Tuesday, August 26, 2014
बॉलीवुडका चर्चित अभिनेता शाहरुख़ खान लाई अंडरवर्ल्ड का डॉन रवि पुजारी बाट धम्की...
गए राति शनिबार शाहरुख़ खानका बिज़नेस पार्टनर अली मोरनी को घरमा बन्दूक चलाइएका खबर पश्च्यात शाहरुख़ खान लाई येस्तो धम्की आएको श्रोत ले बताइएको छ |
बृस्तित जानकारी वीडियो मा हेर्नुहोस |
Thursday, August 21, 2014
बॉलीवुडमा पनि लाग्यो ए एल यस आइस बकेट चैलेंज (बर्फ ले भरिएको बाल्टीन चैलेंज सुईकार गर्दै बॉलीवुडका चर्चित हस्तीहरु)...
बर्फ ले भरिएको बाल्टीन चैलेंज , यो एउटा येस्तो चैलेंज हो जसमा टाउको बाट बर्फले भरिएको बाल्टीन खनाइन्छ | यो अहिले सामजिक संजाल मा एकदमै वायरल चैलेंज बनेको छ |
यस चैलेंज मा सभागिता जनाउने मान्छेले आफ्नो शिर बाट बर्फ पानी हाल्दछ र साथै वीडियो फ़लिम पनि बनाउद छ |
वीडियो फ़लिम बनाईसके पछि सभागिता जनाएको मान्छे ले सोहि वीडियो सामाजिक संजालमा राखी आफ्नो ३ जाना साथी लाई चैलेंज गर्दछ | २४ घन्टा भित्र चैलेंजमा निमत्रण पाएका साथीहरु ले पनि सोहि अनुसारको वीडियो नारखेको खंड मा ALS एसोसिएशन लाई $१०० डोनेशन को रुपमा दिनु पर्ने र साथै चैलेंज पूरा गरे का सबहीकर्मी ले चाही जम्मा $१० डोनेशन को रूप मा दिनु पर्ने सामान्य नियम रहेको छ |
हालै बॉलीवुडका चर्चित हस्तीहरु यो अभियनलाई इंडियामा अगाडि बडाएका छन | चर्चित नायक अभिषेक बचन , अक्षय कुमार , रितेश देशमुख ,नायिका सोनम कपूर ,शिनाक्षी शिंह, , चर्चित टेनिस खेलाड़ी सान्या मिर्ज़ा , गायक दलेर मेहँदी र अरु थुप्रै कलाकारहरु ले यो अभियान अगाडि बडाएका छन |
नायक अभिसके बचन ले आफ्नो पिता श्री अमिताब बचन, शाहरुख खान र शाहरुख़ खानका नया चलचित्र का टीम लाई यो चैलेंज मा निमंत्रण गरेका छन | श्रोतका अनुसार शाहरुख खान र श्री अमिताब बचन ले भने यो चैलेंज लाई सुिकर गरेका छन |
बॉलीवुड का हस्ती हरु को यो वीडियो हेर्नुहोस |
Saturday, August 9, 2014
बलिवुड बादशाह शाहरुख खान नेपाल आउने
उनी कान्साई नेरोल्याक पेन्टस्का ब्रान्ड एम्बेस्डर हुन्। कम्पनीले शाहरुखलाई नेपाल भित्राउने कार्यक्रम सहित 'डान्स विथ डन' अफर ल्याएको छ। उनी दशैँ पछि काठमाडौं आउने कार्यक्रम तय भएको कम्पनीले जनाएको छ। 'शाहरुख खान हाम्रो कम्पनीका ब्रान्ड एम्बेसडर हुन्', नेरोल्याक पेन्ट्सका नेपाल प्रमुख सत्यप्रकाशले नागरिकन्युजसँग भने, 'उनी काठमाडौं आउने मिति कार्तिकका लागि निर्धारण गरिएको छ।'आइपिएल क्रिकेट टिम कोलकोत्ता नाइट राइडर्सका मालिक समेत रहेका किङ खान ६ सय मिलियन अमेरिकी डलरका मालिक हुन्।
Thursday, May 29, 2014
Movie Based on Malaysia Airlines Flight 370.
AMITABH or "Shamitabh" .
AMITABH or "Shamitabh" .Yes, how it sounds when Amitabh bachchan turns out his name as Shamitabh. The key note is that the letter "SH" is added before the legend's name . R Balik next movie title will be "Shamitabh". Big B had also described the title as "unique and different" on his Twitter account.
Amitabh Bachchan began shooting for the film this year, in Goa. The actor had posted on social networking site about being nervous about the new project, which will reportedly see him in a different look.
Tuesday, May 6, 2014
One tweet and a quarter of a million followers on Twitter.
Saturday, March 29, 2014
धुम ४ मा सल्लु भाई
Monday, March 24, 2014
पोर्नस्टार लियोन नेपाल किन आइन् ?
पोर्नस्टार सन्नी लियोन नेपाल आउने भएपछि सामाजिक संजालहरु उनको बारेमा विभिन्न टिप्पणीहरुले पोतिन थाले । उनी नेपाल आउने हुन् कि होइनन् भन्ने जिज्ञासा मेट्न केही घण्टा भित्रै उनी नेपाल ओर्लिइन् ।
बलिउड हिरोइन भन्दा पनि पोर्नस्टार गर्लका रुपमा चर्चित उनी बलिउडमा अभिनय थालेको धेरै भएको छैन । यि हट गर्लका बारेमा विभिन्न अनलाइन संचारहरुमा पनि छिन भरमा रंगियो । जिस्म -२ बाट बलिउड यात्रा थालेकी उनी अभिनित पछिल्लो फिल्म गत शुक्रबारदेखि भारत लगायत नेपाली सिनेमा हलहरुमा प्रर्दशन भइरहेको छ । पहिलो फिल्मले सन्तोष जनक व्यापर नगरे पनि रागिनी एमएमएस ले हलहरुलाई केही 'पिकअप' दिइरहेको छ ?आइतबार लियोनको अफिसियल पेज ट्वीटरबाट उनी नेपाल आउँदै गरेको खुलाएकी थिइन् । लियोन नेपाल आउँदै गरेकी भए पनि किन आउन लागेकी हुन् । सर्वत्र चासोको रुपमा हेरिएको थियो ।
नेपालको एक व्यापारिक संस्था इनटरपे्रर्नस अर्गनाइजेसनको नेपाल च्याप्टरको एक कार्यक्रममा अतिथि हुन लियोन नेपाल आएकी हुन् । यो संस्था गोल्छा अर्गनाइजेशनको हो भने यसका अध्यक्षमा संजय गोल्छा छन् । लियोन र उनका पति ड्यानियल विवर पनि विभिन्न व्यापार/व्यवसायमा आवद्ध छन् ।
लियोन र उनका पति सोमबार बिहान राजधानीको विभिन्न स्थानमा भ्रमण गरिरहेका छन् उनीहरु आज नेपालका विभिन्न स्थानमा घुम्ने बताइको छ । लियोनले ईन्स्ट़ाग्राममा फोटो पोष्ट गरि एस्तो भनिन “love it here in Nepal !!so relaxing and enlightening to learn about this culture and city "
लोकप्रिय समाचार
-
नेपाली फ्लिमहरु बिदेश्मा शूटिंग हुँनु आजकल नौलो रहेन तर नेपाली पप संगीतको म्युजिक भिडियोमा बिदेशको दृश्य चाँही बिरलै हेर्न पाईन्छ | येसै द...
-
टोकियो: हिजो नोवेम्बर २३ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र " टलकजंग भर्सेज टुल्के" को...
-
गायक राजु लामा "मायाको साँघु" भन्ने मूल नाराका साथ सांगेतिक यात्रामा निस्किएका छन् l संगीत मार्फत भुकम्प पिडितहरुको सहयोग गर्ने हे...
-
उई फर अल जापानको आयोजनामा यही अगस्त २४ तारिक आईतबारका दिन शिंजुकू स्थित बुंका सेन्टर हल मा तीज महोत्सब २०१४ को भब्य रूपमा सम्पन्न भएको ...
-
टोकियो: हिजो सेप्टेम्बर १४ तारिक आइतबारको दिन टोकियोको आनामोरी इनारी अवस्थीत् 'टोक्यो बेय फुतसल क्लब'को फुतसल कोर्टमा जापानमा सामाज...
-
जापानको सेरोफेरोमा छायान्कांन गरी जापान मै सम्पादन गरिएको म्युजिक भिडियो “फुजी त हिमाल हेर्नलाई” जापानमा एक कार्यक्रम बिच बिमोचन गरिएको ...
-
टोकियोमा आगामी महिना अक्टोवर १२ तारिक आईतवारका दिन "पोखरा नाइट-२०१४" हुने भएको छ| शान्तिका लागि संगीत भन्ने मूल नाराका सा...
-
टोकियो: हिजो जुन २९ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र "कबड्डी"को भब्य प्रदशन भयो टोकि...
-
राती अबेरसम्म कार्यालय काम जारी गर्दा र त्यसपछि को घर फर्कदाको अनुभूति बेग्लै हुन्छ तर घर अधिक दुरी मा रह्यो भने के हुन्छ ? यो वीडियो ...
-
आउँदो डिसेम्बर १४ तारिकका दिन टोचिगि केन, ओयामा सी ,ओयामा मा नेवारी किचन द्वारा आयोजित एक ठुलो फुटसल टुर्नामेन्ट हुन गैरहेको तपाईहरु समक...











