Thursday, October 1, 2015
पारस खड्कालाई कारबाही
Thursday, April 10, 2014
Nepali cricket team to boycott the national and international tournament..
Nepali cricket team decided not to participate on the one day nation tournament.
1.The cricketers are found dissatisfied with the CAN’s decision to shift the venue of the national tournament just before the start of Asian Premiere League going to be held in Malaysia from May 1-7. It is also revealed that the tournament was not a part of CAN schedule.
Wednesday, March 26, 2014
रास्ट्रिय क्रिकेट टिमका प्रतेक खेलाडीलाई २० हजार देखि ३० हजार सम्मको मासिकपारिश्रमिकको प्रस्ताब : दासानायेके
बंगलादेशमा जारी टीट्वान्टी विश्वकपमा नेपालले उत्कृष्ट प्रदर्शन गरेपछि क्यानले सोमबार मात्र दासानायकेको कार्यकाल एक वर्ष लम्ब्याएको थियो। त्यसको दुई दिनपछि नै दासानायकेले राखेपका सदस्यसचिव युवराज लामा, क्यानका अध्यक्ष टंक आङबुहाङ, महासचिव अशोकनाथ प्याकुरेल, क्रिकेटका प्रमुख प्रशिक्षक जगत टमाटा लगायतको उपस्थितिमा राखेपको हलमा आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए। उनले क्यानकै सुझावका आगामी दुई वर्षमा क्रिकेटमा गर्नुपर्ने आवश्यक सुधारका विषय समेटेर कार्यक्रम तय गरेका हुन्।
दासानायकेले सन् २०१४ र सन २०१५ का लागि छुट्टाछुट्टै कार्यक्रम प्रस्तुत गरेका छन्। प्रशिक्षक दासानायकेले आफ्नो पहिलो एजेन्डामा राष्ट्रिय क्रिकेटरको मासिक आम्दानीलाई ठाउँ दिएका छन्। उनले राष्ट्रिय टोलीका १८ खेलाडीलाई तीन भागमा विभाजन गरेर उनले कम्तीमा २० हजारदेखि ३० हजार रुपैयाँसम्म मासिक पारिश्रमिकको प्रस्ताव राखेका छन्। हाल राष्ट्रिय टोलीका प्रत्येक खेलाडीलाई क्यानले १०/१० हजार रुपैयाँ मासिक तलब दिँदै आएको छ।
सन् २०१४ को योजनामा एसीसी प्रिमियर कपको उपाधि जित्नु, एसियन गेम्सको फाइनलमा पुग्नु, एसीसी दुई दिवसीय च्याम्पियनसिप क्रिकेटको फाइनलमा पुग्नु र एसीसी टीट्वान्टी छनोट चरणको उपाधि जित्नेलगायतका विषय समेटिएका छन्। एसीसीले इलाइट कपलाई यसपटकदेखि प्रिमियर लिगमा परिवर्तन गरेको छ। मलेसियाको क्वालालम्पुरमा आगामी अप्रिलको अन्त्यमा हुने प्रिमियर लिगमा ६ राष्ट्र सम्मिलित हुनेछन्। शीर्ष चारमा आउने टोलीले वर्षको अन्त्यमा हुने दुईदिवसीय च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन्।
यसैगरी उनको सन् २०१५ को योजनामा विश्व टीट्वान्टी छनोट चरणको फाइनलमा पुग्नु, एसीसीका सबै प्रतियोगिता जित्नु र आइसीसी वल्र्ड क्रिकेट डिभिजन दुईको उपाधि जित्नु लगायतका छन्। उनले डिभिजन दुई नेपालले आयोजन गर्न सके खेलाडी र राष्ट्र दुबैका लागि राम्रो हुने भएकाले त्यसका लागि पहल सुरु गर्न सुझाउ दिएका छन्।
उनले आफ्नो कार्य योजनामा खेलाडी उत्पादन, नेपाली क्रिकेटरलाई विदेशी लिगको अवसर, उमेर समूह र महिला क्रिकेटका लागि छुट्टाछुट्टै योजना बनाएर बुझाएका छन्। क्यानले दासानायकेको एजेन्डालाई बैठकमा प्रस्तुत गरेर सोहीअनुसार अघि बढ्ने निर्णय गर्ने जनाएको छ।
Sunday, March 16, 2014
Nepal`s starts T20 world cup journey with a victory
With the given target of 150 run to Hongkong, Nepal succeeded in restricting Hong Kong to 69 runs in 17 overs. Shakti Gauchan and Basant Regmi claimed three wickets each, and Paras Khadka and Sompal Kami each sent two Hong Kong batsmen down .Shakti Gauchan was awarded as the Man of the Match.
लोकप्रिय समाचार
-
नेपाली फ्लिमहरु बिदेश्मा शूटिंग हुँनु आजकल नौलो रहेन तर नेपाली पप संगीतको म्युजिक भिडियोमा बिदेशको दृश्य चाँही बिरलै हेर्न पाईन्छ | येसै द...
-
टोकियो: हिजो नोवेम्बर २३ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र " टलकजंग भर्सेज टुल्के" को...
-
गायक राजु लामा "मायाको साँघु" भन्ने मूल नाराका साथ सांगेतिक यात्रामा निस्किएका छन् l संगीत मार्फत भुकम्प पिडितहरुको सहयोग गर्ने हे...
-
उई फर अल जापानको आयोजनामा यही अगस्त २४ तारिक आईतबारका दिन शिंजुकू स्थित बुंका सेन्टर हल मा तीज महोत्सब २०१४ को भब्य रूपमा सम्पन्न भएको ...
-
टोकियो: हिजो सेप्टेम्बर १४ तारिक आइतबारको दिन टोकियोको आनामोरी इनारी अवस्थीत् 'टोक्यो बेय फुतसल क्लब'को फुतसल कोर्टमा जापानमा सामाज...
-
जापानको सेरोफेरोमा छायान्कांन गरी जापान मै सम्पादन गरिएको म्युजिक भिडियो “फुजी त हिमाल हेर्नलाई” जापानमा एक कार्यक्रम बिच बिमोचन गरिएको ...
-
टोकियोमा आगामी महिना अक्टोवर १२ तारिक आईतवारका दिन "पोखरा नाइट-२०१४" हुने भएको छ| शान्तिका लागि संगीत भन्ने मूल नाराका सा...
-
टोकियो: हिजो जुन २९ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र "कबड्डी"को भब्य प्रदशन भयो टोकि...
-
राती अबेरसम्म कार्यालय काम जारी गर्दा र त्यसपछि को घर फर्कदाको अनुभूति बेग्लै हुन्छ तर घर अधिक दुरी मा रह्यो भने के हुन्छ ? यो वीडियो ...
-
आउँदो डिसेम्बर १४ तारिकका दिन टोचिगि केन, ओयामा सी ,ओयामा मा नेवारी किचन द्वारा आयोजित एक ठुलो फुटसल टुर्नामेन्ट हुन गैरहेको तपाईहरु समक...




