Showing posts with label japanese women raped in india. Show all posts
Showing posts with label japanese women raped in india. Show all posts

Tuesday, February 10, 2015

पूर्वी भारतमा फेरी अर्को एक जापानी महिला बलात्कृत...

पूर्वी भारतमा एक जापानी विद्यार्थी पर्यटक बलात्कृत भएकी छिन | २० बर्षिय सो जापानी महिला हाल को महीना मा बलात्कृत भएकी दोश्रो महिला हूँन |
प्रहरी महानिरीक्षक अनुसार सो आरोपी ल उक्त जापानी महिलालाई जयपुरमा भेटेको र  भारत भ्रमण दौरान आफु   टूर गाइड भनेर सहयोग़ गर्ने भन्दै फसाएका थिए   |
केहि महीना पहिले बोध गयाको  बौद्ध तीर्थ केन्द्रमा जापानी महिलालाई केहि बन्दुक धारी समूहले बन्दुक देखाई सामूहिक बलात्कार गरेका थिए |
थप जानकारी वीडियो मा हनुहोस् ।

Sunday, January 4, 2015

पूर्वी भारतमा एक जापानी महिलाको बलात्कारको आरोपमा ५ पुरुषलाई भारतीय प्रहरीले पक्राउ गरेका छन....

पूर्वी भारतमा प्रहरीले  एक जापानी महिलाको बलात्कारको आरोपमा ५  पुरुषलाई भारतीय प्रहरीले पक्राउ गरेको छ।
कोलकाता प्रहरीले जनाए अनुसार एक भारतीय, जापानी भाषा बोल्न सक्ने टूर गाइडले उक्त जापानी महिलालाई नोभेम्बर महिनामा बोध गयाको  बौद्ध तीर्थ केन्द्रमा लगी बलात्कार गरेका थिए  ।
सोहि घटनामा अन्य बन्दुक धारी मानिसहरूले पनि बन्दुक देखाई बलात्कार गरेको प्रहरीले जनाएका छन
सोहि घटनामा  आरोपिहरुले महिलाको १,२०० डॉलर चोरिगरेको र सोहि महिलालाई एक महीना सम्म बन्धक बनाएको प्रहरीले जनाएका छन।
थप जानकारी वीडियो मा हनुहोस् ।

लोकप्रिय समाचार