Showing posts with label ANA and Suica. Show all posts
Showing posts with label ANA and Suica. Show all posts

Wednesday, September 24, 2014

जापानको सुईका कार्ड(Suica) अब अल निप्पोन एयरवेज(ANA) को घरेलु उडान मा चल्ने...

अक्टूबर १ तारिक बाट लागु हुँने गारी अल निप्पोन एयरवेजका(ANA) ग्राहक हरुले कुनै पनी  घरेलु आतंरिक उड़नमा पूर्वी  जापान रेलवे निगमको सुईका इलेक्ट्रॉनिक कार्ड (SUICA)बाट पैसा तिर्न मिल्ने बनाएका छन |
अल निप्पोन एयरवेजका(ANA) जापानमा   पहिलो पटक घरेलु उडानहरू मा भुक्तानीका  लागि विद्युतीय मुद्रा  चलाउने कंपनी बन्नेछ |

पास्मो (PASMO)  सहित यातायात सेवा-सम्बन्धित विद्युतीय मुद्राको आठ अन्य प्रकारका कार्ड  पनि विमान अनुसार,  अल निप्पोन एयरवेज (आना) घरेलु उडानहरूमा प्रयोगमा ल्याइने बताएका छन |
थप जानकारी वीडियो मा हेर्नुहोस .....

लोकप्रिय समाचार