Showing posts with label nepali music video shoot in japan. Show all posts
Showing posts with label nepali music video shoot in japan. Show all posts

Monday, October 20, 2014

जापानमा पनि हुन थाल्यो नेपाली पप संगीतको म्युजिक भिडियो शूटिंग....

नेपाली फ्लिमहरु बिदेश्मा शूटिंग हुँनु आजकल नौलो रहेन तर नेपाली पप संगीतको म्युजिक भिडियोमा बिदेशको दृश्य चाँही बिरलै हेर्न पाईन्छ | येसै दौरन गत हप्ता मात्र जापानको टोक्यो शहरमा  नेपाली पप म्युजिक भिडियोको छायान्कांन गरिएको थियो |

सो म्युजिक भिडियोका निर्देशक रोशन कार्कीले जनाए अनुसार  "म्युजिक भिडियो रिलिज अघी नै गायक को नाम भन्न नमिल्ने" तर स्रोतले जनाए अनुसार सो म्युजिक भिडियोका गायक नेपालका निक्कैनै चर्चित गायक मध्यका एक हुन्|

टोक्यो शहरको निक्कैनै सुन्दर ठाउँ र संसारकै  प्रसिद्ध पर्यटन स्थलमा छायान्कांन गरिएको सो म्युजिक भिडियो लग्भग १ महिन पछी नेपालमा रिलिज हुने स्रोतले जनएका छ्न |

सो म्युजिक भिडियोका निर्देशक रोशन कार्की हुन भने क्यामेरा म्यन प्रबिन हिराचन र मोडेलहरु बिक्रम खत्री ,संगिता छेत्री ,प्रियान्का चोखल , मधु भण्डारी ,बसन्त खड्का रहेका छ्न्|
म्युजिक भिडियो  छायान्कांनको बेला खिचिएको केही तस्विरहरु ....
CLICK PHOTO TO ENLARGE AND VIEW HIGH RESOLUTION.

लोकप्रिय समाचार