३३९९-४३५६
आशीष गुरुङ्ग (भांजा ) ०८०-४८७६-९१८०
Subscribe to:
Posts (Atom)
लोकप्रिय समाचार
-
नेपाली फ्लिमहरु बिदेश्मा शूटिंग हुँनु आजकल नौलो रहेन तर नेपाली पप संगीतको म्युजिक भिडियोमा बिदेशको दृश्य चाँही बिरलै हेर्न पाईन्छ | येसै द...
-
टोकियो: हिजो नोवेम्बर २३ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र " टलकजंग भर्सेज टुल्के" को...
-
गायक राजु लामा "मायाको साँघु" भन्ने मूल नाराका साथ सांगेतिक यात्रामा निस्किएका छन् l संगीत मार्फत भुकम्प पिडितहरुको सहयोग गर्ने हे...
-
उई फर अल जापानको आयोजनामा यही अगस्त २४ तारिक आईतबारका दिन शिंजुकू स्थित बुंका सेन्टर हल मा तीज महोत्सब २०१४ को भब्य रूपमा सम्पन्न भएको ...
-
टोकियो: हिजो सेप्टेम्बर १४ तारिक आइतबारको दिन टोकियोको आनामोरी इनारी अवस्थीत् 'टोक्यो बेय फुतसल क्लब'को फुतसल कोर्टमा जापानमा सामाज...
-
जापानको सेरोफेरोमा छायान्कांन गरी जापान मै सम्पादन गरिएको म्युजिक भिडियो “फुजी त हिमाल हेर्नलाई” जापानमा एक कार्यक्रम बिच बिमोचन गरिएको ...
-
टोकियोमा आगामी महिना अक्टोवर १२ तारिक आईतवारका दिन "पोखरा नाइट-२०१४" हुने भएको छ| शान्तिका लागि संगीत भन्ने मूल नाराका सा...
-
टोकियो: हिजो जुन २९ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र "कबड्डी"को भब्य प्रदशन भयो टोकि...
-
राती अबेरसम्म कार्यालय काम जारी गर्दा र त्यसपछि को घर फर्कदाको अनुभूति बेग्लै हुन्छ तर घर अधिक दुरी मा रह्यो भने के हुन्छ ? यो वीडियो ...
-
आउँदो डिसेम्बर १४ तारिकका दिन टोचिगि केन, ओयामा सी ,ओयामा मा नेवारी किचन द्वारा आयोजित एक ठुलो फुटसल टुर्नामेन्ट हुन गैरहेको तपाईहरु समक...

