Showing posts with label natural calamities. Show all posts
Showing posts with label natural calamities. Show all posts

Wednesday, December 3, 2014

उत्तरी जापानमा ३०० यात्रु बोकेको एक रेल ८ घण्टा सम्म अलपत्र.........

बुधबार उत्तरी जापानमा भारी हिमपातका कारण ३०० यात्रु बोकेको एक रेल ८  घण्टा सम्म अलपत्र परेको थियो |सेन्दाइ र यमागाटा शहर जोड़ने सेन्ज़ान लाइनको  बिजुली गएपछि  ८  घण्टा सम्म रेल  रोकिएको  थियो |
  हिमाली क्षेत्रमा एउटा रूख  बिजुलीको खम्बामा ढले पछि  ८  घण्टा सम्म रेल चल्न सकेको थिएन |पूर्वी जापान रेलवे सेवा सञ्चालनले जनाए आनुसार  यात्रुहरु लगभग ८ घण्टा सम्म २  स्टेशनहरु बीचमा फसेको थियो |


Tuesday, November 4, 2014

Last night western Japan witnessed meteor in the sky...... 

A bright fire ball  moving across the sky was seen around 6 p.m. in Kyushu and the Chugoku region in western Japan.

Experts say it was probably a "fireball" meteor - a piece of an asteroid that ignites upon entering Earth's atmosphere and experts have assumed that a very small portion may  have probably end up somewhere else in the sea or vanished up before even reaching the sea surface.


Wednesday, October 1, 2014

अघिल्लो हप्ता जापानको ज्वालामुखी विस्फोटन मा परी मृत्यु हुँने को संख्या ४८.....

अघिल्लो हप्ता  जापानको ज्वालामुखी विस्फोटनमा परी मृत्यु हुँने को संख्या ४८ पुगेको छ |सो   ज्वालामुखी विस्फोटन जापानमा आएको ज्वालामुखी मध्यको  ८८ बर्ष येता कै सबै भन्दा ठूलो र दर्दनाक रहेको पुस्टि गरिएको छ |

विषालु ग्याँस र अर्को विस्फोट को डर ले गर्दा खोजी कार्य बुधबार देखी  बन्द गरिएको छ |शरद ऋतु को आनन्द उठाउने पर्वतारोहीहरु ले खचाखच भरिएको सो पर्वत को उचाई  ३,०६७  मिटर (१०,०६२ फुट) र टोकियोको २०० किलोमीटर  (१२५  माइल) पश्चिम मा पर्दा छ |

 थप जानकरी भिडियो मा हेर्नुहोस ।



Monday, September 29, 2014

संसारको आठौं-उच्च शिखर चड्ने प्रयास गर्दा एक जपानी पर्वतारोही को मृत्यु......

संसारको आठौं-उच्च शिखर चड्ने प्रयास गर्दा एक जपानी पर्वतारोही को मृत्यु भएको छ। नेपालको मनास्लु हिमाल जस्को  उचाइ ८,१५६ मिटर (२६,७५९ फिट), संसारको आठौं-उच्च शिखर हो , त्यहि  शिखरमा सेप्तेम्बेर २६ तरिक का दिन एक जपानी पर्वतारोही को म्रित्यु भएको छ।

जापान को कानागावा मा बसोबास गर्दै आएका ५९ वर्ष का योसिमासा सासाकी हाल नेपालमा पर्वत आरोहण गर्न गएका थिए । ७,३०० को उचाइमा पुग्दा चिप्लेर खसेका थिए।


माउन्ट मनास्लु, ८,१५६ मिटर (२६,७५९ फिट) संसारको आठौं-उच्च शिखर हो।

Saturday, September 27, 2014

जापानको माउन्ट ओताके मा ज्वालामुखी विस्फोट ....


आज दिनको समयमा  माउन्ट ओताके मा ज्वालामुखी विस्फोट भएको छ । गीफु प्रान्नतमा स्तीत येस पहाडमा  दिउसो को समयमा विस्फोट भएको जापानको मिडियाहरुले जनाऐको छ।
थप जानकरी भिडियो मा हेर्नुहोस ।

Thursday, September 25, 2014

भारी वर्षाका साथ नागोया स्टेशनमा बाढी.....

(बिहीबार) हिजो  बिहान बाट परेको अबिरल वर्षाले. नागोया स्टेशन स्थित हिगाशी सबवे लाइनमा बाढी आएको थियो  |

स्टेशनमा पानीको  बहाव बढ़े पछि रेल लाइन बन्द गर्नु परेको थियो |


बृस्तित जानकारी वीडियो मा हेर्नुहोस |

Tuesday, July 8, 2014

Two dead as Typhoon Neoguri passes across Okinawa....

Typhoon Neoguri was downgraded from "super typhoon" status but still packed a powerful punch Tuesday as it lashed Japan's Okinawa island chain with strong winds, heavy rain and large waves.
The Typhoon has left two dead and forcing hundreds to seek shelter as the region’s worst storm in years damaged buildings, downed trees and brought air and sea traffic to a halt.
About half a million residents were advised to evacuate though most appeared to stay home as sustained winds reached 120 miles per hour, with gusts up to 148 mph, according to the Japan Meteorological Agency. The storm could be one of the strongest to hit Japan in decades, with waves up to 46 feet high.
The storm could reach the southern main island of Kyushu late today or early tomorrow, with the weather agency warning that the amount of rainfall by tomorrow could reach as much as 400 millimetres, posing a serious risk of landslides and flooding.

Sunday, July 6, 2014

मंगलबार सम्म जापान मा दशक कै शक्तिशाली आँधी आउने सम्भवना..

A super typhoon assumed to be “Once in a decade” a deadly storm might hit Japan on Monday.The worm was heading Japan on Monday at more than 250 km/hrs and may pick up still more power as it moves north, growing into an “ extremely intense” storm by tuesday.
The storm might be deadly storm to be hit in a decade but the sources states that it will as not expected to be as strong as Typhoon Haiyan, which killed thousands in the Philippines last year.





Tuesday, June 24, 2014

Ever wonder how Hailstrom could affect life in Japan.

Heavy rain and hailstones hit Tokyo and surrounding areas on Tuesday. Tokyo's Mitaka City was hit by hail in the afternoon. Some residents say that hailstones of up to 3 centimeters wide fell for about 30 minutes.

Take a look at the video.

लोकप्रिय समाचार