Showing posts with label SoftBank invests $250m in GrabTaxi. Show all posts
Showing posts with label SoftBank invests $250m in GrabTaxi. Show all posts

Thursday, December 4, 2014

जापानको दूरसञ्चार कम्पनी सॉफ्टबैंकले "ग्रयाब टैक्सी" मोबाइल एप्लीकेशनमा गरे २५० मिलियन डलर लगनी....

यो बर्ष जापानको  दूरसञ्चार  कम्पनी  सॉफ्टबैंक निक्कैनै चर्चामा रह्यो | चाहे त्यो ईन्टरनेट शोप्पिङ साईट "अलिबाबा डट क्म " मा शेयर लगनी गर्द होस् या यही बर्ष सॉफ्टबैंक का सीईओ मसयोषि सोन जपानकै धनी मान्छे बन्न सफल भएका कुराले होस् ,सॉफ्ट बैंक यो बर्ष विश्व भर नै चर्चामा रह्यो |

केहि महिना अगि अक्टूबर को अन्तमा जापानको दूरसञ्चार कम्पनी सॉफ्टबैंकले भारतीए अन्लाईन रिटेलोर स्नप डिल डट कम मा $ ६२.७ करोड लगानी गरेका थिए |

यही दोउरान जापान को सॉफ्टबैंकले  दक्षिण एशियामा निक्कैनै चर्चामा रहेको ट्याक्सी अनुप्रयोग सेवा अर्थात ( taxi app services, GrabTaxi.) मा $ २५० मिलियन  (£ १५९.२ मिलियन  ) लगनी गरेको सॉफ्टबैंक ले  जनाएका छन |
थप जानकारी भिडियो मा हेर्नुहोस् |


लोकप्रिय समाचार