आउँदो डिसेम्बर १४ तारिकका दिन टोचिगि केन, ओयामा सी ,ओयामा मा नेवारी किचन द्वारा आयोजित एक ठुलो फुटसल टुर्नामेन्ट हुन गैरहेको तपाईहरु समक्ष सहयात्री जापान जानकारी गराउदछौ| " यु एफ येन रनिंग कप " नामांकरण गरिएको उक्त टुर्नामेन्ट टोचिगि केन, ओयामा सी ,ओयामा मा हुन गैरहेको छ |
जापानमा बेला बेलामा भैरहने फुटबल टुर्नामेन्टहरुमा नेपाली फुटबलर हरुको ठुलो जमात नै लाग्ने हुनाले , सोहि कुरालाई मध्यनज़र गर्दै , नेवारी किचन द्वारा जापानमा नेपालीहरु को लगी सबै भन्दा ठूलो धन राशिको फूटबाल प्रतियोगिता गर्न लागेको आयोजकले बताएका छन |
सो प्रत्योगितामा सहभागी हुन्न चाहने टीम ले दर्ता शुल्क जापानी ३०,००० येन दिनु पर्नेछ | प्रत्योगितामा प्रथम हुँने टीम लाई नगद २० मान येन (दुइ लाख येन ) पदक र प्रमाणपत्र दिइनेछ भने प्रत्योगितामा दोस्रो हुँने टीम ले ८ मान येन (असी हजार येन )पदक र प्रमाणपत्र दिइनेछ | त्यस्तै प्रत्योगितामा बेस्ट प्लेयर ,बेस्ट गोल कीपर र हाई स्कोरर लाई पनि पुरस्कार रहेको आयोजक पक्ष्यले जनाएका छन |
थप जानकारी को लगी सम्पर्क नम्बर
०९०८५६९७७४५ सुरेन्द्र लाल श्रेष्ठ
०९०१८१६४७६७ सचिन श्रेष्ठ
Showing posts with label nepali program in japan. Show all posts
Showing posts with label nepali program in japan. Show all posts
Monday, November 17, 2014
Saturday, September 13, 2014
'वी फर अलद्वारा राहत कोषमा थप सहयोग'
िबदेशी भूमि जापानमा रहेरपनि समाजकाे हरेक क्षेत्र वर्ग र समूहसँग हातेमालाे गर्दै समाजकाे लागि िवभिन्न सामाजिक र जनचेतनामूलक कार्य गर्दै आएकाे संस्था ' वी फर अल' द्वारा राहत कोषमा जापानी येन ५०,००० सहयोग गरेका छन |
' वी फर अल’ द्वारा आयोजित महिलाहरुको महान् चाड 'हरितालिका तीज' को अवसर पारेर "तीज महोत्सब २०१४" नामक एक कार्यक्रम गएको महिना अगस्ट २४ तारिखका दिन आईतवार भब्यरुपमा सम्पन्न भएको थियो |उई फर अल जापानको तीज महोत्सब २०१४ को भब्य रूपमा सम्पन्न.....( फोटो फिचर र भिडियो सहित)
जापान जस्तो बेस्त देशमा छरिएर बसेका नेपाली दाजुभाई दिदी बहिनीहरुको एकैठाउमा भेटघाट दुख साटासाटको अवसर जुटाउन र जापानमा स्थापना गरेको राहतकोषको वृद्धि गर्ने मूल उद्देश्य का साथ सम्पन्न शो कार्यक्रम,आज मिति २०१४ सेप्टेम्बर १३ तारिक सनिबार को दिन , वी फॉर अल जापानका अध्यक्ष श्री सराेज कुमार खत्री ज्यू ले एक बिज्ञप्ति जारी गरी, शो कार्यक्रमबाट उठेको रकम जापानी येन ५०,००० जापानमै रहेकाे अर्को सामाजिक सँस्था नेपाल जापान युथ क्लब र वी फर अल द्वारा खडा गरिएकाे "आपतकालिन राहत कोषमा " जम्मा गरिएको शो बिज्ञाति मा जनाएका छन |
"साथै तीज महोत्सवलाई सभ्य र भब्य बनाईदिनु भएकोमा जापानमा रहनुभएका सम्पूर्ण नेपाली महिला दिदी-बहिनी, दाजुभाईहरु , कार्यक्रमलाई प्रायाेजन गर्नु भएका प्रायाेजकहरु, सम्पूर्ण मिडियाहरु लगायत जापानका सम्पूर्ण संघ-संस्था र त्यसमा आबद्द सम्पूर्ण महानुभावहरुलाई हृदयदेखिनै धन्यवाद ज्ञापन गर्दछौ र पछिल्ला वर्षहरुमाझैँ आउँदो वर्षहरुमा पनि यहाँहरूको साथ र सहयोगको हामीले आशा राखेका छौँ " ........बिज्ञप्ति मा लेखिएको छ |
तीज महोत्सब २०१४ को केहि झलक हरु वीडियोमा हेर्नुहोस ...
Monday, August 25, 2014
उई फर अल जापानको तीज महोत्सब २०१४ को भब्य रूपमा सम्पन्न.....( फोटो फिचर र भिडियो सहित)
उई फर अल जापानको आयोजनामा यही अगस्त २४ तारिक आईतबारका दिन शिंजुकू स्थित बुंका सेन्टर हल मा तीज महोत्सब २०१४ को भब्य रूपमा सम्पन्न भएको छ । प्रमुख अतिथी बिनिता अधिकारीले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख आकर्षण रूपमा नेपालबाट आमन्त्रित कलाकार टिका पुन र मंजू पौडेल कार्यक्रममा उपस्थित थिए भने प्रख्यात गायक रामझी खाड भने समय र हवाई टिकट को समय नमिल्दा कार्यक्रममा उपथित हुननसकेको आयोजक पक्षले कार्यक्रममा सबैलाई जानकारी दिएका थिए | नेपालबाट आमन्त्रित कलाकार टिका पुन र मंजू पौडेल ले दर्सक हरु लाई निक्कै मनोरञ्जन दिएका थिए भने साथमा स्थानीय कलाकार बिनोद भंडारी र सूर्य खडकाले पनि दर्सक लाई निक्कै नचाएका थिए |
कार्यक्रम का केहि झलक हरु :

"WE FOR ALL" TEEJ MAHOTSAB 2014 FULL EVENT VIDEO

Sunday, August 10, 2014
१८ औ रोधी साँझ भव्यताका साथ सम्पन्न..
"संस्कृति हराए संस्कार हराउँछ , संस्कार हराए परंपरा हराउँछ ,परंपरा हराए मान्छे हराउँछ" भन्ने मूल नाराका साथ आइतबार अगस्त १० तारिक का दिन तमु धी जापान ले आफ्नो १८ औ रोधी साँझ भव्यता का साथ मनाएका छन | मौसम को खराबी ले गर्दा अपेक्षा गरे जस्तो दर्शक हरु को घुइचो नभएता पनि कार्यक्रम लाई भव्यताका साथ सफल पर्न उपस्थित दर्शक महानुभाव हरुले आ आफ्नो ठाउँ बाट ग़ीत गएर , नाचेर कार्यक्रम लाई भव्य बनाएका थिए |.
क्लार्यक्रम मा नेपाल राजदूतावास का राजदूत डाक्टर मदन कुमार भट्टराई मुख्य अथितिमा हुनुहुन्थ्यो भने अंन्य संग संस्था हरु का पदाधिकारी हरु को पनि बाक्लै उपस्थिति रह्यो|
कार्यक्रम मा अमेरिका बाट आउनु भएका गायक " नरेंद्र प्यासी " लाई पुष्पः गुच्छ दिएर स्वागत र सम्मान आयोजक संस्था बाट गरिएको थियो |
कार्यक्रममा गायक नरेंद्र प्यासी ले आफ्ना थुप्रै मीठा मीठा गीत संगीत ले दर्शक हरुलाई मनोरंजन दिए , साथ मा स्थानिय ब्यंद "डम्ब स्कील " ले पनि कार्यक्रम मा सुन मा सुंगंद छर्दिए| स्थानिये कलाकार "सुदिन गुरुंग " ले पनि आफ्नो गायेन कला लाई सबै का माझ प्रस्तुत गरे र साथै अन्य संस्कृति झलकने
निर्त्य पनि बिभिन्न स्थानिये कलाकार बाट प्रदर्शन भयो |
हिजो को कार्यक्रम को केहि फोटो हरु
Note :वीडियो चाडै आउदै छ |

Subscribe to:
Posts (Atom)
लोकप्रिय समाचार
-
नेपाली फ्लिमहरु बिदेश्मा शूटिंग हुँनु आजकल नौलो रहेन तर नेपाली पप संगीतको म्युजिक भिडियोमा बिदेशको दृश्य चाँही बिरलै हेर्न पाईन्छ | येसै द...
-
टोकियो: हिजो नोवेम्बर २३ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र " टलकजंग भर्सेज टुल्के" को...
-
गायक राजु लामा "मायाको साँघु" भन्ने मूल नाराका साथ सांगेतिक यात्रामा निस्किएका छन् l संगीत मार्फत भुकम्प पिडितहरुको सहयोग गर्ने हे...
-
उई फर अल जापानको आयोजनामा यही अगस्त २४ तारिक आईतबारका दिन शिंजुकू स्थित बुंका सेन्टर हल मा तीज महोत्सब २०१४ को भब्य रूपमा सम्पन्न भएको ...
-
टोकियो: हिजो सेप्टेम्बर १४ तारिक आइतबारको दिन टोकियोको आनामोरी इनारी अवस्थीत् 'टोक्यो बेय फुतसल क्लब'को फुतसल कोर्टमा जापानमा सामाज...
-
जापानको सेरोफेरोमा छायान्कांन गरी जापान मै सम्पादन गरिएको म्युजिक भिडियो “फुजी त हिमाल हेर्नलाई” जापानमा एक कार्यक्रम बिच बिमोचन गरिएको ...
-
टोकियोमा आगामी महिना अक्टोवर १२ तारिक आईतवारका दिन "पोखरा नाइट-२०१४" हुने भएको छ| शान्तिका लागि संगीत भन्ने मूल नाराका सा...
-
टोकियो: हिजो जुन २९ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र "कबड्डी"को भब्य प्रदशन भयो टोकि...
-
राती अबेरसम्म कार्यालय काम जारी गर्दा र त्यसपछि को घर फर्कदाको अनुभूति बेग्लै हुन्छ तर घर अधिक दुरी मा रह्यो भने के हुन्छ ? यो वीडियो ...
-
आउँदो डिसेम्बर १४ तारिकका दिन टोचिगि केन, ओयामा सी ,ओयामा मा नेवारी किचन द्वारा आयोजित एक ठुलो फुटसल टुर्नामेन्ट हुन गैरहेको तपाईहरु समक...