एप्पल कम्पनीले हिजो मात्र नयाँ अाई प्याड , अाई माक र नयाँ ओपेरटिङ सिस्टमको प्रेजेंटेशन गरेका छ्न|एप्पलको आईफ़ोन सिक्स र आईवाच सार्बजनिक गरेको १ महिना पछी एप्पल कम्पनीले आफ्नो नयाँ प्रोडक्ट फेरी सार्बजनिक गरेका छ्न | नयाँ अाई प्याडलाई ,"अाई प्याड एअर २" नमन्कन गरिएको छ|सो अाई प्याड पहिलेको अाई प्याड भन्दा छिटो र पातलो हुने छ भने नयाँ अाई प्याडमा आईफ़ोन ५ एस देखी सुरु गरिएको फिंगर प्रिंट सेंसर राखिएको हुँनेछ |

हिजो बिहीवार गरिएको एप्पल कम्पनीको सो इवेंट मा नया अाई माक(कंप्यूटर) को पनि प्रदर्शन गरिएकोथियो | सो कंप्यूटर एप्पल कम्पनी ले बनाएको अहिले सम्म को कंप्यूटर भन्दा राम्रो र छिटो रहेको कंपनीले बताएका छन | नया अाई माक मा "५ के" रेटिना डिस्प्ले रहने छ | नया अाई माक मा "योसमिते" नामांकन गरिएको नया ऑपरेटिंग सिस्टम रहनेछ |
अाई प्याड एअर २ को मूल्य $४९९ रहनेछ भने नया अाई माक $२,४९९ रहनेछ |
थप जानकारी वीडियो मा हेर्नुहोस |
.jpg)
No comments:
Post a Comment