Wednesday, October 1, 2014
एम सी मेरी कॉम एशियन गेममा स्वर्ण पदक हासिल गर्ने पहिलो भारतीय महिला बॉक्सर....
केहि महिना अगि मात्र आएको बॉलीवुडको चर्चित नायिका प्रियंका चोप्रा र नेपाली कलाकार सुनील थापाको फ्लिम मेरी कम जति चर्चा र सफलता बटुलेको थियो त्यतिनै चर्चा र सफलता सोहि फ्लिममा आधारित रियल लाइफको पात्र एम सी मेर्री कॉम ले पाएको छ |
५ पटक विश्व च्याम्पियन रहेका भारतीय बॉक्सकेरले "मेरी कॉम" ५१ तौल किलो समूह को फाइनलमा कजाखस्तान का "ज़्हैना शेकेरबेकोवा" लाई हराएका थिईन |
मेरी कॉम दुइ छोराका आम हुन भने ऊनी भारतका उत्तर पूर्वी राज्य को मणिपुर की हुन | उनका समर्थनहरुले मॅग्निफिसिएंट मेरी पनि भने गर्दा छ | जीत सँगै उनको समर्थन हरुले बिविन्न सामाजिक संजाल बाट बधाई दिएको थियो |
उनको जीवन कथा संग आधारित बॉलीवुड को निक्कै नै चर्चित यो फ्लिम "मेरी कॉम " को यो ट्रेलर हेर्नुहोस|
Tuesday, August 19, 2014
सामाजिक संजाल मा वायरल बन्दै गरेको एउटा चैलेंज वीडियो .( Ice Bucket Challenge)...
बर्फ ले भरिएको बाल्टीन चैलेंज , यो एउटा येस्तो चैलेंज हो जसमा टाउको बाट बर्फले भरिएको बाल्टीन खनाइन्छ | यो अहिले सामजिक संजाल मा एकदमै वायरल चैलेंज बनेको छ |
यस चैलेंज मा सभागिता जनाउने मान्छेले आफ्नो शिर बाट बर्फ पानी हाल्दछ र साथै वीडियो फ़लिम पनि बनाउद छ |
वीडियो फ़लिम बनाईसके पछि सभागिता जनाएको मान्छे ले सोहि वीडियो सामाजिक संजालमा राखी आफ्नो ३ जाना साथी लाई चैलेंज गर्दछ | २४ घन्टा भित्र चैलेंजमा निमत्रण पाएका साथीहरु ले पनि सोहि अनुसारको वीडियो नारखेको खंड मा ALS एसोसिएशन लाई $१०० डोनेशन को रुपमा दिनु पर्ने र साथै चैलेंज पूरा गरे का सबहीकर्मी ले चाही जम्मा $१० डोनेशन को रूप मा दिनु पर्ने सामान्य नियम रहेको छ |
यो बर्ष थुप्रै सेलिब्रिटी र ठूलो हस्तीहरुले पनि चलेंगे सुईकार गारी आफ्नो वीडियो सामाजिक संजाल मा राखेका थियो |यो बर्ष चाही $१५.६ मिलियन डोनेशन को रूपमा संकलन भएको छ |
वीडियो हेर्ने को लगी तल को लिंक मा जनुहोस् |
Thursday, July 10, 2014
बिश्वो कप फुटबॉल २०१४ को फाइनल गेम को टिके सेकेंडरी मार्किट मा $५,००० देखि $२०,००० सम्म निर्धारित...
तर होस गर्नुस ! अहिले सम्म टिकट नलिएका दर्शक हरुले भने टिकट को दाम परेको मुळ्ये भन्दा २० गुंडा बढ़ी तिर्नु पर्ला | फाइनल गेम को टिकट अहिले सेकेंडरी मार्किट मा पुर्ण बिक्री को लगी खुलिएको छ जसको मूल्य $५,००० - $२०,००० को हार्हारीमा आउदछ|
बिश्वो को केहि ऑनलाइन वेबिस्ते (इ-बे ) ले फाइनल टिकट को मूल्य १२,००० हजार तोकेकोछ|
इस्मरण रहोस की यी टिकट का मूल्य फीफा ले $४४०-$९९० को हार्हारीमा राखेको थियो|
बिरस्तित जानकारी वीडियो मा हेर्नुहोस |
Wednesday, July 9, 2014
Argentina defeats Netherlands to reach final....
Second semi-final game was wrapped up with 0-0 all draw after 120 minutes followed by a dramatic penalty shootout. Jasper Cillessen, who has never saved a penalty, was left in for the Oranje despite being subbed out before their last shootout. Again, he failed to save a penalty. The same cannot be said for Argentina's Sergio Romero.Romero's incredible two saves helped Argentina to reach final .Argentina will play Germany in the final after eliminating the Netherlands on penalty kicks.

Penalties
Ron Vlaar MISSES for the Netherlands, saved
Lionel Messi SCORES for Argentina
Arjen Robben SCORES for the Netherlands
Ezequiel Garay SCORES for Argentina
Wesley Sneijder MISSES for the Netherlands, saved
Sergio Aguero SCORES for Argentina
Dirk Kuyt SCORES for the Netherlands
Maxi Rodriguez SCORES for Argentina
Argentina defeats the Netherlands 4-2 on penalties.
Tuesday, July 1, 2014
Despite World Cup Loss,United States Tim Howard will be best remembered for his performance by a goalkeeper in 50 years, (16 saves in 1 game ).
The Belgians peppered the U.S. goal with shots throughout the match. The scoreline could have been worse had Howard not been the team's savior in the net -- recording a spectacular 16 saves, the most-ever for an American goalie at the World Cup.
Timothy Matthew "Tim" Howard (born March 6, 1979) is an American soccer player who plays as a goalkeeper for English club Everton and the United States national team.
At the end of the game , what really matters is the result and hence, Belgium defeats the United States 2-1.
Thursday, June 26, 2014
Portugal out of the World Cup despite the 2-1 win over Ghana
Portugal knew only a win combined with a defeat for Germany or the United States in the other Group G fixture, plus a significant swing in goal difference, would take them through to the last 16.
Although Ronal netted his first goal of the tournament, the winner, it was his numerous misses that cost Portugal the sizeable victory they needed to make up for the 4-0 mauling they suffered by Germany in their first game.
Germany won the group by beating the US, who also qualified on goal difference over Portugal.
Wednesday, June 25, 2014
Good bye Spain- A tribute to World champion.
अल्बेर्तो ज़च्चेरोनी जापान फुटबॉल प्रशिक्षक बाट रजिनामा .......
वोर्ल्ड्कप् २०१४ को पहिलो ग्रुप स्टेज बाट नै बहिरे पछि जापान का फुटबॉल प्रशिक्षक ले येस्तो बिज्ञप्ति दिएका छन| २०१० मा अल्बेर्तो ज़च्चेरोनी ४ बर्ष को कॉन्ट्रैक्ट मा जापान को प्रशिक्षक को रुपमा नियुक्ति भएका थिए |
जारी वोर्ल्ड्कप् मा जापान समूह शी को अंतिम इस्थान मा परी वोर्ल्ड्सप यात्रा समाप्त भएको थियो |
Tuesday, June 24, 2014
Japan makes their way to home after being last at the group.
Samurai blue arrived at the World Cup with hopes of reaching the quarter-finals - progress from the group stage was almost taken for granted - Japan have departed with only two goals and one point to show for their efforts. The fact that their elimination was confirmed.
Colombia will play Uruguay on Saturday, a Uruguay who could well be without Luis Suarez after this afternoon's unpleasantness.
Match review:
17 minute : GOAL! Japan 0 Colombia 1 (Cuadrado 17 pen) The impressive Juan Cuadrado makes no mistake, rifling the ball down the middle past the diving Kawashima's legs45th minute:GOAL! Japan 1 Colombia 1 (Okazaki 45) Japan are back in it and after all that energy and effort they've scored a goal in slow machine. Honda skips inside a challenge on the right and clips a harmless enough looking ball into the box. Okazaki gets in front of his man and, with the last touch of the half, plants a header inside Ospina's near post.
54th minute:GOAL! Japan 1 Colombia 2 (Martinez 54) Colombia are back in front thanks to Martinez's deflected strike after he was expertly teed-up by the brilliant James Rodriguez. It's Rodriguez who picks up the ball at the edge of the area. He goes to shoot, drawing in the Japan defenders, but instead he flicks it wide to Martinez who shifts it out from under his feet and fires a shot which skips off Konno's legs giving it the bounce that sends it into the corner.
82nd mintue:GOAL! Japan 1 Colombia 3 (Martinez 82) Game over. Japan were always in trouble on the counter - Colombia have wasted a few but this time they're clinical. Honda loses it outside the Colombia area. Carbonero boots it forward, Rodriguez picks and threads a beautiful reverse pass to Martinez, who checks inside and curls a lovely finish past Kawashima.
89th minute:GOAL! Japan 1 Colombia 4 (Rodriguez 89) What a finish from Rodriguez. It's his third of the World Cup. Again it's on the counter attack. He turns Yoshida inside out and dinks the sweetest of finishes over Kawashima. Player of the tournament so far?
Thursday, June 19, 2014
Japan and Greece Play Scoreless Draw: 2014 FIFA World Cup
Greece held on for a goalless draw against Japan in Natal on Thursday, ensuring Colombia will play in the round of 16 in Brazil.
Despite playing the entire second half with a numerical disadvantage after skipper Kostas Katsouranis was expelled seven minutes before half-time, Greece denied the misfiring Japanese at the Arena das Dunas as both teams picked up their first points of the World Cup.
Katsouranis went into the book for the first time in the 27th minute when he slid into the back of Yuya Osako and his trip to halt Japan captain Makoto Hasebe's break 11 minutes later was the end of his match.
The draw saw Colombia, who had defeated Ivory Coast 2-1 earlier on Thursday, secure a berth in the knockout stages at their first World Cup since 1998, as they lead Group C with six points with one game to play.
Japan coach Alberto Zaccheroni made the brave decision of dropping Shinji Kagawa for Yoshito Okubo, while Yasuyuki Konno took Masato Morishige's spot in central defence.
Monday, June 16, 2014
Japan fans clear up litter after opening defeat to Ivory Coast...
These pictures shouldn't have to be described as "incredible" or "surprising" but it's rare sight in the modern game-although not in Japan where regularly clear up after themselves both home and away.
And their side may have given up an early lead to suffer a 2-1 defeat in their opening Group C match at this summer's World Cup,but Japan fans still found time to pick up their litter at the Areana Pernambuco in Recifie.
Sunday, June 15, 2014
बिश्वकपमा समेत प्राबिधिक गडबडी
विश्वकप फुटबलमा सोमबार विहान फ्रान्स र होण्डुरसका खेलाडीहरु गर्जनका साथ मैदान उत्रिए । खेलाडीहरु आफ्नो पोजिसन लिए तर, त्यहाँ केही अभाव खड्कियो, त्यो थियो राष्ट्रिय गान । विश्वकपको समूह इको खेलमा राष्ट्रय धुन नै नबजाइ खेलाइएको छ । फ्रान्सका खेलाडी केहीबेर राष्ट्रिय धुन कुरेर बसेका थिए, तर बजेन । पिफाले अहिलेसम्म यसको कारणबारे केही बताएको छैन । तर, स्टेडियमको साउण्ड सिस्टममा समस्या आएको हुन सक्ने बताइएको छ । अन्तराष्ट्रिय खेलका साथै मैत्रिपूर्ण खेलमा समेत दुबै टोलीको राष्ट्रिय गान बजाइन्छ । -
Saturday, June 14, 2014
शुरुवाती खेलमा जापान आइभोरिकोस्ट संग पराजित
लियोनिल मेस्सी र अर्जेन्टिना फुटबलको सम्बन्ध
फुटबलका सर्वाधिक चर्चित खेलाडी अर्जेन्टिनाका लियोनेल मेस्सी २७ वर्षका भए र उनी आफ्नो खेल करिअरको चुचुरोमै छन् ।
फुटबलको पावरहाउस अर्जेन्टिनाले आफ्नै महादेशमा आयोजित यो विश्वकपलाई परम्परागत रुपमै सहज ठानेको छ र जित्ने अपेक्षा राखेको छ, यद्यपि प्रतियोगिता उसको चिर प्रतिद्धन्दी ब्राजिलमा भइरहेको छ । मेस्सीको लागि पनि यो निकै महत्वपूर्ण प्रतियोगिता हो ।
अर्जेन्टिनी टोलीमा प्रतिभावान खेलाडीको कमी छैन । तथापि राष्ट्रिय टीम तथा फ्यानहरु समेत मेस्सीकै वरिपरी घुमिरहेका छन् । सर्जियो एग्युरो, गोन्जालो हिगुइन तथा एन्जेल डी मारिया जस्ता खेल कौशल भएका आक्रमणकारी खेलाडी भैरहँदा पनि अर्जेन्टिना मेस्सीकै वरीपरी घुम्छ ।
अर्जेन्टिनाको जित सुनिश्चित गर्नका लागि सबै तयारी पूरा गरिएको छ र नयाँ कोच समेत नियुक्त भएका छन् । टिम गेमको रुपमा रहेको फुटबलमा सफलता प्राप्तिका लागि बलियो टीम खडा गर्न नसकेका सर्जियो बाटिस्टालाई हटाउँदै अलेजान्ड्रो साबेला नयाँ अर्जेन्टिनी प्रशिक्षकको रुपमा कार्यरत छन् ।
उनले हल्ला खल्ला नगरी नै अर्जेन्टिनालाई एक सशक्त टोलीको रुपमा स्थापित गर्दैछन् । मेस्सी, मारिया, अगुइरो र हिगुइन चारैजना फरवार्डले सुझबुझपूर्ण फुटबल खेल्नेछन् । मिडफिल्डमा जाभियर मास्चेरानोको रणनीतिक कौशल र फर्नाण्डो गागोको टचले अर्जेन्टिनालाई झनै सशक्त सावित गर्दैछ ।
अर्जेन्टिनालाई २० वर्ष मुनिको विश्वकप फुटबलको उपाधि दिलाउँदा होस् वा ओलम्पिक प्रतियोगितामा फुटबलको स्वर्ण पदक दिलाउँदा होस् मेस्सीलाई यीनै गागो र एग्युरोले साथ दिएका थिए । अहिले साबेलाले यी सबैलाई एकिकृत गराएका छन् ।
मेस्सीलाई मैदानमा स्वतन्त्रतापूर्वक र विना दबाव खेल्न दिनुपर्ने पक्षमा छन् प्रशिक्षक सावेला । उनले भनेका छन्-’मैले राष्ट्रिय टोलीको जिम्मा लिएदेखि नै ध्यान दिएको कुरा के हो भने मेस्सीलाई मैदानमा शान्तिपूूर्वक खेल्न दिनुपर्छ । उनले एउटा पेनाल्टी खेर फाल्दा पृथ्वीलाई क्षुद्रग्रहले ठक्कर दिएर प्रलय भएजस्तो गर्नुहुँदैन ।’
बार्सिलोनाका पूर्व प्रशिक्षक पेप ग्वार्डिओलालाई सुझाव दिने क्रममा सावेलाले भनेका थिए, मेस्सीलाई उसको काम सजिलो पारिदिने खेलाडिबाट जोगाऊ । साबेलाले मेस्सीलाई अर्जेन्टिनाको क्याप्टेनको जिम्मा सुम्पिनुको कारण पनि उनमा भएको क्षमता नै हो । पूर्व क्याप्टेन मास्चेरानोले पनि मेस्सीले सबै क्षमता भएकाले नै आफुले उनलाई क्याप्टेनको जिम्मा सुम्पिएको बताउँछन् । सुरुमा मेस्सीले क्याप्टेनको जिम्मा लिन अनकनाएपनि आफुले मनाएको उनको भनाइ छ ।
मेस्सीलाई टोली क्याप्टेनको जिम्मा खुबै सुहाएको छ । कुनैपनि खेल अगाडी क्याप्टेनले केही बोल्नुपर्ने परम्परा रहेको अर्जेन्टिनामा मेस्सीले केही बोल्नुपर्दा भन्छन्-’आज बोल्ने कुरा केही छैन, मैदानमै जाऔँ ।’
मेस्सीले सुरुवातमा व्यक्तिगत कुरा मात्रै गर्नेे गरेको भएपनि अहिले जिम्मेवार बन्दै गएको र अहिले अर्जेन्टिनाका लागि खेल्नुको महत्व बुझेको बताउँछन् म्यानचेष्टर सिटीका पाब्लो जाबालेटा ।
विश्वकप छनोटका बेला कोलम्बियासँगको निणर्ायक खेलमा मेस्सीको प्रदर्शनपछि उनीप्रति अर्जेन्टिनी फ्यान सन्तुष्ट भएका हुन् । त्यसअघिसम्म मेस्सीमाथि स्पेनी क्लबको लागि मात्र राम्रो खेलेको र देशको लागि ध्यान नदिएको आरोप लाग्ने गरेको थियो । वर्तमान प्रशिक्षक आएयता मेस्सीले अर्जेन्टिनाका लागि २२ खेलमा २० गोल गरेका छन् ।
मेस्सी अर्जेन्टिनाका क्याप्टेन हुन् तर, ब्राजिलमा खेल नजित्दाको सबै दोष उनको टाउको माथि मात्र आउनेवाला छैन । तथापि आफूलाई विश्वको नम्बर वान खेलाडीको रुपमा अनुभूत गर्दा आफूले विश्वकपमा कुनैपनि इतिहास रच्न नसकेको पीडाले अवश्य पनि उनलाई असर गर्नेछ । क्वाटरफाइनल लगत्तै टोली बाहिरिएमा भने मेस्सीमाथि ठूलै आक्रमण हुनेछ । तर, यदि उनले अर्जेन्टिनालाई प्रतियोगिता जिताए भने डियगो म्याराडोनाको स्थान कब्जा गर्नेछन् ।
अहिले मेस्सी साँच्चीकै मेस्सी बन्ने प्रयत्नमा छन् र उनले गर्ने गोल अर्जेन्टिनालाई विश्वकप जिताउनका लागि हो । यसले अर्जेन्टिनाका लागि अर्को तारा समेत थप्नेछ ।
उरुग्वे र ईटालीका यी प्रतिभावान स्ट्राईकरहरुले नतिजा आफ्नो पक्षमा पार्न सक्छ
इटाली र इङल्यान्डजस्ता बलिया टोलीको समूहमा परेको उरुग्वेले शनिबार राति कोस्टारिकाको सामना गर्दा दुईपटकको विजेतासँग जितको विकल्प हुनेछैन। स्टार खेलाडीको जमघट र पछिल्लो समय उनीहरूको लयले उरुग्वेलाई यसपटक कठिन समूहमा भए पनि अगाडि बढ्न सक्ने टोलीका रूपमा हेरिएको छ।
इटालीमा पनि स्टार खेलाडीको प्रभाव छ। खासगरी इटालीको मध्यपंक्ति, रक्षापंक्ति र गोलरक्षक बलिया मानिन्छन्। अनुभवी गोलरक्षक जियाँनलुगी बुफों विपक्षीका लागि खम्बाझैं प्रस्तुत हुने गर्छन्। मध्यपंक्तिका आन्द्रे पिलो र डानियल डे रोस्सीको प्रदर्शन सधैं उच्च रहने गर्छ। अग्रपंक्तिमा इटालीले आशा गरेका खेलाडी हुन्, मारियो बालोटेली।
लुइस स्वारेज (स्ट्राइकर, उरुग्वे)
लुइस स्वारेज यो सिजनमा रातारात 'हिट' भए। कुनै समय 'ब्याड ब्वाई' को छविमा रहेका स्वारेजले यस सिजनमा धेरै राम्रो प्रदर्शन गरे। लिभरपुल इङलिस प्रिमियर लिग (ईपीएल)को उपविजेता हँदा होस् वा उरुग्वेले विश्वकप यात्रा तय गर्दा स्वारेज जहाँ पनि छाए। यी स्टार स्ट्राइकर यो सिजन ईपीएलको सर्वाधिक गोलकर्ता बने। त्यसैगरी उरुग्वेको विश्वकप यात्रामा उनी लियोनल मेसी, सर्जियो एगुएरोजस्ता खेलाडीलाई पछाडि पार्दै दक्षिण अमेरिकाकै सर्वाधिक गोलकर्ता बने। २७ वर्षीय स्वारेजले ३३ खेलमा ३१ गोल गरेपछि लिभरपुल यस सिजन इङिलस प्रिमियर लिगको उपविजेता बनेको थियो। सन् २००७ मा राष्ट्रिय टोलीमा डेब्यु गरेयता स्वारेजले ७७ खेलमा ३८ गोल गरेका छन्। उरुग्वेका पछिल्ला सफलतामा उनी टोलीका महत्त्वपूर्ण सदस्य भए। त्यसैले उरुग्वेलाई उपाधि जिताउन सक्ने खेलाडीका रूपमा यतिबेला स्वारेजको चर्चा भइरहेको छ। पछिल्लो समय उनले घुँडामा बोकेको चोट भने टोलीका लागि टाउको दुखाइ बनिरहेको छ। तैपनि उनी समयमै तयार रहन मेहनत गरिरहेका छन्। मैदान फर्किए स्वारेज प्रतिद्वन्द्वीका लागि टाउको दुखाइ बन्ने निश्चित छ। उनको गति,'ड्रिबलिङ' र 'फिनिसिङ' लोभलाग्दो छ।
मारियो बालोटेली (स्ट्राइकर, इटाली)
२३ वर्षीय बालोटेली मैदानभित्र र बाहिर चर्चामा रहने खेलाडीमा पर्छन्। मैदानमा उनको प्रदर्शन लोभलाग्दो हुने गर्छ। पछिल्लो समय क्लबका लागि उनी खासै जम्न नसके पनि राष्ट्रिय टोलीका लागि भने महत्त्वपूर्ण रहँदै आएका छन्। विश्वकपमा इटाली छाँनिदा बालोटेली आफ्नो टोलीका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडी बने। त्यसैले यतिबेला इटालीको फरवार्ड बालोटेलीप्रति निर्भर छ। उनी दुई वर्षअघि इटालीले युरोकपमा फाइनलसम्मको यात्रा तय गर्दा निकै चर्चामा रहे। उनले त्यतिबेला उपाधिको दाबेदार जर्मनीविरुद्ध सेमिफाइनलमा दुई आकर्षक गोल गरेका थिए। सन् २०१० मा राष्ट्रिय टिममा डेब्यु गरेयता उनले ३० खेलमा १२ गोल गरेका छन्। अनुभवी गोलरक्षक जियांलुगी बुफों र मिडफिल्डर आन्द्रे पिर्लोको प्रेरणामा बालोटेलीले टोलीलाई सफलता दिलाउन सक्नेछन्। यसअघि इङल्यान्डमै म्यानचेस्टर सिटीबाट खेलेका कारण बालोटेली धेरै इङलिस खेलाडीको खेल्ने शैलीसँग कमजोर र बलियो पक्षसँग जानकार छन्। -एजेन्सी
Friday, June 13, 2014
नेदरल्याण्डले लियो बदला डिफेनडिंग च्याम्पियनको लज्जास्पद हार
विश्वकप ०१४ को पहिलो हाइप्रोफाइनल खेलमा नेदरल्यान्ड्सले शनिबार स्पेनलाई ५-१ ले पराजित गर्यो । अन्तर्राष्ट्रिय फुटबलमा स्पेनले बेहोरेको यो सर्वाधिक खराव हारका रूपमा रहनेछ ।
एरिना फोन्टे नोभामा डच टिम एक गोलले पछाडि रहेर सुन्दर जित रच्न सक्षम भएको हो । स्पेनी टिमका लागि यो लज्जास्पद हार सावित भएको छ । सन् २०१० मा दक्षिण अपि|mकामा भएको विश्वकपमा स्पेनले नेदरल्यान्डलाई हराएको थियो । त्यस विश्वकपसँगै दुई संस्करणको युरोपेली विजेता रहेको स्पेनको समूह 'बी' को यस हारले उसको उपाधि रक्षा गर्ने अभियानमा ठूलो धक्का लागेको छ ।
अब स्पेनले दोस्रो चरण पुग्न पनि संघर्ष गर्नु पर्नेछ । जितले नेदरल्यान्ड्स भने आप\mनो समूहमा सुरुआती अग्रता लिन सफल भएको छ । चार वर्ष अगाडि पनि स्पेन आप\mनो पहिलो खेलमा भने पराजित रहेर पनि उपाधि जित्न सफल भएका थियो । त्यति बेला स्पेन स्विट्जरल्यान्डसँग पराजित रहेर पनि उपाधिसम्मको यात्रा तय गरेको थियो ।
यसपल्ट भने डच टिमविरुद्ध बेहोरेको यो हारबाट माथि उठ्न भिन्सेन्ट डेल बस्कको स्पेनलाई सजिलो हुने छैन् । खेलमा स्पेनले २७ औं मिनेटमा जाभी एलोन्सोको गोलले अग्रता लिएको थियो । एलोन्सोले पेनाल्टीबाट गोल गरेका थिए । त्यसयता खेल एकपक्षीय जस्तै रह्यो र प्रशिक्षक लुइस भान गालको डच टिमले अविश्ववसनीय रूपमा पाँच गोल फर्काउन सक्यो ।
उसका लागि कप्तान रोबिन भान पर्सिले ४४ औं मिनेटमा पहिलो गोल गरे । आरेन रोबिनले ५३ औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई पहिलो पल्ट अग्रता दिलाए । स्टेफान डे भि्रजले ६४ औं मिनेटमा तेस्रो गोल गरे । भान पर्सिले ७२ औं मिनेटमा चौथो गोल गरे भने रोबिनले ८० औं मिनेटमा फेरि अर्को गोल थपे ।
विश्वकप फुटबल भव्य समारोहबीच उद्घाटन; विरोध प्रदर्शन जारी

स्थानीय समयअनुसार बिहीबार अपरान्ह विश्वका खेलप्रेमीहरुको सबैभन्दा चर्चित प्रतिश्पर्धाका रुपमा रहेको फुटबलको उद्घाटन गरिएको हो ।
विश्वकप फुटबलको २० औँ संस्करणको सुरुवात विश्वकप धेरै पटक जितेको राष्ट्र ब्राजिलमा नै भएको छ । यस पटक पनि उसको विजय सम्भावित नै देखिन्छ ।
करिब १६ अर्ब अमेरिकी डलर खर्च भएको भनिएको विश्वकै लगभग सबैभन्दा महँगो र चर्चित यस फुटबल प्रतिश्पर्धा करिब महिनादिनसम्म सञ्चालन हुँदैछ ।
सो प्रतिश्पर्धामा विश्वका ३२ देशका खेलाडीले भाग लिएका छन् । निकै आकर्षक रुपमा सजाइएको एक भब्य समारोहकाबीच विश्व चर्चित गायकहरुले गीत गाएर त्यसको उद्घाटन गरिएको थियो ।
तर सो समारोहमा औपचारिक भाषणको कार्यक्रम भने राखिएको थिएन । उक्त रङ्गशालामा करिब ६५ हजार दर्शकको क्षमता रहेको भए पनि हिजो भने आधाभन्दा पनि कमैमात्र पाहुना त्यहाँ पुगेका थिए ।
विरोध प्रदर्शन जारी
उता यो विश्वकप आयोजक राष्ट्र ब्राजिलमा त्यहाँका विपक्षी दलहरुले विरोध प्रदर्शनलाइ भने निरन्तरता दिएका छन् । विपक्षीहरुले सो खेलको आयोजना महँगो भएको र त्यसले देशलाई केही पनि नदिने तर्क अघि सारिरहेका छन् ।
विपक्षीहरुले विभिन्न स्थानमा विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरुले विमानस्थल र रेल सेवा पनि ठप्प पार्ने धम्की दिएको भए पनि अहिलेसम्म सेवा भने सुचारु नै भएको छ ।
यता विश्वकपको आयोजक राष्ट्रले साओ पाओलो स्टेडियममा भब्य रुपमा उद्घाटन समारोह गरिरहेका बेला विपक्षीहरुले भने विभिन्न स्थानमा विरोध गरिरहेका थिए ।
प्रहरीले विमानस्थल बन्द गर्न खोज्ने र विरोध प्रदर्शनलाई थप उत्तेजक बनाउन खोज्ने सयौं प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको बताइएको छ ।
अहिलेको बिश्वकपमा हेर्नै पर्ने खेलहरु
Thursday, June 12, 2014
Neymar stole the show as Brazil won opening game 3-1 to Croatia.
Neymar equalized for Brazil in the 29th minute with a low, powerful shot from 25 yards to the far post to the relief of Marcelo goal burden to Brazilians fan.
Neymar later gave Brazil the all-important lead with his second goal, albeit controversially, with a penalty in the 71st minute.
The second goal was also the controversial highlight of the match.The penalty was awarded in contentious fashion as Fred went down rather easily in the Croatia box.
Play maker Oscar then put the finishing touches on Brazil's win when he darted through Croatia's defense and finished low with the outside of his foot in 90+1 minute.
बिश्वकप फुटबलको ईतिहास
विश्वकप फुटबल विश्वको सबैभन्दा महत्वपूर्ण खेल प्रतियोगिता मानिन्छ । फेडरेशन इन्टरनेशनल डि फुटबल एशोसिएसन (फिफा) को गठन १९०४ मा फ्रान्सको राजधानी पेरिसमा भएको थियो ।
सन् १९२० को दशकमा फिफा अध्यक्ष जुल्स रिमे र फ्रान्सका फुटबल प्रशासकहरुले विश्वकै उत्कृष्ट फुटबल टिमबारे निर्णय गर्ने विचारले १९२९ मा मुर्त रुप लियो । त्यसबेला फिफाले विश्वकप फुटबलको आयोजना गर्ने प्रस्ताव पारित ग¥यो ।
१९३० मा पहिलो विश्वकप फुटबल उरुग्वेमा आयोजना भएको थियो । युरोपका ४ देशसहित १३ देशका टोली सहभागी उक्त प्रतियोगिताको फाइनलमा उरुग्वेले अर्जेन्टिनालाई ४–२ ले हराएको थियो ।
१९३० देखि प्रत्येक चार वर्षमा आयोजना हुने विश्वकप फुटबल दोस्रो विश्व युद्धका कारण सन् १९४२ र १९४६ मा आयोजना भएन ।
प्रत्येक चार वर्षमा विश्वकप फुटबल खेलिने भए पनि क्वालिफाइंग राउण्ड भने भइरहेको हुन्छ । सन् १९९८ देखि यो प्रतियोगितामा ३२ टिम सहभागी हुन थालेका हुन् ।
विश्वकै राम्रो मध्येको टिम ब्राजिलले अहिलेसम्म सबैभन्दा धेरै पाँच पटक विश्वकप फुटबलको उपाधि जितेको छ । इटलीले चार र जर्मनीले तीन पटक जितेका छन् ।
अहिलेसम्म जम्मा सात देशले मात्रै विश्वकप जित्न सकेका छन् ।
जसमध्ये ब्राजिल पाँच पटक (१९५८ स्विडेनमा, १९६२ चिली, १९७० मेक्सिको, १९९४ अमेरिका, २००२ जापान र कोरियामा)
इटलीले चार पटक (सन् १९३४ घरेलु मैदानमा, १९३८ फ्रान्समा, १९८२ स्पेनमा, २००६ जर्मनीमा )
जर्मनी तीन पटक (१९५४ स्विटजरल्याण्डमा, १९७४ घरेलु मैदानमा, १९९० मा घरेलु मैदानमा )
अर्जेन्टिना दुईपटक (१९७८ घरेलु मैदान, १९८६ मेक्सिको )
उरुग्वे दुई पटक (सन् १९३० मा घरेलु मैदानमा र १९५० मा ब्राजिलमा)
फ्रान्स ( सन् १९९८ मा घरेलु मैदानमा)
इंग्लयाण्ड (१९६६ घरेलु मैदानमा)
स्पेन (२०१० दक्षिण अफ्रिकामा)
लोकप्रिय समाचार
-
नेपाली फ्लिमहरु बिदेश्मा शूटिंग हुँनु आजकल नौलो रहेन तर नेपाली पप संगीतको म्युजिक भिडियोमा बिदेशको दृश्य चाँही बिरलै हेर्न पाईन्छ | येसै द...
-
टोकियो: हिजो नोवेम्बर २३ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र " टलकजंग भर्सेज टुल्के" को...
-
गायक राजु लामा "मायाको साँघु" भन्ने मूल नाराका साथ सांगेतिक यात्रामा निस्किएका छन् l संगीत मार्फत भुकम्प पिडितहरुको सहयोग गर्ने हे...
-
उई फर अल जापानको आयोजनामा यही अगस्त २४ तारिक आईतबारका दिन शिंजुकू स्थित बुंका सेन्टर हल मा तीज महोत्सब २०१४ को भब्य रूपमा सम्पन्न भएको ...
-
टोकियो: हिजो सेप्टेम्बर १४ तारिक आइतबारको दिन टोकियोको आनामोरी इनारी अवस्थीत् 'टोक्यो बेय फुतसल क्लब'को फुतसल कोर्टमा जापानमा सामाज...
-
जापानको सेरोफेरोमा छायान्कांन गरी जापान मै सम्पादन गरिएको म्युजिक भिडियो “फुजी त हिमाल हेर्नलाई” जापानमा एक कार्यक्रम बिच बिमोचन गरिएको ...
-
टोकियोमा आगामी महिना अक्टोवर १२ तारिक आईतवारका दिन "पोखरा नाइट-२०१४" हुने भएको छ| शान्तिका लागि संगीत भन्ने मूल नाराका सा...
-
टोकियो: हिजो जुन २९ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र "कबड्डी"को भब्य प्रदशन भयो टोकि...
-
राती अबेरसम्म कार्यालय काम जारी गर्दा र त्यसपछि को घर फर्कदाको अनुभूति बेग्लै हुन्छ तर घर अधिक दुरी मा रह्यो भने के हुन्छ ? यो वीडियो ...
-
आउँदो डिसेम्बर १४ तारिकका दिन टोचिगि केन, ओयामा सी ,ओयामा मा नेवारी किचन द्वारा आयोजित एक ठुलो फुटसल टुर्नामेन्ट हुन गैरहेको तपाईहरु समक...



































