अहिलेको निक्कैनै विवादास्पद चलचित्र "द इंटरव्यू " हैकर्सले चलचित्र प्रदर्शन भएमा आतंकवादी हमला हुनसक्ने धम्की आएपछि ठूलो मल्टीप्लेक्सले चलचित्र प्रदर्शन नगर्ने भएको छ |बुधबार सोनी कंपनीले एक बिज्ञप्ति जारी गारी " प्रदर्शकहरुले चलचित्र प्रदर्शन नगर्ने भएको ले "द इंटरव्यू " डिसेम्बर २५ को रिलीज रद्द गरिएको " कारण देखाइएको छ |
सोनी कंपनी द्वारा निर्माण गरिएको चलचित्र "द इंटरव्यू " उत्तर कोरियाको नेता किम जोंग अन को हत्या योजना बारे एक विवादास्पद कमेडी धारमा बनाईएको चलचित्र हो । "द इंटरव्यू "चलचित्र को ट्रेलर प्रकाशन लगतै सोनी कंपनी निक्कैनै विवादास्पद फसेको हो |
"द इंटरव्यू " को यो ट्रेलर तपाई पनी हेर्नुहोस्।
No comments:
Post a Comment