Showing posts with label entertainment. Show all posts
Showing posts with label entertainment. Show all posts

Friday, March 20, 2015

जापानमा पनि बहुप्रतिक्षित चलचित्र रेशम फिलिली प्रदर्शन गरिने ....

कमेडी स्टोरीमा आधारित नेपाली चलचित्र रेशम फिलिली अन्तत जापानमा पनि पर्दशन हुने भएको छ |
एजेन्सी का आनुसर  चलचित्र रिलिज हुनु अघि नै नेपाल बाहेक यु के, न्यूजीलैंड, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, भारत, दक्षिण कोरिया, अष्ट्रेलिया, कतार मा देखाउने अनुबंध भैसकेको र   हालै जापान को लागी देखाउने अनुबंध भैसकेको कुरा श्रोतले जनाएका छन |
श्रोतका अनुसार  जापानमा सो चलचित्र कहाँ,कता,कसरी र कहिले देखाउने भन्ने कुरा को टुंगो नलागेको तर त्यसको निम्ति आयोजक पक्ष्य भने  पुर्वा तयारीमा लागेको श्रोतले जनाएका छन |श्रोतका अनुसार सो चलचित्र टोक्यो र टोक्यो बाहिर को सहरहरु मा पनि प्रदर्शन गरिनेछ |

सो चलचित्र माधव वाग्ले द्वारा निर्मित  र प्रणव जोशी द्वारा लिखित/ निर्देशित चलचित्र हो |
जापानको लागी सम्पर्क नम्बर : ०९०-९४८१-४०१४ (प्रकाश थापा)
चलचित्र को ट्रेलर हेर्नुहोस

Saturday, January 24, 2015

Thursday, December 18, 2014

अन्तत निक्कैनै विवादास्पद चलचित्र "द इंटरव्यू " डिसेम्बर २५ को रिलीज रद्द ......

अहिलेको निक्कैनै विवादास्पद चलचित्र "द इंटरव्यू "  हैकर्सले चलचित्र प्रदर्शन भएमा आतंकवादी हमला हुनसक्ने धम्की आएपछि ठूलो मल्टीप्लेक्सले चलचित्र प्रदर्शन नगर्ने भएको छ |बुधबार सोनी कंपनीले  एक बिज्ञप्ति जारी गारी " प्रदर्शकहरुले चलचित्र प्रदर्शन नगर्ने भएको ले "द इंटरव्यू " डिसेम्बर २५ को  रिलीज रद्द गरिएको " कारण देखाइएको छ |
सोनी कंपनी  द्वारा निर्माण गरिएको  चलचित्र "द इंटरव्यू " उत्तर कोरियाको  नेता किम जोंग अन को  हत्या योजना बारे एक विवादास्पद कमेडी धारमा बनाईएको चलचित्र  हो । "द इंटरव्यू "चलचित्र को ट्रेलर प्रकाशन लगतै सोनी कंपनी निक्कैनै विवादास्पद फसेको हो |
"द इंटरव्यू " को यो ट्रेलर तपाई पनी हेर्नुहोस्।

Thursday, December 11, 2014

निक्कैनै विवादास्पद चलचित्र "द इंटरव्यू " जापानमा प्रदर्शन नहुने.......

अहिले को निक्कैनै विवादास्पद चलचित्र "द इंटरव्यू " जापानमा प्रदर्शन नहुने । सोनी कंपनी  द्वारा निर्माण गरिएको   सो चलचित्र  उत्तर कोरियाको  नेता किम जोंग अन को  हत्या योजना बारे एक विवादास्पद कमेडी धारमा बनाईएको चलचित्र  हो ।

"द इंटरव्यू "चलचित्र को ट्रेलर प्रकाशन लगतै सोनी कंपनी को सर्भर हैक भएको थियो ।
"द इंटरव्यू " को यो ट्रेलर तपाई पनी हेर्नुहोस्।

Friday, December 5, 2014

बलेवा सेवा समाज जापान र अन्तराष्टिय नेपाली समाज जपानको संयुक्त आयोजनामा टोकियोमा शुभकामना साँझ २०१५ हुने.....

दृष्टिबिहिनलाई दया मात्र नगरौं  सक्दो आर्थिक सहयोग पनि गरौं  भन्ने मुलनाराको साथ बलेवा सेवा समाज जापान र अन्तराष्टिय नेपाली समाज जपानको संयुक्त आयोजनामा पश्चिमाञ्चल दृष्टिबिहिन बिधार्थीको सहयोग स्वरूप गर्न लागिएको साँस्कृतिक कार्यक्रम यहि आऊँदो नयाँ बर्ष २०१५ -०१-०१ अर्थात जनवरी १ तारिक हुनगैरहेको क़ुरा आयोजक पक्ष एक बिज्ञप्ति मार्फ़त हामीलाई जानकारी दिईएको छा 
उक्त सांगीतिक कार्यक्रम टोकियोको ईकेगामी खाईगानमा नेपालका चर्चित पप गाएक  सुगम पोख्रेल तथा चर्चित लोक गायीका ज्योती मगरको  प्रस्तुती रहनेछ| 
उक्त साँस्कृतिक कार्यक्रम हुन गैरहेकोले  सम्पूर्ण जापान बासी बुवा आमा ,दाजुभाई तथा दिदी बैनीहरूलाई  बलेवा सेवा समाज जापान र अन्तराष्टिय नेपाली समाज जपान बिशेष अनुरोधको  साथ आमन्त्रित गर्दछ ।

Sunday, November 30, 2014

जापानी भाषामा "I LOVE YOU " (म तिमीलाई माया गर्छु) भन्ने ४७ विभिन्न तरिकाहरु ....


जापानमा "I LOVE YOU " (म तिमीलाई माया गर्छु ) अर्थात दाई सुकी अथवा आई शीतेरु भन्ने गरिएता पनी "I LOVE YOU "  भन्ने  तरीकाहरु निक्कै धेरै रहेछन | तलको वीडियोमा जापान को ४७ प्रान्तमा बोलिने बोलीको साथ  "I LOVE YOU "भन्ने तरीकाहरु देखिएको छ |
केहि मिनट को यो वीडियो तपाईहरु पनी समीक्षा गर्नुहोस |

Wednesday, June 4, 2014

www.sahayatrijapan.com proudly presents Biraj Baniya featuring "The Cyanide" with nepali cover song ..

www.sahayatrijapan.com  has  officially created their home production to enrich the talent of Nepalese people living in Japan . And here we are again with our second video .In our second video Biraj baniya(a Nepali resident in Japan) is being featured by the Nepali band "The Cyanide"[The Cyanide, is a band  which plays the cover song in many place in Tokyo.Currently the band has three member, Bishnu thakal(Vocal/lead),Raju pokhrel(Rhythm) and Binod gurung(Drummer).]



Sahayatrijapan is a small youth club which helps to motivate the Nepali people living in Japan to show their hidden talent to the whole world. Through our home production, we try to help them to enrich their talent and show to the web world through us.
We hope to explore more hidden talent of Nepali youth in Japan. We hope to air more Nepali talent from Japan to entire web world.
If you have any talent and want to get aired through us....
Please feel free to contact us though mailus@sahayatrijapan.com
OR you can simply mail us through form given in this link.
Note: Nepali people in Japan are only eligible to apply for the given form.Contact us

Tuesday, June 3, 2014

'The World is Ours' is the 2014 Coca-Cola FIFA World Cup anthem.

'The World is Ours' is the 2014 Coca-Cola FIFA World Cup anthem. The song has been on an amazing journey. Starting in Brazil in 2013, The World Is Ours has inspired 120 musicians and producers, 300 hours of studio time to create 24 localized versions for 175 markets, literally bringing Brazil to the World and the World back to Brazil. This is the World's Remix featuring artists from around the world.



The song has the World's remix featuring artist around the world and it our national pride that the Nepalese band 1974 Ad has also been featured in the song.

लोकप्रिय समाचार