Showing posts with label otaue festival. Show all posts
Showing posts with label otaue festival. Show all posts

Wednesday, June 25, 2014

जपानमा पनी नेपाल को जस्तै गारी खेतमा हिलो खेलने पर्व |

शीमा ,मए प्रान्त--- लगभग ४० जना बिना शर्ट को पुरुष हरु सेतो कछाड़ लगाई ऱ टाउकोमा सेतो फित्ता लगाएर नेपाल को जस्तै गारी खेतमा हिलो खेलेका छन|
यस Otaue चाडले राष्ट्रको महत्वपूर्ण अमूर्त लोक सांस्कृतिक गुण झल्काऊंडछ |


विडियो हेर्नुहोस |

लोकप्रिय समाचार