Showing posts with label nepali party in japan. Show all posts
Showing posts with label nepali party in japan. Show all posts

Sunday, December 28, 2014

Pictorial from New year get together dance party.


No Image Loaded
Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded Image Not Loaded

Friday, December 5, 2014

बलेवा सेवा समाज जापान र अन्तराष्टिय नेपाली समाज जपानको संयुक्त आयोजनामा टोकियोमा शुभकामना साँझ २०१५ हुने.....

दृष्टिबिहिनलाई दया मात्र नगरौं  सक्दो आर्थिक सहयोग पनि गरौं  भन्ने मुलनाराको साथ बलेवा सेवा समाज जापान र अन्तराष्टिय नेपाली समाज जपानको संयुक्त आयोजनामा पश्चिमाञ्चल दृष्टिबिहिन बिधार्थीको सहयोग स्वरूप गर्न लागिएको साँस्कृतिक कार्यक्रम यहि आऊँदो नयाँ बर्ष २०१५ -०१-०१ अर्थात जनवरी १ तारिक हुनगैरहेको क़ुरा आयोजक पक्ष एक बिज्ञप्ति मार्फ़त हामीलाई जानकारी दिईएको छा 
उक्त सांगीतिक कार्यक्रम टोकियोको ईकेगामी खाईगानमा नेपालका चर्चित पप गाएक  सुगम पोख्रेल तथा चर्चित लोक गायीका ज्योती मगरको  प्रस्तुती रहनेछ| 
उक्त साँस्कृतिक कार्यक्रम हुन गैरहेकोले  सम्पूर्ण जापान बासी बुवा आमा ,दाजुभाई तथा दिदी बैनीहरूलाई  बलेवा सेवा समाज जापान र अन्तराष्टिय नेपाली समाज जपान बिशेष अनुरोधको  साथ आमन्त्रित गर्दछ ।

Sunday, November 23, 2014

जापानको टोक्योमा बहुचर्चित नेपाली चलचित्र " टलकजंग भर्सेज टुल्के" को भब्य प्रदर्शन भयो ....

टोकियो: हिजो नोवेम्बर २३ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र " टलकजंग भर्सेज टुल्के" को भब्य प्रदशन भयो | टोकियोमा बसोबास गर्ने युवाहरु अनिल थापा ,बिक्रम खत्री ,मधु सूडान भंडारी र मदन  भंडारी को आयोजनामा प्रदशन गरिएको चलचित्र हेर्न दर्शकहरु को राम्रै उपस्थिति देखिन्थ्यो I  चलचित्र हेर्न टोकियो बाहिर कानागावा, तोचिगी,ईबरागी बाट पनि नेपाली चलचित्र प्रेमी दर्शकहरु आएका थिए I चलचित्र साँझ करिब ६:३०मा शुरुवात भएर ९:००बजे सकिएको थियो चलचित्र हेर्दा दर्शकहरु खुब मनोरंजन लिईरहेको प्रस्टै देखिन्थ्यो Iचलचित्र हेरिसकेर हलबाट निस्किदा सबै प्रफुल्ल देखिन्थे नेपाली चलचित्र यतिको उत्कृट बनिसके रैछ भनेर कति त दङ्ग पर्दै थिए I अन्तमा आयोजक टिमले चलचित्र हेर्न आइदिनु भएका सम्पूर्ण महानुभावलाई धन्यबाद टकक्र्याएका थिए |
चलचित्र प्रदर्शनमा खिचिएका केहि फोटोहरु |
CLICK PHOTO TO ENLARGE. 

लोकप्रिय समाचार