आउँदो डिसेम्बर १४ तारिकका दिन टोचिगि केन, ओयामा सी ,ओयामा मा नेवारी किचन द्वारा आयोजित एक ठुलो फुटसल टुर्नामेन्ट हुन गैरहेको तपाईहरु समक्ष सहयात्री जापान जानकारी गराउदछौ| " यु एफ येन रनिंग कप " नामांकरण गरिएको उक्त टुर्नामेन्ट टोचिगि केन, ओयामा सी ,ओयामा मा हुन गैरहेको छ |
जापानमा बेला बेलामा भैरहने फुटबल टुर्नामेन्टहरुमा नेपाली फुटबलर हरुको ठुलो जमात नै लाग्ने हुनाले , सोहि कुरालाई मध्यनज़र गर्दै , नेवारी किचन द्वारा जापानमा नेपालीहरु को लगी सबै भन्दा ठूलो धन राशिको फूटबाल प्रतियोगिता गर्न लागेको आयोजकले बताएका छन |
सो प्रत्योगितामा सहभागी हुन्न चाहने टीम ले दर्ता शुल्क जापानी ३०,००० येन दिनु पर्नेछ | प्रत्योगितामा प्रथम हुँने टीम लाई नगद २० मान येन (दुइ लाख येन ) पदक र प्रमाणपत्र दिइनेछ भने प्रत्योगितामा दोस्रो हुँने टीम ले ८ मान येन (असी हजार येन )पदक र प्रमाणपत्र दिइनेछ | त्यस्तै प्रत्योगितामा बेस्ट प्लेयर ,बेस्ट गोल कीपर र हाई स्कोरर लाई पनि पुरस्कार रहेको आयोजक पक्ष्यले जनाएका छन |
थप जानकारी को लगी सम्पर्क नम्बर
०९०८५६९७७४५ सुरेन्द्र लाल श्रेष्ठ
०९०१८१६४७६७ सचिन श्रेष्ठ
Showing posts with label nepali football in japan. Show all posts
Showing posts with label nepali football in japan. Show all posts
Monday, November 17, 2014
Subscribe to:
Posts (Atom)
लोकप्रिय समाचार
-
नेपाली फ्लिमहरु बिदेश्मा शूटिंग हुँनु आजकल नौलो रहेन तर नेपाली पप संगीतको म्युजिक भिडियोमा बिदेशको दृश्य चाँही बिरलै हेर्न पाईन्छ | येसै द...
-
टोकियो: हिजो नोवेम्बर २३ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र " टलकजंग भर्सेज टुल्के" को...
-
गायक राजु लामा "मायाको साँघु" भन्ने मूल नाराका साथ सांगेतिक यात्रामा निस्किएका छन् l संगीत मार्फत भुकम्प पिडितहरुको सहयोग गर्ने हे...
-
उई फर अल जापानको आयोजनामा यही अगस्त २४ तारिक आईतबारका दिन शिंजुकू स्थित बुंका सेन्टर हल मा तीज महोत्सब २०१४ को भब्य रूपमा सम्पन्न भएको ...
-
टोकियो: हिजो सेप्टेम्बर १४ तारिक आइतबारको दिन टोकियोको आनामोरी इनारी अवस्थीत् 'टोक्यो बेय फुतसल क्लब'को फुतसल कोर्टमा जापानमा सामाज...
-
जापानको सेरोफेरोमा छायान्कांन गरी जापान मै सम्पादन गरिएको म्युजिक भिडियो “फुजी त हिमाल हेर्नलाई” जापानमा एक कार्यक्रम बिच बिमोचन गरिएको ...
-
टोकियोमा आगामी महिना अक्टोवर १२ तारिक आईतवारका दिन "पोखरा नाइट-२०१४" हुने भएको छ| शान्तिका लागि संगीत भन्ने मूल नाराका सा...
-
टोकियो: हिजो जुन २९ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र "कबड्डी"को भब्य प्रदशन भयो टोकि...
-
राती अबेरसम्म कार्यालय काम जारी गर्दा र त्यसपछि को घर फर्कदाको अनुभूति बेग्लै हुन्छ तर घर अधिक दुरी मा रह्यो भने के हुन्छ ? यो वीडियो ...
-
आउँदो डिसेम्बर १४ तारिकका दिन टोचिगि केन, ओयामा सी ,ओयामा मा नेवारी किचन द्वारा आयोजित एक ठुलो फुटसल टुर्नामेन्ट हुन गैरहेको तपाईहरु समक...
