एम सी मेरी कॉम एशियन गेममा स्वर्ण पदक हासिल गर्ने पहिलो भारतीय महिला बॉक्सर बनेकी छिन|
केहि महिना अगि मात्र आएको बॉलीवुडको चर्चित नायिका प्रियंका चोप्रा र नेपाली कलाकार सुनील थापाको फ्लिम मेरी कम जति चर्चा र सफलता बटुलेको थियो त्यतिनै चर्चा र सफलता सोहि फ्लिममा आधारित रियल लाइफको पात्र एम सी मेर्री कॉम ले पाएको छ |
५ पटक विश्व च्याम्पियन रहेका भारतीय बॉक्सकेरले "मेरी कॉम" ५१ तौल किलो समूह को फाइनलमा कजाखस्तान का "ज़्हैना शेकेरबेकोवा" लाई हराएका थिईन |
मेरी कॉम दुइ छोराका आम हुन भने ऊनी भारतका उत्तर पूर्वी राज्य को मणिपुर की हुन | उनका समर्थनहरुले मॅग्निफिसिएंट मेरी पनि भने गर्दा छ | जीत सँगै उनको समर्थन हरुले बिविन्न सामाजिक संजाल बाट बधाई दिएको थियो |
उनको जीवन कथा संग आधारित बॉलीवुड को निक्कै नै चर्चित यो फ्लिम "मेरी कॉम " को यो ट्रेलर हेर्नुहोस|
Wednesday, October 1, 2014
एम सी मेरी कॉम एशियन गेममा स्वर्ण पदक हासिल गर्ने पहिलो भारतीय महिला बॉक्सर....
Labels:
asian game 2014,
Magnificent Mary,
mc mary kom,
sports,
sports.
Subscribe to:
Post Comments (Atom)
लोकप्रिय समाचार
-
नेपाली फ्लिमहरु बिदेश्मा शूटिंग हुँनु आजकल नौलो रहेन तर नेपाली पप संगीतको म्युजिक भिडियोमा बिदेशको दृश्य चाँही बिरलै हेर्न पाईन्छ | येसै द...
-
टोकियो: हिजो नोवेम्बर २३ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र " टलकजंग भर्सेज टुल्के" को...
-
गायक राजु लामा "मायाको साँघु" भन्ने मूल नाराका साथ सांगेतिक यात्रामा निस्किएका छन् l संगीत मार्फत भुकम्प पिडितहरुको सहयोग गर्ने हे...
-
उई फर अल जापानको आयोजनामा यही अगस्त २४ तारिक आईतबारका दिन शिंजुकू स्थित बुंका सेन्टर हल मा तीज महोत्सब २०१४ को भब्य रूपमा सम्पन्न भएको ...
-
टोकियो: हिजो सेप्टेम्बर १४ तारिक आइतबारको दिन टोकियोको आनामोरी इनारी अवस्थीत् 'टोक्यो बेय फुतसल क्लब'को फुतसल कोर्टमा जापानमा सामाज...
-
जापानको सेरोफेरोमा छायान्कांन गरी जापान मै सम्पादन गरिएको म्युजिक भिडियो “फुजी त हिमाल हेर्नलाई” जापानमा एक कार्यक्रम बिच बिमोचन गरिएको ...
-
टोकियोमा आगामी महिना अक्टोवर १२ तारिक आईतवारका दिन "पोखरा नाइट-२०१४" हुने भएको छ| शान्तिका लागि संगीत भन्ने मूल नाराका सा...
-
टोकियो: हिजो जुन २९ तारिक टोकियोको मेगुरो कुमिन सेन्टर हलमा अहिलेको बहुचर्चित नेपाली कथानक चलचित्र "कबड्डी"को भब्य प्रदशन भयो टोकि...
-
राती अबेरसम्म कार्यालय काम जारी गर्दा र त्यसपछि को घर फर्कदाको अनुभूति बेग्लै हुन्छ तर घर अधिक दुरी मा रह्यो भने के हुन्छ ? यो वीडियो ...
-
आउँदो डिसेम्बर १४ तारिकका दिन टोचिगि केन, ओयामा सी ,ओयामा मा नेवारी किचन द्वारा आयोजित एक ठुलो फुटसल टुर्नामेन्ट हुन गैरहेको तपाईहरु समक...
No comments:
Post a Comment