Showing posts with label disease. Show all posts
Showing posts with label disease. Show all posts

Monday, October 27, 2014

जापानको अन्तर्राष्ट्रिय विमानस्थलमा आउने सबै यात्रुहरूको यात्रा इतिहास जाँच गर्ने........

जापानले इबोला प्रभावित पश्चिम अफ्रिकी देशहरूको भ्रमण गरेका यात्रुहरुको  पहिचान गर्न देशमा  अन्तर्राष्ट्रिय विमानस्थलमा आउने सबै यात्रुहरूको  यात्रा इतिहास जाँच गर्ने भएको छ| अन्तर्राष्ट्रिय विमानस्थलको राहदानी परीक्षा समयमा ,अध्यागमनका अधिकारीहरूले सबै यात्रुहरुलाई  "अघिल्लो २१ दिन सम्म कुनै पनि इबोला प्रभावित पश्चिम अफ्रिकी देशहरूको भ्रमण (गिनी, लाइबेरिया, सियरा लियोन वा कङ्गो ) गरेका छ्न् वा छैन्न् " भन्ने प्रशन सोद्द्ने छ्न्|
यात्रुहरुको सुविदाको लागि अधिकारीहरुले नौ भाषामा लेखिएको जानकारी बोर्डहरू देखाउनेछ। यो नयाँ उपाय जापानका ३० अन्तर्राष्ट्रिय विमानस्थलमा लगुहुनेछ |
थप जानकारी भिडियोमा हेर्नुहोस् |

Wednesday, August 27, 2014

साथ दशकमा पहिलो पटक जापानमा डेंगू ज्वरो देखा पर्यो ......

जापानी स्वास्थ्य अधिकारीहरूले झन्डै ७०  वर्ष यता  देशमा डेंगू ज्वरो को पहिलो स्थानीय  मामला रिपोर्ट प्रसारित गरेका छन्।

मन्त्रालयले  यो घटना साइतमा  प्रान्त मा भएको पुस्टि गरेका छन |स्थानीय मिडिया रिपोर्टहरू अनुसार बिरामी एउटा किशोरी हुन जो अहिले
बिस्तारै निको हूंँदै आएकी छिन|

बृस्तित जानकारी वीडियो मा हेर्नुहोस |

लोकप्रिय समाचार