पराएको र अत्यधिक माग भएको चलचित्र "कबड्डी"टोकियोको अपार सफलता पश्चात
अब तपाईहरुको सुन्दर शहर नागोयामा पनि प्रदशन हुदैछ I
टोकियोमा जुन २९ र जुलाई १३ मा प्रदशन गरिएको कबड्डीलाइ अन्य ठाउको जसरि टोकियोको दर्शकहरुले पनि खुबै मन पराए हास्य प्रदान चलचित्र भएकोले टोकियोबासीले भरपुर मनोरंजन लिए I साथै नागोया बस्नु हुने नेपाली दाजु भाई तथा दिदि बहिनीहरुको कबड्डीको माग र नेपाली चलचित्र प्रतिको मोहलाई ध्यानमा राखेर २७ जुलाई आइतबारका दिन साँझ ६ बजे नागोयाको नागोया डोम माए याद स्टेशन नजिक को हिगाशी बुन्का स्योउगेकिज्योउ को ४ तला मा बहु चर्चित चलचित्र "कबड्डी" प्रर्दशन गर्दैछौ I
आशा छ तपाइहरु समयमै आइ नागोया कबड्डी प्रदशनी सफल बनाइदिनु हुन्छ I
(नोट: बिद्दार्थीलाई बिशेष छुटको व्यवस्था )
सम्पर्क:
अन्जु: 07013253415
अनिल: 08012080800
बिक्रम: 08035754061
बिनोद: 090 6020 5510 ( नागोया )
मिति ः २७ जुलाई आईतबार
समय ः साँझ ६ बजे
टिकट: ¥२५०० ( िबद्यार्थी: ¥२००० )
स्थान ःहिगाशी बुन्का स्योउगेकिज्योउ
फोन: 052-719-0430 ( Navi OK!!! )
स्टेशन: Nagoya Dome-mae Yada
( स्टेशन बाट हिडेर ५ मिनेट )
( Meijo line Exit no. 1 )
No comments:
Post a Comment