Showing posts with label smart phone. Show all posts
Showing posts with label smart phone. Show all posts

Tuesday, February 10, 2015

जापानको सिनियर हाई स्कूलका छात्राहरुले एक दिनमा लगभग सात घन्टा स्मार्टफोन प्रयोग गर्ने गर्दछ ....

जापानको  एक सर्वेक्षणले जनाए अनुसार जापानको सिनियर हाई स्कूलका छात्राहरुले  एक दिनमा लगभग  सात घन्टा आफ्नो स्मार्टफोन प्रयोग गर्ने गर्दछ  |
 सुचना तथा संचार सिक्योरिटी कम्पनी डिजिटल आर्ट कर्पोरेशनले जनाए अनुसार पछिल्लो वर्षको तुलनामा ४० मिनेटले वृद्धि भई प्रतिदिन सात घन्टा भएको छ |
थप जानकारी वीडियो मा हेर्नुहोस |

लोकप्रिय समाचार