Sunday, June 15, 2014
बिश्वकपमा समेत प्राबिधिक गडबडी
विश्वकप फुटबलमा सोमबार विहान फ्रान्स र होण्डुरसका खेलाडीहरु गर्जनका साथ मैदान उत्रिए । खेलाडीहरु आफ्नो पोजिसन लिए तर, त्यहाँ केही अभाव खड्कियो, त्यो थियो राष्ट्रिय गान । विश्वकपको समूह इको खेलमा राष्ट्रय धुन नै नबजाइ खेलाइएको छ । फ्रान्सका खेलाडी केहीबेर राष्ट्रिय धुन कुरेर बसेका थिए, तर बजेन । पिफाले अहिलेसम्म यसको कारणबारे केही बताएको छैन । तर, स्टेडियमको साउण्ड सिस्टममा समस्या आएको हुन सक्ने बताइएको छ । अन्तराष्ट्रिय खेलका साथै मैत्रिपूर्ण खेलमा समेत दुबै टोलीको राष्ट्रिय गान बजाइन्छ । -
Labels:
fifa world cup 2014,
soccer,
Sport,
sports.,
world cup 2014
Subscribe to:
Post Comments (Atom)
लोकप्रिय समाचार
-
नेपाली फ्लिमहरु बिदेश्मा शूटिंग हुँनु आजकल नौलो रहेन तर नेपाली पप संगीतको म्युजिक भिडियोमा बिदेशको दृश्य चाँही बिरलै हेर्न पाईन्छ | येसै द...
-
टोकियो: हिजो नोवेम्बर २३ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र " टलकजंग भर्सेज टुल्के" को...
-
गायक राजु लामा "मायाको साँघु" भन्ने मूल नाराका साथ सांगेतिक यात्रामा निस्किएका छन् l संगीत मार्फत भुकम्प पिडितहरुको सहयोग गर्ने हे...
-
उई फर अल जापानको आयोजनामा यही अगस्त २४ तारिक आईतबारका दिन शिंजुकू स्थित बुंका सेन्टर हल मा तीज महोत्सब २०१४ को भब्य रूपमा सम्पन्न भएको ...
-
टोकियो: हिजो सेप्टेम्बर १४ तारिक आइतबारको दिन टोकियोको आनामोरी इनारी अवस्थीत् 'टोक्यो बेय फुतसल क्लब'को फुतसल कोर्टमा जापानमा सामाज...
-
जापानको सेरोफेरोमा छायान्कांन गरी जापान मै सम्पादन गरिएको म्युजिक भिडियो “फुजी त हिमाल हेर्नलाई” जापानमा एक कार्यक्रम बिच बिमोचन गरिएको ...
-
टोकियोमा आगामी महिना अक्टोवर १२ तारिक आईतवारका दिन "पोखरा नाइट-२०१४" हुने भएको छ| शान्तिका लागि संगीत भन्ने मूल नाराका सा...
-
टोकियो: हिजो जुन २९ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र "कबड्डी"को भब्य प्रदशन भयो टोकि...
-
राती अबेरसम्म कार्यालय काम जारी गर्दा र त्यसपछि को घर फर्कदाको अनुभूति बेग्लै हुन्छ तर घर अधिक दुरी मा रह्यो भने के हुन्छ ? यो वीडियो ...
-
आउँदो डिसेम्बर १४ तारिकका दिन टोचिगि केन, ओयामा सी ,ओयामा मा नेवारी किचन द्वारा आयोजित एक ठुलो फुटसल टुर्नामेन्ट हुन गैरहेको तपाईहरु समक...
No comments:
Post a Comment