Showing posts with label apple. Show all posts
Showing posts with label apple. Show all posts

Tuesday, December 9, 2014

एप्पल कम्पनीले जापानमा एक ठूलो रिसर्च सेंटर बनाउने.....

एप्पल कम्पनीले जापानमा  एक ठूलो रिसर्च सेंटर बनाउने भएको छ । प्रधानमन्त्री शिञो अबेले मङ्गलबार  टोकियो बाहिर निर्वाचन नजिक्कै गर्द्दा दिएको भाषण सो कुरा  भन्नुभएको हो ।

प्रधानमन्त्री शिञो अबेका अनुसार सो  कुरा औपचारिक रुपमा चाँडै घोषणा गरिनेछ। प्रधानमन्त्री शिञो अबेका अनुसार सो रिसर्च सेंटर  एप्पल कम्पनीको एशियामा नै सबै भन्दा ठूलो  रिसर्च सेंटर हुनेछ।
थप जनकारी वीडियोमा हेर्नुहोस ।

Thursday, October 16, 2014

एप्पल कम्पनीले हिजो नयाँ अाई प्याड , अाई माक र नयाँ ओपेरटिङ सिस्टम सार्बजनिक गर्यो...

एप्पल कम्पनीले हिजो मात्र नयाँ अाई प्याड , अाई माक र नयाँ ओपेरटिङ सिस्टमको प्रेजेंटेशन गरेका छ्न|एप्पलको आईफ़ोन सिक्स र आईवाच सार्बजनिक गरेको १ महिना पछी एप्पल कम्पनीले आफ्नो नयाँ प्रोडक्ट फेरी सार्बजनिक गरेका छ्न |  नयाँ अाई प्याडलाई  ,"अाई प्याड एअर २" नमन्कन गरिएको छ|सो अाई प्याड पहिलेको अाई प्याड भन्दा छिटो र पातलो हुने छ भने नयाँ अाई प्याडमा  आईफ़ोन ५ एस देखी सुरु गरिएको फिंगर प्रिंट सेंसर राखिएको हुँनेछ |





हिजो बिहीवार गरिएको एप्पल कम्पनीको सो इवेंट मा नया अाई माक(कंप्यूटर) को पनि प्रदर्शन गरिएकोथियो | सो कंप्यूटर एप्पल कम्पनी ले बनाएको अहिले सम्म को कंप्यूटर भन्दा राम्रो र छिटो रहेको कंपनीले बताएका छन | नया अाई माक मा "५ के" रेटिना डिस्प्ले रहने छ | नया अाई माक मा  "योसमिते" नामांकन गरिएको नया ऑपरेटिंग सिस्टम रहनेछ |
अाई प्याड एअर २ को मूल्य $४९९ रहनेछ भने   नया अाई माक $२,४९९ रहनेछ |

थप जानकारी वीडियो मा हेर्नुहोस |



Tuesday, June 10, 2014

The latest upcoming Apple store in Omotesando, Japan has a very unique architect design.

The latest upcoming  Apple store in Omotesando, Japan has a very unique architect design where the company has removed their protective barriers with three wall made from transparent glasses.

The box like structure design was first unveiled in "stanford 2" apple store in California, but the upcoming Apple store in Omotesando,Japan  has much more taller wall than that of California.
The new Omotesando store with its unique wall may be opening as soon as June.


लोकप्रिय समाचार