Showing posts with label hollywood movie. Show all posts
Showing posts with label hollywood movie. Show all posts

Sunday, April 5, 2015

२५० मिलियन डलर खर्च गरिएको हलिवुड चलचित्र "फास्ट एण्ड फ्युरियस ७"

कार रेस र खतरनाक एक्सन सिक्वेन्सका कारण संसारभर प्रसिद्धि पाएको फिल्म हो, फास्ट एन्ड फ्युरियस । २ सय ५० मिलियन डलर खर्च गरिएको यसको सातौ सिरिज अझ डरलाग्दो र रोचक दृश्यले भरिएको छ । दुई वर्षअगाडि छैटौ सिरिज हेरेका दर्शकको अपेक्षा यसले पूरा गरेको छ । भलै निर्देशक परिवर्तन भएका  किन नहुन् । छैटौ सिरिजका निर्देशक जस्टिन ली थिए भने फ्युरियस ७ लाई ३८ वर्षीय जेम्स वानले निर्देशन गरेका छन् । यद्यपि, निर्देशक नया भए पनि कथाको स्वरूप र मुख्य कलाकार बदलिएको छैन । फास्ट एन्ड फ्युरियसको फिक्सनल क्यारेक्टर डोमेनिकले यसमा पनि निरन्तरता पाएको छ ।

ओवेन सालाई पराजित गरेपछि डोमेनिक टोरेट्टो (भिन डाइसेल), ब्रायन ओकोनर -पल वाल्कर) र उनको टिम अमेरिकामा सामान्य जीवन बिताइरहेको छ । उनीहरू हिजोका कष्टकर दिन सम्झन चाहदैनन् तर ओवेनका भाइ डेकार्ड -जासोन स्ट्थाम) डोमेनिकको टिम खोज्दै आइपुग्छ, दाजुको हत्याको बदला लिन । डे कार्डको उद्देश्य बदला लिनुमा मात्र सीमित छैन । खुंखार आतंककारी जकान्दे -डिजीमोन हौनसु)सग पनि उसको साठगाठ छ । भिन आफ्नो टिमको साथ लिएर डेकार्ड र जकान्देलाई परास्त गर्न निस्कन्छन् । फिल्म भिन र डेकार्डको टिमको लडाइमै केन्द्रित छ ।

निर्देशक जेम्सले अघिल्ला ६ भाग नहेरेका दर्शकले पनि बुझ्ने गरी फिल्मको कथा बुनेका छन् । सगै फिल्मलाई अझ रोचक बनाउन निकै डरलाग्दा दृश्यहरू कैद गरिएका छन् । अरू फिल्ममा हवाईजहाज उडाइन्छ तर यसमा कार पनि उडाइएको छ । हवाईजहाजबाट कार झारेको, भिन र पलले ठूलठूला भवन छेडेर  कार उडाएको, फाइटर विमानले गुडिरहेको कारमाथि आक्रमण गरेको लगायतका दृश्यले दर्शकको मथिंगल हल्लाउछ । फिल्म टोकियो, अबुधाबी, लन्डन र लस एन्जलसमा खिचिएको छ ।

पलको यो अन्तिम फिल्म हो । यसको सुटिङ नसकिदै कार दुर्घटनामा पलको मृत्यु भएको थियो । उनको दुःखान्तले फिल्मलाई अझ प्रतीक्षित बनायो । तर, बीचमा  स्क्रिप्ट सम्पादनका लागि केही समय सुटिङ रोकिएको थियो । पलका बाकी दृश्य उनका भाइद्वय कालेव र कोडी वाल्करलाई प्रयोग गरी खिचिएको थियो ।  तैपनि, फिल्म कही अड्किएको महसुस हुदैन । पलसगै भिन, जासोन, मिकेलालगायतका कलाकारले पनि निकै डरलाग्दो स्टन्ट दिएका छन् । भलै कति दृश्य अपत्यारिला लाग्छन् ।

आकर्षक र डरलाग्दा एक्सन सिक्वेन्स मात्र होइन, फिल्ममा केही रोमान्टिक र इमोसनल दृश्य पनि छन् । खास गरी परिवारप्रतिको पलको प्रेम, भिन र मिकेला रोडि्रगेजबीचको सम्बन्ध निकै भावनात्मक ढंगबाट पोखिएको छ । हसाउने जिम्माचाहि टिरेसे गिब्सनले पाएका छन् ।

एक्सन र क्राइम थ्रिलर फिल्मका पारखीले छुटाउनै नहुने फिल्म हो यो । कम्तीमा क्षमतावान् अभिनेता पलको आखिरी फिल्म भएकाले पनि यसले धेरैको मन छुन सक्छ I 

Tuesday, January 13, 2015

Anna and Elsa`s frozen fantasy in Tokyo Disney Land.

Last year, the japan box office record was all frozen by the Disney film "Frozen".Disney's animated film Frozen has become the fifth highest-grossing film in box office history.It is the third most successful Western movie in Japan, behind James Cameron's Titanic and Harry Potter .

The US animate film has also became the first movie in 12 years to break the 20-billion Yen(200-million dollar) in Japan.Only 3 other films have topped the mark in Japan. They are "Titanic" in 1997, and "Spirited Away" and "Harry Potter and the Philosopher's Stone," both in 2001.

Even though the 2014 box office was all frozen by Disney animated film but however the frozen movie has not yet melted down in 2015. At the beginning of this year, the Frozen movie has not melted yet, The characters now feature in their own parade which kicked off at Tokyo Disneyland in Chiba Prefecture on Tuesday.As a part of the winter theme park ,the Tokyo Disney Land in Chiba will run "Anna and Elsa`s frozen fantasy till March 20.So, don`t miss your chance to visit Tokyo Disney Land before the frozen movie melts down.

Tuesday, May 27, 2014

"Frozen" collects 20-billion yen in Japan and becomes the world's fifth-biggest film in box office history.

Disney's animated film Frozen has become the fifth highest-grossing film in box office history.It is the third most successful Western movie in Japan, behind James Cameron's Titanic and Harry Potter 

The US animate film has also became the first movie in 12 years to break the 20-billion Yen(200-million dollar) in Japan.Only 3 other films have topped the mark in Japan. They are "Titanic" in 1997, and "Spirited Away" and "Harry Potter and the Philosopher's Stone," both in 2001.



Top five highest-grossing films of all time
Avatar - $2.78bn (£1.65bn)
Titanic - $2.19bn (£1.3bn)
Marvel's The Avengers - $1.52bn (£900m)
Harry Potter and the Deathly Hallows - Part 2 - $1.34bn (£795m)
Frozen - $1.219bn (£723m)


लोकप्रिय समाचार