जापानको स्वास्थ्य सेवाको एउटा विशेषज्ञहरुको एक प्यानलले यदी जापान भित्र कुनै पनि मनिषमा इबोला को सन्क्रमण देखिएमा फुजी फ्लिम कम्पनी द्वारा निर्मित दबाइ प्रयोग गर्न अनुमति दिने कुरामा सहमत भएका छ्न्|
इबोलाको दबाइ सो रोगको लागि अधिकृत हुन अझै बाँकी रहेको तर इबोला संक्रमण जापानमा पुष्टि भएमा सोही दबाइ प्रभावकारी हुन सक्ने र प्रयोग गर्न अनुमति दिने कुरा सो विशेषज्ञहरुको प्यानलले बाताए का छ्न्|
थप जानकारी भिडियोमा हेर्नुहोस् |
Showing posts with label ebola measure in japan. Show all posts
Showing posts with label ebola measure in japan. Show all posts
Monday, October 27, 2014
जापानको अन्तर्राष्ट्रिय विमानस्थलमा आउने सबै यात्रुहरूको यात्रा इतिहास जाँच गर्ने........
जापानले इबोला प्रभावित पश्चिम अफ्रिकी देशहरूको भ्रमण गरेका यात्रुहरुको पहिचान गर्न देशमा अन्तर्राष्ट्रिय विमानस्थलमा आउने सबै यात्रुहरूको यात्रा इतिहास जाँच गर्ने भएको छ| अन्तर्राष्ट्रिय विमानस्थलको राहदानी परीक्षा समयमा ,अध्यागमनका अधिकारीहरूले सबै यात्रुहरुलाई "अघिल्लो २१ दिन सम्म कुनै पनि इबोला प्रभावित पश्चिम अफ्रिकी देशहरूको भ्रमण (गिनी, लाइबेरिया, सियरा लियोन वा कङ्गो ) गरेका छ्न् वा छैन्न् " भन्ने प्रशन सोद्द्ने छ्न्|
यात्रुहरुको सुविदाको लागि अधिकारीहरुले नौ भाषामा लेखिएको जानकारी बोर्डहरू देखाउनेछ। यो नयाँ उपाय जापानका ३० अन्तर्राष्ट्रिय विमानस्थलमा लगुहुनेछ |
थप जानकारी भिडियोमा हेर्नुहोस् |
यात्रुहरुको सुविदाको लागि अधिकारीहरुले नौ भाषामा लेखिएको जानकारी बोर्डहरू देखाउनेछ। यो नयाँ उपाय जापानका ३० अन्तर्राष्ट्रिय विमानस्थलमा लगुहुनेछ |
थप जानकारी भिडियोमा हेर्नुहोस् |
Labels:
disease,
ebola,
ebola measure in japan,
health
Subscribe to:
Posts (Atom)

