Showing posts with label dhoom4. Show all posts
Showing posts with label dhoom4. Show all posts

Saturday, March 29, 2014

धुम ४ मा सल्लु भाई

    जोन अब्राहम, रितिक रोशन र अमिर खान जस्ता सुपरहिट स्टारले धूम फिल्ममा गरेको धमाका पछि अबको पालो सलमान खानको हुने बताइएको छ।खवर अनुसार तीनजना धुरन्धर हस्तीपछि अब ‘धूम फोर’ मा गियर दबाउन सलमान खान आउने भएका छन्। 
   Ppएक अंग्रेजी वेबसाइटमा प्रकाशीत समाचार अनुसार यश राजले ‘धूम फोर’ फिल्म बनाउने सोचमा ठूलै प्लानिङ्ग गर्दैछन् र सवै कुरा मिलेको खण्डमा ‘धूम फोर’को भिलेनको भुमिकामा सलमान खान हुने बताइएको छ। यद्यपी हीरोईनको नाम तय नभएता पनि कट्रीना कैफ नै सलमानको जोडीमा हुन सक्ने बताइएको छ। 

उक्त फिल्ममा सलमान खानको नाम भने जोरो राखिने भनियता पनि सलमानले अहिले सम्म यस विषयमा मुख खोलिसकेका छैनन्।यस फिल्ममा सलमानको नौलो अवतार देख्न पाइने उक्त साइटले जनाएको छ। 

लोकप्रिय समाचार